समाज
१७ असार २०७६, मंगलवार १३:०१
536 views 0 secs 0

झापामा घरधनीबाट किशोरीको शारीरिक शोषण…

झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको भनी कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छन् । पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको थियो । घरधनी खड्काले नै शारीरिक शोषण गरेको भनी दोषी किटान गरेर धुलाबारी […]

समाज
१७ असार २०७६, मंगलवार १२:४०
544 views 0 secs 0

कञ्चनपुरमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान…

कञ्चनपुरका सात नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन हुने भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो । दुई दिनभित्रै शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा खोजी गरी नष्ट गर्ने अभियान […]

समाज
१७ असार २०७६, मंगलवार १२:३३
475 views 0 secs 0

दमकको उत्तरी क्षेत्रमा हात्ती आतङ्क…

झापा, दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ । हंसेदुम्से वनबाट हात्तीको समूह नै बस्तीमा प्रवेश गरेपछि त्यहाँको जनजीवन त्रासपूर्ण बन्दै गएको दमक–३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गलबाट […]

समाज
१७ असार २०७६, मंगलवार ०९:५७
482 views 0 secs 0

सप्तरीमा एकै रात पाँच घरमा लुटपाट र चोरी…

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रासेट, मोबाइल र टर्च चोरी […]

समाज
१६ असार २०७६, सोमबार १८:२८
518 views 0 secs 0

झापामा घुस दिएको आरोपमा एक पक्राउ…

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई रु ५०० घुस दिने एक व्यक्ति आज झापामा पक्राउ परेका छन् । पक्राउपर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान सवारी चालक राजवंशीले अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रगढीका प्रहरी जवान राजु राजवंशीलाई […]

समाज
१६ असार २०७६, सोमबार १८:२६
503 views 0 secs 0

झापामा शौचालयसहितको घर पाएपछि अपाङ्गता भएका व्यक्तिमा खुशी…

झापा कनकाई नगर क्षेत्रमा परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका झकडबहादुर दर्जीले शौचालयसहितको तीन कोठे घर पाउँदा खुशी भएका छन् । पूर्ण अपाङ्गता भएका दर्जीले शौचालय सहितको घर पाएपछि आफूले नयाँ जीवन पाएको भन्दै खुशी भएको हो । कनकाई नगरपालिकाले मेयर आवास कार्यक्रमअन्तर्गत विपन्नका लागि निर्माण गरिएको सुविधा सम्पन्न आवास पाएपछि उहाँले खुशी हुँदै जनप्रतिनिधिको […]

समाज
१६ असार २०७६, सोमबार १५:२८
554 views 0 secs 0

भक्तपुरमा छोरीको योजनामा आमाको हत्या, चार पक्राउ…

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो । प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद […]

समाज
१५ असार २०७६, आईतवार २१:५०
716 views 0 secs 0

पन्ध्र सय भूकम्पपीडितले नयाँ घर पाए…

जिल्लामा भूकम्पबाट क्षति भएका एक हजार पाँच सय घरको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्याङ्क अनुसार एक हजार पाँच सय ६९ जनाले निर्माणकार्य सम्पन्न गरी तेस्रो किस्ताबापतको रकम समेत बुझेका छन् । त्यस्तै दुई हजार ८९ घर सकिने अवस्थामा पुगेका कार्यालयले जनाएको छ । भूकम्पले क्षति भएका पाँच हजार ४४९ घरमध्ये […]

समाज
१५ असार २०७६, आईतवार १९:५६
505 views 0 secs 0

मालपोत कार्यालयमा आगलागी…

जिल्ला सदरमुकाम तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट रु नौ लाखभन्दा बढीको क्षति भएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचर पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । […]

समाज
१५ असार २०७६, आईतवार १४:५७
765 views 0 secs 0

दलित–दलितबीचको विभेद कायमै…

दलितलाई गैरदलित उत्पीडन, विभेद र खानेपानीका धारासमेत छोइछिटो हाल्नेप्रति विरोध जनाउँदै आएका छन् । गैर दलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन । लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितले दिएको पानी खाने भए पनि एक दलित अर्को दलितले छोएको पानीसमेत खाने गरेका छैनन् । जिल्लाका पुस्तौँदेखि मान्दै आएका रीतिरिवाज संस्कृति र […]