सूचना-प्रबिधि
१७ मंसिर २०७८, शुक्रबार ०६:५७
293 views 0 secs 0

आज – १७ मंसिर २०७८ शुक्रवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा […]

सूचना-प्रबिधि
१२ मंसिर २०७८, आईतवार १५:५४
420 views 0 secs 0

चोरी भएका २३ वटा मोटरसाईकल फेला…

काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला परेको छ । ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो र कोटेश्वर लगायतका ठाउँबाट हराएका १५ मोटरसाईकल र ८ वटा स्कुटर फेला पारिएको ट्राफिक महाशाखाका एसपीले बताए । एक महिनाको अवधिमा ती मोटरसाइकल […]

देश, सूचना-प्रबिधि
९ मंसिर २०७८, बिहीबार १६:०२
338 views 8 secs 0

दुर्गन्धित बन्दै सेती नदी…

सेती नदीलाई पवित्र मानिन्छ। यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ। धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ। पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहर सिधैँ सेती नदीमा फालिने गरेका कारण बर्सेनि […]

विश्व, सूचना-प्रबिधि
४ मंसिर २०७८, शनिबार ०८:१५
406 views 3 secs 0

अब कहिलेबाट माैसममा सुधार हुन्छ ?

तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अरब सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे । यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन । अब कहिलेबाट माैसममा सुधार हुन्छ ? भन्ने प्रश्नमा वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरले भनिन्, […]

सूचना-प्रबिधि
८ बैशाख २०७७, सोमबार १८:५६
681 views 2 secs 0

पोस्टपेड मोबाइल प्रयोगकर्ताले जान्नै पर्ने केही बुँदाहरु ..

काठमाडौं– पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड एमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ ।  उदाहरणको लागि मार्च २२ मा ९८५१०००००० को अनपेड बिल रु. १४२५ छ भन्नाले […]

सूचना-प्रबिधि
२५ चैत्र २०७६, मंगलवार १२:४३
1295 views 0 secs 0

लकडाउन भन्दा पहिलाको फोटो लियर समाचार लेखी चरित्र हत्या गरियो : सभापति मल्ल

“हाम्रो चरीत्र हत्या गर्ने प्रयास गर्यौ तर सफल हुदैनौ:सभापति मल्ल ” चैत २५, कालिकोट । हामी पनि एउटा जिम्मेवारी मान्छे हौ यो समयमा के गर्नु हुन्छ हुदैन भन्ने कुरा मलाई राम्रो संग थाहा छ यतिखेर कोराना बाटा हामी मात्र सुरक्षीत रहनु हाम्रो जिम्मेवारी होइन हामी लगायत हाम्रो वडा बासी सम्पुर्ण आमाबुबा दाजुभाइ दिदिबहिनी हरुलाई सुरक्षीत […]

सूचना-प्रबिधि
१५ फाल्गुन २०७६, बिहीबार १२:३४
735 views 0 secs 0

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

एनसेल प्राइभेट लिमिटेडले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकले १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्ने एनसेलले जनाएको छ। यो अफर यही बिहीबारदेखि लागु हुनेछ। अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसाप्रति मिनेट (कर सहित १ रुपैयाँ […]

सूचना-प्रबिधि
१३ फाल्गुन २०७६, मंगलवार १०:३८
602 views 0 secs 0

एप्पलले ल्याउँदैछ सस्तो एयरपड्स…

एप्पलले गत मार्च महिनामा आफ्नो वायरलेस एयरबडको रुपमा एयरपड्स प्रो लञ्च गरेको थियो । एयरपड्स प्रोमा एक्टिभ न्वाइज क्यान्सिलेसन फिचरलगायतका कैयन् अत्याधुनिक फिचरहरु उपलब्ध छन् । निकै नै उत्कृष्ट भएता पनि चर्को मूल्यका कारण एप्पलका धेरै फ्यानहरु यो एयरपड्स किन्न हच्किनु परेको छ । यहीँ यथार्थलाई मध्यनजर गर्दै एप्पलले सस्तो मूल्यको एयरपड्स ल्याउने भएको छ […]