देश, समाज, स्वास्थ्य/जीवनशैली
७ मंसिर २०७४, बिहीबार १४:२३
877 views 0 secs 0

डा करुणा भन्छिन्-‘नेपालीहरु सेक्स गर्न जान्दैनन्, सेक्सका लागि नाङ्गो हुनु अनिवार्य’

  नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली […]

शिक्षा, स्वास्थ्य/जीवनशैली
५ मंसिर २०७४, मंगलवार १४:३९
749 views 0 secs 0

खाना खाँदै पानी पिउने बानी छ ? सावधान ! यस्ता छन समस्याहरु

  एजेन्सी । पानी जिवनका लागि अत्यावश्यक तत्व हो । पानी बिना हामि जीवनयापन गर्न सक्दैनौ ।पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा पनि हो । तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन, यसले स्वास्थ्यमा असर गर्दछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असर यस्ता […]

Featured, स्वास्थ्य/जीवनशैली
११ भाद्र २०७४, आईतवार ११:४५
964 views 0 secs 0

डाक्टर गोविन्द केसीद्वारा सयौं बाढीपीडितको स्वास्थ्य परीक्षण

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसीले सप्तरीका सयौं बाढीपीडितको स्वास्थ्य परीक्षण  गर्नुभएको छ । हालै आएको बाढीबाट धेरै धनजनको क्षति भएपछि २३ दिनको आमरण अनसन स्थगित गरेका डाक्टर केसीले एक साताको आफ्नो उपचार लगत्तै सप्तरीको बाढी प्रभावित क्षेत्रमा  स्वास्थ्य शिविर चलाउनु भएको हो । डाक्टर केसीको टोलीले सप्तरीका पाँच सय भन्दा बढी बाढी पीडितको […]

स्वास्थ्य/जीवनशैली
२८ माघ २०७३, शुक्रबार ०४:२७
1006 views 0 secs 0

हामी किन निदाउँछौं? वैज्ञानिक भन्छन्– अनावश्यक कुरा बिर्सन

हामी किन निदाउँछौं? यो प्रश्नको उत्तर खोज्न धेरै वैज्ञानिकले धेरै अनुसन्धान गरेका छन्। र, त्यही अनुसन्धानका आधारमा नयाँ–नयाँ तथ्य र सिद्धान्त अघि सार्दै आएका छन्। केही वैज्ञानिक भन्छन्, निद्राले दिनभरि थाकेको शरीरमा नयाँ शक्ति सञ्चय गराउँछ। अर्काथरी वैज्ञानिकका अनुसार मान्छेले दिनभरि काम गर्दा दिमागका कतिपय कोष नष्ट भएका हुन्छन्। निद्राले ती नष्ट भएका कोषलाई हटाएर […]

स्वास्थ्य/जीवनशैली
२६ माघ २०७३, बुधबार ०५:३६
1445 views 0 secs 0

रानीपानीमा खानेपानी समस्या, एक गाग्री पानी लिन डेढ घन्टा हिँड्नुपर्ने

पर्वत, माघ २६— नजिकमा पानीको स्रोत नहुँदा यहाँको रानीपानी–५ इमिचौरका बासिन्दा खानेपानीका लागि डेढ घन्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन्। गाउँका करिब दुई दर्जन परिवारको दैनिकी तीन वर्षयता पानी बोक्दैमा बित्ने गरेको छ। विसं २०६७ सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि स्थानीयलाई पिउने पानीकै लागि दैनिक […]

स्वास्थ्य/जीवनशैली
२३ माघ २०७३, आईतवार ०८:५७
2477 views 0 secs 0

यस कारण खानुहोस् मूला, रोग निको पार्ने उत्तम औषधि

काठमाडौं – नेपाली भान्सामा प्रायः नटुट्ने मूला पाइल्स रोग निको पार्ने उत्तम औषधि हो । मूला नियममित खानाले पाइल्स रोग एक महिनामै निको हुने चिकित्सकहरु बताउँछन् । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या एक महिनामै समाधान हुन्छ भने पाइल्स लाग्नबाट नै बच्न समेत सकिन्छ । पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा […]

स्वास्थ्य/जीवनशैली
२२ माघ २०७३, शनिबार १६:००
1017 views 1 sec 0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

२२ माघ, काठमाडौं । लण्डनमा आत्महत्या गरेका चर्चित र्‍यापर यमबुद्ध (अनिल अधिकारी) का परिवारजनले मिडियासँग गुनासो पोखेका छन् । मिडियाले आफूहरुलाई नसोधिकन यमबुद्धको मृत्युबारे विभिन्न समाचार लेखेको र विशेष गरी बुहारी अस्मिता सेढार्इं गायव रहेको भन्नेजस्ता समाचारका लेखेका कारण परिवारमा चोट पुगेको मृतकका परिवारजनको गुनासो छ । यमबुद्धको १३ दिने काजकिरिया अहिले मैतीदेवीस्थित उनको घरमै भइरहेको […]