स्वास्थ्य/जीवनशैली
२६ मंसिर २०७५, बुधबार ११:१०
955 views 0 secs 0

छैन जानकारी, पहिलो महिनावारी

काठमाडौँ । पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन् । तीमध्ये अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ भन्ने जानकारी छैन । प्राकृतिक रुपमा महिलामा रागरस (हार्मोन) का कारणले डिम्बाशयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरभित्रको भित्री तह तुहिएर रगत बग्ने प्रक्रियालाई महिनावारी भन्ने गरिन्छ । महिनावारी हुनु […]

स्वास्थ्य/जीवनशैली
२५ मंसिर २०७५, मंगलवार ११:२३
675 views 0 secs 0

कुश्मामा ५० शैयाकाे अस्पताल भवन निर्माण सुरु

पर्वत – पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक भवन निर्माण सुरु भएको छ। सोमबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त भवनको शिलान्यास गरेका हुन्। जिल्ला अस्पतालको नयाँ भवन २१ करोड १३ लाख ६२ हजार नौ सय ३९ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। ५० शैया र अत्याधुनिक सुविधा सहितको भवन ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको […]

स्वास्थ्य/जीवनशैली
२४ मंसिर २०७५, सोमबार १२:५६
1092 views 0 secs 0

सम्पर्कमा छैनन् १५ हजार क्षयरोगी

काठमाडौं – नेपालमा क्षयरोगका रोगी तथा एचआइभीका सबै संक्रमितहरु सम्पर्कमा आउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। संसद्को स्वास्थ्य तथा शिक्षा समितिमा छलफल गर्दै विज्ञहरुले नेपालमा अनुमानित क्षयरोगी र एचआइभी संक्रमितमध्ये सबै उपचारको दायरमा नआइसकेको जनाए। नेपालमा अनुमानित ४५ हजार बिरामीमध्ये करिब १५ हजार मात्र उपचारको दायरामा आएको सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रले जनाएको […]

स्वास्थ्य/जीवनशैली
२३ मंसिर २०७५, आईतवार १३:०१
1057 views 0 secs 0

६० नाघेपछि पनि नियमित खोप

काठमाडौँ — बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउन खोप लगाउन कमैले बिर्सन्छन् । तर ६० वर्ष नाघेकाहरूलाई पनि खोप आवश्यक हुन्छ भन्ने यथार्थ कमैले आत्मसात् गरेका छन् । आफ्ना बालबालिकालाई रोगमुक्त राख्न तपाईं हामीले नबिर्सिई विभिन्न खोप लगाए जस्तै घरका बूढापाकालाई नियमित रूपमा खोप लगाउनुपर्छ । रोगमुक्त त बूढापाकाले पनि हुनुपर्छ ! खोपले संक्रामक रोगबाट शिशुहरूलाई जस्तै बूढापाकाहरूलाई समेत […]

स्वास्थ्य/जीवनशैली
२३ मंसिर २०७५, आईतवार १२:३३
789 views 1 sec 0

श्वासका बिरामीलाई जाडोमा जोखिम

श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ। यस्ता रोगीले यो मौसममा कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने ? नेपालमा श्वास–प्रश्वास एवं फोक्सोसम्बन्धी रोग उपचारको अवस्था कस्तो छ ? प्रस्तुत छ– नागरिककर्मी पवित्रा सुनारले काठमाडौंस्थित वीर अस्पतालको चेस्ट क्लिनिकका प्रमुख डा.अशेष ढुंगानासँग गरेको कुराकानीः यो सेवामा लाग्नुभएको कति वर्ष भयो ? मैले एमबिबिएस सेकेको […]

