209 views 0 secs 0 comments

सुनकाे भाउ आज ताेलामा दुई सय रुपैयाँले घट्याे…

In देश
१७ मंसिर २०७८, शुक्रबार १५:२४

सुनकाे भाउ आज ताेलामा दुई सय रुपैयाँले घटेकाे छ ।
हिजाे ९१ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे भाउ आज ताेलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
यस्तै आज चाँदीकाे भाउ स्थिर रहेकाे छ ।
हिजाे जस्तै आज चाँदी ताेलामा ११ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।