नयाँ ट्राफिक नियम, असारबाट कार्यान्वयन गरिने…
ट्राफिक व्यवस्थापनको लागि मोटरसाइकल बक्स बनाउने योजना यही असारबाट कार्यान्वयनमा ल्याइने भएको छ । यो नेपालमा मोटरसाइकल तथा स्कुटर चालकको लागि नयाँ नियम हुनेछ । सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाका अनुसार हालै मोटरसाइकल बक्स निर्माणका लागि टेन्डर दिइएको छ । चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरि टेन्डर दिए पनि जेठसम्ममा मोटरसाइकल […]