डाक्टर गोविन्द केसीद्वारा सयौं बाढीपीडितको स्वास्थ्य परीक्षण
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसीले सप्तरीका सयौं बाढीपीडितको स्वास्थ्य परीक्षण गर्नुभएको छ । हालै आएको बाढीबाट धेरै धनजनको क्षति भएपछि २३ दिनको आमरण अनसन स्थगित गरेका डाक्टर केसीले एक साताको आफ्नो उपचार लगत्तै सप्तरीको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउनु भएको हो । डाक्टर केसीको टोलीले सप्तरीका पाँच सय भन्दा बढी बाढी पीडितको […]