देश, राजनीति, समाज
५ मंसिर २०७४, मंगलवार १५:५८
874 views 19 secs 0

पुनः द्वन्द्वको खतरा देखाउँदै सिटौलाले भने- संसद्‍मा म चाहिन्छ

      काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिन गठित दुई आयोगका काम तार्किक निष्कर्षमा नपुगे समाज पुनः द्वन्द्वतिर धकेलिने खतरा औँल्याएका छन्। मंगलबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिने शान्ति प्रक्रियाको मुख्य कार्यभार पूरा नभए समाज पुनः द्वन्द्वतिर धकेलिने सम्भावना रहेको बताए। विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष […]