समाज
१८ जेष्ठ २०७६, शनिबार १५:३५
657 views 0 secs 0

भरतपुर क्षेत्र बिहानैदेखि तनावग्रस्त, बालकको मृत्यु…

चितवनको भरतपुर महानगरपालिका बिहानैदेखि तनावग्रस्त बनेको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि त्यहाँ तनाव भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–५ का १४ महिने युदिन वस्नेतको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव भएको हो। बस्नेतलाई अस्वस्थ भएपछि गत मंगलबार दिउँसो साढे १२ बजे अस्पताल भर्ना गरिएको बताइएको छ। उनको उपचारका क्रममा बिहीबार राति […]

समाज
१८ जेष्ठ २०७६, शनिबार १३:५०
834 views 0 secs 0

कृषकलाई मौरीघार वितरण…

मुख्यमन्त्री नमूना कृषि गाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कका बासिन्दालाई मौरीसहित घार वितरण गरिएको छ । गण्डकी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १५ घरधुरीलाई ६० घार वितरण गरेको हो ।स्थानीयवासीलाई आयआर्जनमा सघाउन र गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने उद्देश्यसहित करीब रु सात लाख बराबरको मौरीसहित घार वितरण गरिएको मन्त्रालयका कृषि […]

समाज
१८ जेष्ठ २०७६, शनिबार १३:२५
528 views 0 secs 0

टुहुरा बालबालिकालाई भत्ता…

दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो । माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष […]

समाज
१८ जेष्ठ २०७६, शनिबार १३:०७
645 views 0 secs 0

यार्सा टिप्न गएका तीनजना को मृत्यु…

डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो ।लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपु¥याउँदा आज बिहान मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रबार […]

समाज
१७ जेष्ठ २०७६, शुक्रबार १२:४८
822 views 0 secs 0

आँखा पाक्ने रोगको महामारी…

जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।” जिल्ला अस्पताल […]

समाज
१७ जेष्ठ २०७६, शुक्रबार १२:२१
594 views 0 secs 0

बीमा दावी गर्न चोरीको नाटक गर्ने पक्राउ…

बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४ पारिजात पथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करीब ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्ने उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । […]

समाज
१६ जेष्ठ २०७६, बिहीबार १३:०८
725 views 0 secs 0

धामीझाँक्रीको नाममा बालकको हत्या गर्ने व्यक्तिलाई पक्राउ…

धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक […]

समाज
१६ जेष्ठ २०७६, बिहीबार १२:३१
1121 views 0 secs 0

आगो निभाउन जाँदा एक महिलाको मृत्यु… 

जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५÷३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो । गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उहाँ आगोमा परी जल्नुभएको थियो । आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा […]

समाज
१५ जेष्ठ २०७६, बुधबार १८:३९
842 views 0 secs 0

करेण्ट लागेर मृत्यु…

यहाँ करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका सातवर्षीय समीर रावत छन् । उनलाई आज बिहान १० बजेतिर करेण्ट लागेकामा उपचार गर्न जिल्ला अस्पताल दैलेखतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । रासस

समाज
१५ जेष्ठ २०७६, बुधबार १६:३६
572 views 0 secs 0

तीर्थयात्रीको निधन…

रसुवा केरुङ नाका हुँदै मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा हुम्लाको हिल्सा नाकामा भारत तामिलनाडुका ६३ वर्षीय रपुनाथ भेलुको लेक लागेर निधन भएको छ । निजको शव हुम्ला सदरमुकामस्थित सिमकोट अस्पतालमा राखिएको छ । उनकी श्रीमती पनि साथमा छिन् । ढिला गरी प्राप्त समाचारअनुसार उनको सोमबार राति निधन भएको जनाइएको छ । उनको दाहसंस्कार खार्पुनाथ […]