नाती बोकेर छोराको वियोग भुल्दै प्रचण्ड, विमानस्थलमा माधव नेपालको साथ
काठमाडौं : पुत्र वियोगको पीडामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारलाई समवेदना दिने क्रम जारी छ। छोरा प्रकाश दाहालको आइतबार भएको आकस्मिक निधनपछि पीडामा रहेका प्रचण्ड र पत्नी सीता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन भुलाउदै थिए। त्यही थिए एमाले वरिष्ठ नेता माधवकुमार नेपाल। प्रकाशको निधनपछि पहिलो […]