स्वास्थ्य/जीवनशैली
२२ मंसिर २०७५, शनिबार ०८:१८
929 views 0 secs 0

भेरी अस्पतालका डाक्टर र नर्सले तलब पाएनन्

नेपालगन्ज– भेरी अञ्चल अस्पताल नेपालगन्जको क्याथल्याब र आईसियु कक्षमा कार्यरत डाक्टर तथा स्टाफ नर्सले तलब नपाएको गुनासो गरेका छन्। गत साउन महिनादेखि आफूहरुले खाईपाई आएको तलब र दशै पेश्की नपाएको भन्दै दुई जना चिकित्सकसहित ९ जनाले नपाएका हुन। क्याथल्याब कक्षका डा. विपिन आचार्य र समिक्षा थापा तथा स्टाफ नर्सहरु रेलुशा खत्री, विज्ञा शाह, मोनिका श्रेष्ठ, […]

स्वास्थ्य/जीवनशैली
२० मंसिर २०७५, बिहीबार १३:२८
895 views 1 sec 0

महिला स्वास्थ्य स्वयंसेविकाको प्रभावकारिता र भूमिका बढ्दो

काठमाडौं – १५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बुधवार बूढानीलकण्ठ नगरपालिकाकी कमला पन्त सम्मानित भइन्। उनी विगत पाँच वर्षदेखि महिला स्वयं सेविकाको रुपमा सक्रिय छिन्। उनले परिवार नियोजनको साधन वितरण गर्ने, गर्भवती महिलालाई गर्भजाँच गर्ने तथा सुरक्षित प्रसूति सेवा पु-याउने लगायतका जिम्मेवारी निर्वाह गदै आएकी छिन्। यी र यस्तै गतिविधिमा उनी विगत १० वर्षदेखि […]

स्वास्थ्य/जीवनशैली
२० मंसिर २०७५, बिहीबार १२:५१
1059 views 1 sec 0

महिला स्वास्थ्य स्वयंसेविकाको प्रभावकारिता र भूमिका बढ्दो

काठमाडौं – १५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बुधवार बूढानीलकण्ठ नगरपालिकाकी कमला पन्त सम्मानित भइन्। उनी विगत पाँच वर्षदेखि महिला स्वयं सेविकाको रुपमा सक्रिय छिन्। उनले परिवार नियोजनको साधन वितरण गर्ने, गर्भवती महिलालाई गर्भजाँच गर्ने तथा सुरक्षित प्रसूति सेवा पु-याउने लगायतका जिम्मेवारी निर्वाह गदै आएकी छिन्। यी र यस्तै गतिविधिमा उनी विगत १० वर्षदेखि […]

स्वास्थ्य/जीवनशैली
२० मंसिर २०७५, बिहीबार ११:३९
1068 views 0 secs 0

बिहान उठ्दा अनुहार सधैं सुन्निन्छ भने यसलाई सामान्य नठान्नुहोस्

बिहान उठेपछि ऐनामा अनुहार हेर्दा सुन्निएको जस्तो लाग्छ ? धेरैलाई लाग्न सक्छ । यदि तपाईंलाई पनि यस्तै लाग्छ भने यसको पछाडि पाँच कारण हुनसक्छन् । १. तपाईंलाई आफ्नो तकिया र त्यसको खोलसँग एलर्जी हुनसक्छः तकिया र त्यसको खोल हेर्दा राम्रो भएर मात्र पुग्दैन । तपाईं त्यसमा आठदेखि नौ घण्टा सुत्नुहुन्छ त्यसकारण यो सफा हुन अत्यावश्यक […]

स्वास्थ्य/जीवनशैली
१७ मंसिर २०७५, सोमबार ११:२३
671 views 0 secs 0

पहिलो डेटमा कसले बिल तिर्ने, महिला वा पुरुष ?

बीबीसी जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् । उनले भन्थिन्, ‘धेरै पुरुषले यो सोच्नेछन् कि तपाईंले यसको बदलामा केही दिनैपर्छ ।’ मलाई थाहा थियो, मेरी आमाले मेरो मनमा कुनै घृणा पैदा गर्न चाहन्नँथिन् । तर जतिबेला म कोही नयाँ व्यक्तिलाई भेट्थें, उनको सल्लाह […]