स्वास्थ्य/जीवनशैली
२० जेष्ठ २०७६, सोमबार १३:२७
554 views 0 secs 0

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना…

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना हुनुभएको हो । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुनुहुन्छ […]

स्वास्थ्य/जीवनशैली
१९ जेष्ठ २०७६, आईतवार १४:३१
626 views 0 secs 0

दोस्रोपटक आँखा देख्न पाएकामा खुशी…

छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने हुनुभएको छ । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाड्नुभएका उहाँ अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी हुनुभएको हो ।नाति छ महीनाको हुँदा आँखा देख्न छाडेपछि उसको आवाज मात्र सुन्न पाएको थिएँ तर अहिले १२ वर्षको उ विद्यालय गएर फर्कने गरेको देख्न […]

स्वास्थ्य/जीवनशैली
१८ जेष्ठ २०७६, शनिबार १७:४०
1606 views 0 secs 0

सुत्केरीको हेलिकप्टरबाट उद्धार…

बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । बूढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायाको सालनाल अड्किएपछि आज उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीका स्वकीय–सचिव लोकेन्द्र धामीले बताउनुभयो । सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको निर्देशनमा रोकायालाई सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको धामीले जानकारी दिनुभयो । सुत्केरी हुन नसकेको खबर पाएपछि […]

देश, स्वास्थ्य/जीवनशैली
८ जेष्ठ २०७६, बुधबार १२:५९
672 views 0 secs 0

बढ्दो गर्मीले जनजीवन कष्टकर …

लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो । बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तको बेलासम्म एक टङ्कारको चर्को घाम लाग्नाले हिँडडुल गर्नेको सङ्ख्या निकै घटेको छ । मुख्य सडक र बाटो छेउका छायाँदार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन […]

स्वास्थ्य/जीवनशैली
१८ बैशाख २०७६, बुधबार १०:३२
632 views 0 secs 0

राष्ट्रपति विद्यादेवीको स्वास्थ्यमा समस्या, आजै स्वदेश फर्किँदै…

साताव्यापी औपचारिक चीन भ्रमण रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखा परेपछि आज स्वदेश फर्किँदै छिन्। चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि आज स्वदेश फर्किन लागेकी हुन्। स्वास्थ्यमा समस्या देखा परेपछि उनी सम्मेलनका कार्यतालिकाभन्दा एक दिनअघि […]

स्वास्थ्य/जीवनशैली
१६ बैशाख २०७६, सोमबार १२:१२
791 views 0 secs 0

तीन महिनादेखि डोल्पा अन्धकार…

तीन महिनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या भएको हो । अस्पतालमा जोडिएका सौर्य ऊर्जा (सोलार)बाट आपूर्ति भएको विद्युतले काम नगर्दा दैनिक समस्या भएको […]

स्वास्थ्य/जीवनशैली
१५ बैशाख २०७६, आईतवार १०:४८
892 views 0 secs 0

झाडापखालाबाट १ जनाको मृत्यु, १७० जना बिरामी : गुल्मी

झाडापखलाबाट प्रभावित गुल्मीको नजाकोटमा १ जनाको ज्यान भएको छ । मुसिकोट नगरपालिकावडा–४, दजाकोटका १२ वर्षीय रेशम सिंजालीको झाडापखालाका कारण मृत्यु भएको हो । झाडा पखलबाट बिरामी परेका सिंजाली घरमै रहेको बेला मृत्यु भएको स्थानीय हरि छन्तेलले जानकारी दिए । दजाकोटको सिंगो बस्तीका बासिन्दा नै झाडापखालाबाट बिरामी परेका छन् । आइतबार बिहानसम्म करिब १ सय ७० […]

स्वास्थ्य/जीवनशैली
३० चैत्र २०७५, शनिबार १३:४६
746 views 1 sec 0

तीन सवारीसाधन ठाेक्किदाँ ३ जनाको मृत्यु, १२ घाइते

धरान प्रवेश गर्ने तीनकुनेबाट करिब ३ सय मिटर दक्षिण कोशी हाइवेमा तीनवटा सवारी साधन एकापसमा जुध्दाँ तीनजनाको मृत्यु भएको हो । शुक्रबार राति साढे ११ बजेतिर भएकाे घटनामा १२ जना घाइते भएका छन् । धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले मृतक तीनै जनाको सनाखत भइसकेको बताए। मृत्य हुनेमा कारमा सवार पाँचथरको याशोक […]

स्वास्थ्य/जीवनशैली
२८ चैत्र २०७५, बिहीबार १५:४९
999 views 0 secs 0

चिकित्सकको आन्दोलनले वीर अस्पतालका बिरामी चेकजाँच गर्न नपाएपछि वृद्धवृद्धा मारमा…

चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि वीर अस्पतालका विरामीहरुको नियमित चेकअफ गर्न पाउने अधिकारसमेत हनन् भएको छ। बिहीबार अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाले समेत आफ्नो रोगको नियमित चेकजाँच गराउन नपाएका हुन्। बुधबारबाट वीर अस्पताल परिसरमा पाल भित्र संचालन गरिएको अस्थायी प्रकृतिको चेकजाँच गर्न पनि नपाएपछि वृद्धवृद्धा मारमा परेका हुन्। बृद्धवृद्धाको समेत चेकजाँच गर्ने अवस्था […]

स्वास्थ्य/जीवनशैली
२३ चैत्र २०७५, शनिबार १६:३६
775 views 2 secs 0

आजको पानीले गुल्मी सास्कृतिक तथा प्रर्यटन महोत्सवलाई पनि तहसनहस …

आजको पानीले गुल्मिमा चलिरहेको प्रथम गुल्मी सास्कृतिक तथा प्रर्यटन महोत्सवलाई पनि तहसनहस पारेको छ…ishma tamghas isma tamghas