Home > Articles posted by sandeshnepal (Page 16)
FEATURE
on ७ मंसिर २०८०, बिहीबार १७:४१
75 views 0 secs

हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने श्रेष्ठ पक्राउ काठमाडौं हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा केही व्यक्तिहरुले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिइ अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको […]

FEATURE
on ७ मंसिर २०८०, बिहीबार १६:४५
140 views 0 secs

७ मंसिर, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले आ–आफैँ लडेर शक्ति बरबाद गर्नुभन्दा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा अस्थायी टहरा निर्माण गर्न आह्वान गरेकी छन् । काठमाडौँमा आज एमालेको भातृ सगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको शक्ति प्रदर्शन गरिरहेका छन् । सांसद कार्कीले सोही विषयमा लक्षित गर्दै काठमाडौँमा शक्ति बरबाद गर्नुभन्दा प्रभावित क्षेत्रमा […]

FEATURE
on ७ मंसिर २०८०, बिहीबार १६:१६
59 views 1 sec

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक […]

FEATURE
on ७ मंसिर २०८०, बिहीबार १५:४७
54 views 1 sec

७ मंसिर, काठमाडौँ। प्रहरीले काठमाडौंको बागबजारबाट एक जनालाई ९९ लाख नगदसहित पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार काठमाडौं महानगरपालिका-२८ बागबजारबाट एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा सोही ठाउँका ४८ वर्षीय रुपेश श्रेष्ठ छन्। केही व्यक्तिहरूले आपराधिक समूह बनाएर अवैध रूपमा हुण्डी कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको […]

FEATURE
on ७ मंसिर २०८०, बिहीबार १३:१९
38 views 0 secs

७ मंसिर, काठमाडौँ। गैरकानुनी रूपमा इराक पुगेकी लालिमाया तामाङको गत २४ मार्चमा मृत्यु भयो । तामाङको मृत्यु नभएर हत्या भएको हुन सक्ने भनी समाचार प्रवाहित भइरह्यो । टिकटक तथा फेसबुकमार्फत निरन्तर समाचार आउन थाल्यो । यिनै समाचारका कारण नेपाल सरकार मातहतका हरेक संयन्त्रमा लास भए पनि ल्याउन अनुरोध गर्दै गरेको देखियो । तर, त्यो सम्भव […]

FEATURE
on ७ मंसिर २०८०, बिहीबार १२:५३
133 views 0 secs

७ मंसिर, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताएका छन्। विहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो आर्थिक विकास र निर्माणका लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको पनि बताए। उहाँले नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्यमा ल्याउने अन्तर्राष्ट्रिय […]

FEATURE
on ७ मंसिर २०८०, बिहीबार १२:३४
52 views 0 secs

७ मंसिर, काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत […]

FEATURE
on ७ मंसिर २०८०, बिहीबार १२:२३
27 views 0 secs

७ मंसिर, काठमाडौँ। मोरङको उर्लाबारीमा लक्ष्मीपूजाको दिन भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ बरगाछीमा २६ कात्तिकमा भएको आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको पनि मृत्यु भएपछि यो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको हो । गत मंगलबार उर्लाबारी–७ का ४३ वर्षीय तपन […]

FEATURE
on ७ मंसिर २०८०, बिहीबार ११:०४
35 views 0 secs

चितवन भरतपुरको मिलनचोकस्थित मुख्य राजमार्गको पुलमुनि एक रहस्यमय घटना भएकाे छ। हात खुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव फेला परेको हो। दुवै शव छुट्टाछुट्टै बोराभित्र भेटिएको हो। आज दिउँसो करिब १ बजे उक्त शव फेला परेको प्रहरीले जनाएकाे छ। चितवन प्रहरीका डीएसपी विजयराज पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर […]

FEATURE
on ७ मंसिर २०८०, बिहीबार ०८:२५
45 views 0 secs

७ मंसिर, काठमाडौँ। जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक  भीमप्रसाद ढकालले जानकारी दिए। प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन्। […]