समाज
२७ आश्विन २०७५, शनिबार १२:२९
617 views 0 secs 0

गिट्टी कुटेर जीविका चलाउँदै

रामहरि न्यौपाने बेत्रावती । विनाशकारी भूकम्प र पहिरोका कारण रसुवाको विभिन्न बस्तीबाट विस्थापित भएका व्यक्तिको पुनःस्थापनामा ढिलाइ हुँदा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ। भूकम्पका कारण विस्थापित भएकालाई राहत वितरण र जीविकोपार्जनलगायत कार्यमा सहयोग पुर्याउने संस्था बाहिरिएको र सरकारी सहयोग नहुँदा उनीहरुलाई दैनिकी चलाउन कठिनाइ भएको हो। रसुवाको हाकु, डाँडागाउँ, ठूलोगाउँलगायत स्थानबाट विस्थापित ३०० भन्दा […]

समाज
२६ आश्विन २०७५, शुक्रबार ०७:२४
954 views 0 secs 0

चिनीको मूल्य रु ६३

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति (सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार अपराह्न बसेको समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार सो मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको […]

देश, समाज
२६ आश्विन २०७५, शुक्रबार ०७:०२
867 views 0 secs 0

८ जना नेपाली युवतीको उद्धार , दिल्लीबाट

काठमाडौं । वैदेशिक रोजगारीका लागि दलालले भारतको नयाँदिल्ली पुर्याएका ८ जा नेपाली युवतीको भारतको दिल्लीबाट बुधबार अबेर उद्धार गरिएको छ । दिल्ली महिला आयोगको टोलीले दिल्ली प्रहरीको सहयोगमा ती युवतीहरुको उद्धार गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । एक नेपाली गैरसरकारी संस्थाले दिएको सूचनाका आधारमा महिला आयोगकी प्रमुख स्वाती मलिवाल, आयोग सदस्यहरु र प्रहरीले दिल्लीको पहरागन्ज […]

देश, समाज
२५ आश्विन २०७५, बिहीबार १४:२७
951 views 0 secs 0

धान काट्दै कृषक जुम्लामा

जुम्लाका कृषकलाई धान काट्ने चटारो। गतबर्ष भन्दा यसबर्ष बर्षा राम्रो भएकोले २० प्रतिशतले उत्पादनमा वृद्धि हुने जिल्ला कृषि कार्यालयको अनुमान छ । तस्वीर : मानदत्त रावल, जुम्ला, रासस

समाज
२५ आश्विन २०७५, बिहीबार १३:०९
1882 views 0 secs 0

कति सम्म पिडा होला दशैंको दिन छोरा काठको बाकसमा फर्किँदा…

२४ असोज, काठमाडौं । झापा सुरुङ्गाका जीतबहादुर श्रेष्ठको परिवारले चाहेको थियोः साउदीबाट छोरा आओस्, हाँसीखुसी दशैं मनाउन पाइयोस् । छोरा झलकले ८ असोजमा घरमा फोन गरेर भनेका पनि थिए, दशैंमा घर आउँछु भनेर । तर तालमेल नमिलेपछि दशैंमा होइन, मंसिरमा आउने भाका राखे । जीतबहादुरले परदेशको ठाउँ, भनेको बेला छोराले विदा पाएन होला भन्दै चित्त […]

बिचार, समाज
२५ आश्विन २०७५, बिहीबार १०:५८
784 views 0 secs 0

दसैंको मुखमा – खर्च पनि छैन, हर्ष पनि छैन बाढीपीडित भन्छन्

दस वर्षका विवेक नेपाली सडकबाट डेढ सय मिटर तलको खोलाबाट ढुंगा बोकेर ल्याउँछन्। उनकी ६१ वर्षीया हजुरआमा देवीसरा ती ढुंगा टुक्र्याएर गिटी बनाउँछिन्।परिवारको दैनिक गुजारा यही हो। सुर्खेत, बराहताल गाउँपालिका–२, गिरीघाटस्थित बाढीपिडित शिविरमा बस्ने विवेक कक्षा ३ मा पढ्छन्। बिहानको समय विवेककी आमा भान्साको काममा व्यस्त हुन्छिन्। त्यही बेला विवेक आफ्नी हजुरआमासँग गिटी बनाउन जान्छन्। […]

देश, समाज
२५ आश्विन २०७५, बिहीबार १०:५३
591 views 0 secs 0

ब्रोडगेज रेल जनकपुर आइपुग्यो

नकपुरधाम – पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो। जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक […]

समाज
२४ आश्विन २०७५, बुधबार १२:१८
1007 views 0 secs 0

नेपालीलाई मानसिक समस्या, अझै पनि धामीझाँक्रीमा विश्वास

काठमाडौँ । आज २६औँ विश्व मानसिक स्वास्थ्य दिवस । ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने मूल नाराको साथ अक्टोबर १० मा नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ । […]

देश, समाज
२४ आश्विन २०७५, बुधबार १०:१२
809 views 0 secs 0

आजदेखि सुरु नेपालीको महान् पर्व बडादशैँ , पहिलो दिन घटस्थापना

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा […]

समाज
२३ आश्विन २०७५, मंगलवार १०:३५
719 views 0 secs 0

किसानलाई धानबाली भित्र्याउन चटारो

बैतडीको पाटनमा रहेको धानबालीको खेत । आजभोली यहाँका किसानलाई धानबाली भित्र्याउन चटारो परेको छ । तस्बिर : विनोद सिंह बिष्ट, बैतडी,