समाज
१० भाद्र २०७६, मंगलवार ०९:१०
531 views 0 secs 0

चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै …

चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ। आर्थिक वर्ष २०७५/०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३.४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो। एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो। […]

समाज
१० भाद्र २०७६, मंगलवार ०८:३७
473 views 0 secs 0

आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ…

आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागाईँ र काभ्रेकै अर्जुन […]

समाज
१० भाद्र २०७६, मंगलवार ०७:१७
531 views 0 secs 0

नेपाल एयरलाइन्सको रारा विमानस्थलमा वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा …

विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन्। गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ। नेपाल एयरलाइन्सले हालसम्म जानकारीबिना नेपालगञ्ज–रारा […]

देश, समाज
९ भाद्र २०७६, सोमबार १७:३३
477 views 0 secs 0

एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने एक पक्राउ

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम […]

देश, समाज
९ भाद्र २०७६, सोमबार १५:५३
486 views 0 secs 0

भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप…

चितवनको भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप भएको छ । जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘निषेधित क्षेत्रमा बाहिरै रोकेर राखिएका […]

समाज
९ भाद्र २०७६, सोमबार १५:४२
537 views 0 secs 0

एकै परिवारका वर्ष नबित्दै नौ जनाको निधन…

कुनै दैवी विपत्ति वा दुर्घटनाबिना छोटो अवधिमा एकै परिवारका धेरैको निधन हुनुलाई अनौठो संयोग मान्न सकिन्छ । यहाँका एकै परिवारले वर्ष दिन नबित्दै परिवारका नौ सदस्य गुमाउनुपरेको छ । चौबीसे गाउँपालिकाका बराल परिवारले एक वर्ष नपुग्दै नौ जना आफन्त गुमाएका छन् । एकपछि अर्को गर्दै परिवारका सदस्यको निधन भएपछि उक्त परिवारलाई न त कुनै चाडपर्वले छोएको छ, न […]

समाज
९ भाद्र २०७६, सोमबार १५:१५
649 views 0 secs 0

तेह्रथुमका पशुपालक किसान चौपायाको उपचारमा धामीझाँक्रीको भर…

पशुसेवाका प्राविधिकले गाउँ छाडेपछि तेह्रथुमका पशुपालक किसान चौपायाको उपचारमा धामीझाँक्रीको भर पर्न बाध्य छन्। जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा यतिबेला पशुसेवाका प्राविधिक छैनन्। उनीहरूको अनुपस्थितिमा किसानका चौपायाको उपचार धामीझाँक्रीको भरमा भइरहेको हो। जिल्लाको लालीगुराँस नगरपालिका–९ सोल्माका किसान श्यामबहादुर लिम्बूले पालेको गोरु बिरामी हुँदा उपचार गर्ने प्राविधिक फेला पार्न सकेनन्। धेरैतिर सम्पर्क गर्दा पनि कोही फेला नपरेपछि […]

समाज
९ भाद्र २०७६, सोमबार १२:५९
519 views 0 secs 0

चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु….

चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर […]

समाज
९ भाद्र २०७६, सोमबार ०९:५०
571 views 0 secs 0

सुनसरीमा छुरा प्रहार गरी हत्या ..

सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए । घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते वहावको उपचारका […]

समाज
९ भाद्र २०७६, सोमबार ०९:०१
731 views 0 secs 0

कुवेती दिनार बाहेक प्राय धेरै देशको भाउ उकालो …

आज  कुवेती दिनार बाहेक प्राय धेरै देशको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ४२ पैसा र बिक्रिदर १४१ रुपैयाँ १६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ […]