देश, समाज
११ माघ २०७४, बिहीबार ११:५७
586 views 0 secs 0

नेपाल भित्रै बिहे गरेको ३ महिना नबित्दै श्रीमती लाई छोडेर सासु-ज्वाँइले गरे बिहे !

सासु र ज्वाँइबीचको सम्बन्ध पवित्र हुन्छ । अझै आमाले त आफ्नो छोरीको हितविपरितको काम गर्न त के सोच्न सम्म पनि सक्दिनन् ,किनकी हरेक बाबुआमाको सुखी भनेकै छोराछोरीको खुसी हो ।तर आफ्नै आमाले ज्वाँइसँग विवाह गरेर छोरीको खुसी खोसेको खबर छ । विवाह गरेको ३ महिना नवित्दै श्रीमतीलाई अलग राखेर सासुसँग सम्बन्ध राख्ने ज्वाँइ र सासुलाई […]

समाज
११ माघ २०७४, बिहीबार ११:५३
656 views 0 secs 0

नागा बाबासँग जोडिएका रोचक तथ्य ! हेर्नुहोस

नागा बाबाको जिवन सँधै रहस्यमै रहन्छ । आज हामी नागा बाबासँग जोडिएका केही रोचक तथ्यका बारेमा जानकारी दिदैछौ । यस्ता तथ्य जुन तपाई थाह नहुन सक्छ । १. जो व्यक्ति नागा बाबा बन्न चहान्छ । उसले अखान्डमा प्रवेश गर्नु पर्छ । पूर्णरुपमा बम्हचार्य जिवनको पालना गर्नु पर्छ । यो प्रक्रिया ६ देखि १२ बर्षसम्मको समय […]

देश, समाज
११ माघ २०७४, बिहीबार ११:४६
774 views 2 secs 0

दुर्घटनामा १६ हजारको मृत्यु : प्रत्येक ३० सेकेण्डमा एकजनाको मृत्यु

सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर, त्यसको विपरीत मृत्युदर बढ्दै गएको छ । ०६६-६७ (२००९-०१०) मा कुल एक हजार सात सय ३४ जनाको मृत्यु भएको थियो […]

समाज
१० माघ २०७४, बुधबार १४:४१
581 views 0 secs 0

भक्तपुरमा सिंगै परिवारलाई कब्जामा लिएर लुटपाट

भक्तपुर– भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४ः३० बजे खबर आएलगत्तै […]

देश, समाज
१० माघ २०७४, बुधबार १४:३६
674 views 0 secs 0

हिमपातसँगै पश्चिमी क्षेत्रको जनजीवन प्रभावित

बैतडी– गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ । […]

देश, समाज
९ माघ २०७४, मंगलवार १५:४२
557 views 0 secs 0

निर्माण व्यवसायी गौचन हत्याका सुटर पक्राउ

काठमाडौं : गत असोज २३ गते काठमाडौँको शान्ति नगरमा गोली हानी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार गर्ने मुख्य सुटर पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता जीवनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार गौचनमाथि गोली हान्ने मुख्य सुटर श्यामबहादुर गोम्बी सोमबार पक्राउ परेका हुन । अर्का सुटर अमरबहादुर राणा […]

समाज
९ माघ २०७४, मंगलवार १५:२३
955 views 0 secs 0

तिम्ल्याहा छोरी जन्माएकी अञ्जु रहिनन्, परिवार भन्छ, अस्पतालको लापरवाही !

विराटनगर, माघ ९ –माघे संक्रान्तिको दिन सबै आफ्नै घरमा संक्रान्ति मनाउने तयारीमा थिए । त्यही तयारीमा थिए, उदयपुरको चौदण्डीगढी नगरपालिका–९, का अञ्जु तामाङको परिवार । अञ्जुको सुत्केरी हुने महिना पूरा भइसकेकाकाले उहाँको परिवार सतर्क थियो । अञ्जुलाई त्यही दिन ब्यथाले च्याप्यो पनि । आफन्त, छिमेकी र श्रीमानसहितले अञ्जुलाई सिधै विराटनगरको कोशी अञ्चल अस्पताल पुर्‍याए । […]

देश, समाज
८ माघ २०७४, सोमबार १३:३६
601 views 0 secs 0

दुई सयभन्दा बढी चेलीहरु वेश्यालयमा बेच्ने वडाध्यक्षलाई धरौटीमा छोड्न आदेश !! पूरा विवरण हेर्नुस् !!

काठमाण्डु, ८ माघ – चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाण्डु जिल्ला अदालतले आइतबार ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् । प्रहरीको केन्द्रीय […]

देश, समाज
८ माघ २०७४, सोमबार ११:०७
807 views 0 secs 0

आज श्रीपञ्चमी, देशभर मनाइँदै

काठमाडौं : बर्सेनि माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सोमबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ । बालबालिकालाई आजै अक्षरारम्भ गराउने चलन छ । चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, […]

समाज
५ माघ २०७४, शुक्रबार १६:१७
784 views 0 secs 0

मैले चाहे भने २ मिनेट रवी लामिछानेको बेईज्जत गर्न सक्छु ! को हो त्यो मन्छे : सोनिका रोकाया

सिधाकुरा जनतासंग’ कार्यक्रम मार्फत सरकारले गर्न नसकेका कार्य गर्दै , थुप्रै पिडितका अाँशु पुछदै,अन्यायमा परेकोहरुको न्यायको लागि एक्लै मरिमेट्न रवी लामिछानेलाई फेरी धम्की आएको छ । रवीलाई युट्युव चैनल ‘वाउ नेपाल’मा छाडा र पचाउनै नसकिने प्रश्न र गतिबिधि समाबेश गरिएका अन्तर्वाताका भिडियो प्रस्तोत गर्ने सोनिका रोकायाले धम्की दिएको हो । सोनिकाले रवी लाई बेईज्जत गर्ने […]