समाज
१४ कार्तिक २०७५, बुधबार १५:१८
1287 views 0 secs 0

तिहार मसला मूल्य केजीमै सात सयसम्मले वृद्धि

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुन एक साता मात्र बाँकी छ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ । तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । तिहारको मसला विशेषगरी भाइटीकामा प्रयोग हुन्छ । अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले तिहारको मसला बेचिरहेका छन् । व्यवसायीहरू आफूले नै महँगो मूल्यमा ल्याएकाले उपभोक्तालाई पनि महँगो […]

समाज
१४ कार्तिक २०७५, बुधबार १४:४४
762 views 0 secs 0

मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

नारायण अधिकारी चितवन। मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ। चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ। गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन्। सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका […]

समाज
१४ कार्तिक २०७५, बुधबार ११:२६
1156 views 0 secs 0

चाडपर्व नजिकिएसँगै ग्रामीणदेखि सहरक्षेत्रका बजारमा म्याद गुज्रिएको सामग्री

लहान – चाडपर्व नजिकिएसँगै ग्रामीणदेखि सहरक्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पदार्थ बिक्री भइरहेको पाइएको छ। नियमित अनुगमन नहुँदा त्यसको प्रभाव यस क्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पर्दाथको व्यापार फस्टाएको छ। दिपावली र छठ पर्व नजिकिँदै जाँदा यस क्षेत्रका बजारमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने म्याद गुज्रिएका पेय तथा खाद्य समान बिक्री […]

समाज
१२ कार्तिक २०७५, सोमबार १०:०५
884 views 0 secs 0

शिक्षक बेपत्ता पारेको अभियोगमा जनप्रतिनिधिसहित पाँच जना थुनामा

दाङ/रुकुम – पूर्वी रुकुममा शिक्षक बेपत्ता पारेको अभियोगमा एक जनप्रतिनिधिसहित पाँच जनालाई पूर्पक्षका लागि जेल चलान भएका छन्। रुकुम पुथा उत्तरगंगा वडा नम्बर २ स्थित आधारभूत विद्यालयका शिक्षक मखनकुमार केसीलाई बेपत्ता पारेको अभियोगमा सोही वडाका अध्यक्ष सतसिंह बुढासहित पाँच जनालाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको हो। कारागार पठाइएका अन्यमा सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष […]

समाज
११ कार्तिक २०७५, आईतवार १३:१८
696 views 1 sec 0

काभ्रेमा जिप दुर्घटना , ३ जनाको मृत्युु , कयौ घाइते…

काभ्रेमा शनिबार दिउँसो भएका जिप दुर्घटनामा नेपाल प्रहरीका डीआइजी सहित ३ जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा कयौ जना घाइते भएका छन्। मण्डन देउपुर नगरपालिका-६ ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिँदा जीवन पराजुली र बिनोद कार्कीको घटना स्थलमै मृत्य भएको र डीआइजी सुशील कुमार भण्डारीको काभ्रेमै उपचारको क्रममा मृत्यु भएको कुरा […]

समाज
११ कार्तिक २०७५, आईतवार १०:२६
812 views 1 sec 0

विपद्का बेला बस्ने घर

चितवन – चारैतिरबाट जंगलले घेरेका कारण माडीमा वन्यजन्तुले आक्रमण गर्ने जोखिम धेरै छ । वनसँग जोडिएका बस्तीमा वन्यजन्तु पसेर क्षति गर्ने गर्छन्। उसो त वन्यजन्तुको त्रास हटाउने काम गरेर मात्र माडी क्षेत्रका बस्ती सुरक्षित बन्न सक्दैन । माडीमा खोला पनि धेरै छन् । त्यसलै यहाँ बाढीको जोखिम पनि उत्तिकै छ। माडी नगरपालिका वडा नम्बर ३, […]

समाज
७ कार्तिक २०७५, बुधबार १८:५८
691 views 0 secs 0

किशोरी भगाउनेलाई बाँधेर ‘पञ्चायत’ले तोक्यो जरिवाना

७ कात्तिक, सप्तरी । कक्षा ८ मा अध्ययनरत किशोरीलाई प्रलोभन देखाएर भगाउने युवकसँगै उनका उनका अभिभावक र भगाउन सहयोग गर्नेलाई जरिवाना तिराइएको छ । घट्ना सप्तरीको डाक्नेश्वरी नगरपालिकाको हो । नगरपालिकाको वडा नम्बर ६ कटैयाकी किशोरीलाई स्थानीय युवकले विवाह गर्ने प्रलोभन देखाएर भगाएका थिए । स्थानीय शत्रुधन रामका २२ बर्षीय छोरा मुकेशले मावि कटैयाको कक्षा […]

देश, समाज
७ कार्तिक २०७५, बुधबार १०:३८
731 views 0 secs 0

आज दशैंको अन्तिम दिन

७ कात्तिक, काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी […]

समाज
४ कार्तिक २०७५, आईतवार १६:३९
1122 views 0 secs 0

बस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते : आबुखैरेनी तनहुँ…

तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटमा आइतवार यात्रुवाहक बस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएका छन् । बेशिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । घाइतेहरुको पहिचान […]

समाज
२८ आश्विन २०७५, आईतवार ०८:१५
1009 views 0 secs 0

हिमाल चढ्न गएका ८ जनाको मृत्यु, एकजना वेपत्ता…

२७ असोज, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् । काठमाडौंको ट्रेकिङ क्रयाम्प नेपाल नामक एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए । जिल्ला […]