स्वास्थ्य/जीवनशैली
२३ आश्विन २०७५, मंगलवार १०:१९
835 views 2 secs 0

किन, हुन्छ पक्षाघात कम उमेरमै ?

शरीरको एउटा भाग नचल्नु, बोली लरबरिनु प्यारालाइसिसका लक्षण हुन् । यसलाई नेपालीमा पक्षाघात भनिन्छ। पछिल्लो समय हाम्रो जीवनशैलीमा आएको परिवर्तनले प्यारालाइसिस समस्या बढ्दै गएको चिकित्सक बताउँछन्। काठमाडौंस्थित वीर अस्पतालमा मात्र हरेक वर्ष यो रोगका बिरामी सात सयदेखि आठ सयसम्म आउने गरेको तथ्यांक छ । पक्षाघातका कारण बेहोस भएर, एउटा खुट्टा या हात नचल्ने भएर, मुख […]

बिचार, स्वास्थ्य/जीवनशैली
२२ आश्विन २०७५, सोमबार १७:३८
1059 views 1 sec 0

हाकिम साब ! जागिर छोडौँ कि बच्चा …? : यमुना अर्याल (काफ्ले )

२८ वर्षीया साधना खत्री (नाम परिवर्तन) नायब सुब्बा स्तरकी सरकारी कर्मचारी हुन् । गत वैशाखको पहिलो साता उनले छोरी जन्माइन् । प्रसूति व्यथा नलागुन्जेलसम्म उनी कार्यालय आइन् । उनका श्रीमानले एक महिना घर बिदा लिएर घरमै आराम गर्न सुझाएका थिए । तैपनि उनी सकेसम्म कार्यालय गइन र आफ्नो जिम्मेवारी पूरा गरिन् । उनले निजामती सेवा […]

स्वास्थ्य/जीवनशैली
२१ आश्विन २०७५, आईतवार ११:२७
784 views 0 secs 0

शुक्रकिटको मूल्य २ हजार : निःसन्तानका लागि टेस्टट्युब बेबी बरदान

बुटवल । नेपालमा टेस्टट्युब बेबीको सुरुवात भएको १५ वर्षभन्दा बढी भएको छ । विसं २०६० बाट सुरु भएको यो प्रविधिको प्रयोग निसन्तानहरूका लागि बरदान बनेको छ । यो सेवा ओम अस्पतालले सुरु गरेपछि अहिले देशका विभिन्न ठाउँमा पुगिसकेको छ । प्रदेश ५ को राजधानी बुटवलको लुम्बिनी सिटी अस्पतालमा २०७३ सालदेखि टेस्टट्युब बेबीको उत्पदानको सुरुवात भइसकेको […]

देश, स्वास्थ्य/जीवनशैली
२० आश्विन २०७५, शनिबार १६:०८
1240 views 0 secs 0

बलात्कारीको आपराधि पत्ता लगाउन नसक्ने के पी सरकार चाहिदैन भन्दै राजधानीमा प्रदर्शन…

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत आज पनि राजधानीमा प्रदर्शन गरिएको छ। माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको हो। निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै विभिन्न दलमा आबद्ध कार्यकर्ता तथा अभियन्ताहरूले प्रदर्शन गरेका हुन्। गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा […]

स्वास्थ्य/जीवनशैली
२० आश्विन २०७५, शनिबार १५:२१
669 views 0 secs 0

६ जनाको मृत्यु, १७ घाइते : बाँके दुर्घटना

नेपालगन्ज – तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेकाे राप्ती सोनारी–२ को मुगुवा खोला नजिकै रा१ख १६६२ नम्बरको माइक्रो र कोहलपुरबाट पूर्व गइरहेको लु१ख ७७२९ नम्बरका ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको हो। चार जनाको घटना स्थलमा र दुई जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा […]

स्वास्थ्य/जीवनशैली
२० आश्विन २०७५, शनिबार ११:३५
809 views 0 secs 0

ट्रक र माइक्रो बस ठोक्किए, ४ जनाको मृत्यु : बाँके

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिब सवा ९ बजेतिर […]

स्वास्थ्य/जीवनशैली
१९ आश्विन २०७५, शुक्रबार १३:४७
797 views 0 secs 0

मिर्गौला उपचारमा आयुर्वेद प्रभावकारी बन्दै

कालिका खड्का काठमाडौँ। सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो। मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन्। मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो। उनका बाबु फणीन्द्रले धेरै चिकित्सकको परामर्श लिए। मिर्गौला फेर्नुपर्ने नै सल्लाह दिएपछि निराश भएका […]

स्वास्थ्य/जीवनशैली
१५ आश्विन २०७५, सोमबार १९:२२
856 views 0 secs 0

१४ बर्षकी किशोरी माथि सामूहिक बलात्कार, दुईजना पक्राउ…

१५ असोज, मोरङ । १४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन् । बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् । घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका-४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि तीन युवकले सामूहिक बलात्कार गरेका प्रहरीको भनाइ […]

स्वास्थ्य/जीवनशैली
१४ आश्विन २०७५, आईतवार १४:५९
837 views 0 secs 0

‘रोटा भाइरस’ प्रतिरोध अभियान

काठमाडौँ– जानकारहरूका अनुसार ‘रोटा भाइरस’ जाडो मौसममा बढी सक्रिय हुन्छ । चिसो बढेलगत्तै नेपालमा बालबालिकाहरू यो प्राणघातक ‘रोटा भाइरस’ सङ्क्रमणको जोखिममा पर्न थालेका छन् तर नेपालमा सन् २०१६ देखि नै ‘रोटा भाइरस’ प्रतिरोध अभियान सुरु गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन । ‘रोटा भाइरस’का कारण नेपालमा ५ वर्षमुनिका बालबालिकाहरू धेरै जोखिममा छन् । सरकारले […]

विश्व, स्वास्थ्य/जीवनशैली
१४ आश्विन २०७५, आईतवार १२:३६
1012 views 0 secs 0

गुण्डाले पेट काटेर बच्चा निकाले, सुत्केरी हुने दिनमै अपहरण…

एजेन्सी। कोलम्बियामा एउटा निकै आश्चर्यजनक घटना भयो । यहाँकी एक महिलाको गर्भ रहेको ९ महिना पुगेपछि बच्चा जन्मिने दिन नै अपहरण भयो । त्यसपछि अपहरणकारीहरुले पेट काटेर बच्चा निकाले । यो सबै कुरा ती महिलाले सुनाएका मनगढन्ते कुराहरु हुन् । तर ती महिलाले यिनै मनगढन्ते कुराले आफ्ना ब्वाइफ्रेण्ड र उनको पूरै परिवारलाई कति मजाले झुक्याइन् […]