समाज
३० कार्तिक २०७५, शुक्रबार १०:२८
1042 views 0 secs 0

दार्चुलाको खलङ्गा झोलुङगे पुल ४८ घन्टा बन्द,भारतको पिथोरागढ निर्वाचनका लागि

दार्चुला । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ। धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नोबेम्बर १८ (कात्तिक २ गते) का दिन बिहान ८ बजेदेखि […]

समाज
२९ कार्तिक २०७५, बिहीबार १२:३७
824 views 0 secs 0

दुई पक्राउ,१३ वर्षीया बालिका बलात्कारपछि हत्याको आरोपमा

गाईघाट । बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो। हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र १७ वर्षीय विपललाई जिल्ला प्रहरी […]

समाज
२१ कार्तिक २०७५, बुधबार ०८:२४
571 views 0 secs 0

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ-याङलगायत […]

देश, समाज
२० कार्तिक २०७५, मंगलवार १२:२७
1617 views 0 secs 0

आज कुकुर तिहार,तिहारको दोस्रो दिन

काठमाडौं– आज यमपञ्चकको दोस्रो दिन आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुरको सुँघ्न सक्ने क्षमता अन्य जनावरभन्दा धेरै हुने र सँधै चनाखो रहन्छ भन्ने मान्यतामा कुकुरलाई सधैँ श्रद्धाभावले हेर्ने गरिन्छ । हिन्दु धर्ममा कुकुरलाई भैरवका रुपमा पुज्ने चलन छ । कुकुरलाई जघन्य अपराधका अपराधी पक्राउ गर्न र यससम्बन्धी […]

समाज
१९ कार्तिक २०७५, सोमबार १२:३५
1009 views 0 secs 0

चारतारे होटेल,वीरगन्जमा

वीरगन्ज – आफ्नो जामानाको वीरगन्जको चर्चित होटेल दियालो अब नयाँ स्वरुपमा चारतारे होटेल बनेर सञ्चालन हुने तयारीमा छ। ‘नाम दियालो नै छ, होटेल चाँही पूर्ण रुपमा नयाँ हो,’ होटेलका एकजना लगानीकर्ता अनिल रुँगटाले भने, ‘करिब ८० करोड रुपैयाँ लागतमा हामीले चारतारे श्रेणीको आधुनिक होटेल सञ्चालनमा ल्याउने तयारीमा छौं।’ ६२ वटा कोठा, दुई ठूलो बैंकेट हल, […]

समाज
१९ कार्तिक २०७५, सोमबार ११:४२
868 views 0 secs 0

मेलम्ची,आगलागीबाट एकको मृत्यु

मेलम्ची- सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ। जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए। राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ। घरमा कसरी आगो […]

समाज
१८ कार्तिक २०७५, आईतवार १६:३६
819 views 0 secs 0

कलङ्की सडक खण्डमा दोस्रो तहको कालोपत्र

सञ्चिता घिमिरे काठमाडौँ। निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ। केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ। उनले भने, “सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ।” कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ । आगामी पुसको दोस्रो साताभित्रैमा […]

समाज
१८ कार्तिक २०७५, आईतवार १५:२९
1124 views 1 sec 0

एक सय नयाँ पर्यटकीय गन्तव्य छनोट

काठमाडौं – सरकारले देशैभरको पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्यको सूची सार्वजनिक गरेको हो। मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप सयवटा नयाँ गन्तव्य छनोट गरेको हो। मन्त्रालयले एक […]

समाज
१८ कार्तिक २०७५, आईतवार १३:३१
1486 views 0 secs 0

जङ्गली भाले हात्तीको भरमा प्रजनन् केन्द्र,चितवन

चितवन – हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको छ। निकुञ्जमा प्रजननयोग्य भाले हात्तीको कमी छ। हात्ती प्रजनन तथा तालीम केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार १० वर्षयता केन्द्रका […]

समाज
१६ कार्तिक २०७५, शुक्रबार १७:०७
738 views 0 secs 0

स्वरोजगार कोषको भाका नाघेका कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौँ । तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ । कोषको भाखा नाघेको कर्जा […]