विश्व
१८ मंसिर २०७८, शनिबार ०९:४९
315 views 0 secs 0

आज सूर्यग्रहण लाग्दैछ…

आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनु भयो । उहाँका अनुसार यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ । यसको प्रभाव नेपालमा […]

विश्व
१७ मंसिर २०७८, शुक्रबार १५:४४
305 views 0 secs 0

जर्मनीमा कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई सार्वजनिक ठाउँमा प्रतिबन्ध …

जर्मनीमा कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई सार्वजनिक ठाउँमा प्रतिबन्ध गरिएको छ । उनीहरु सार्वजनिक ठाउँमा घुम्न र जमघट हुन नपाउने भएका हुन् । त्यस्तै सामान खरिद गर्न जान पनि पाउने छैनन् । जर्मन चान्सलर एञ्जेला मर्केलले कोरोनाको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि यो निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रेष्टुरेण्ट, सिनेमा हल, सपिङ मल जस्ता सार्वजनिक […]

विश्व
१७ मंसिर २०७८, शुक्रबार ०९:१५
290 views 0 secs 0

श्रीलङ्कामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण …

श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा चार हजार पाँच सय ६१ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो । श्रीलङ्कामा डेङ्गीको भाइरस सङ्क्रमण पुष्टि भएको यो २० महिनायताकै सबैभन्दा धेरै हो। श्रीलङ्काका स्वास्थ्य विज्ञले डेङ्गीको प्रकोप बढेको भन्दै ज्वरो र मांसपेशी दुख्ने जस्ता केही लक्षण डेङ्गी र […]

विश्व
१४ मंसिर २०७८, मंगलवार १३:१२
360 views 0 secs 0

इजरायल रोजगारीका लागि छनोट भएकाहरूलाई विभागले गर्‍यो खोपको व्यवस्था…

इजरायल रोजगारीका छनोट भएकाहरूले काठमाण्डौका विभिन्न ५ अस्पतालहरूमा कोरोना विरुद्धको खोप लगाउन सक्ने भएका छन् । काठमाण्डौको वीर अस्पताल, निजामती सेवा अस्पताल मिनभवन, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी वल अस्पताल बलम्बु खोप लगाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यी केन्द्रहरूमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य […]

विश्व
१४ मंसिर २०७८, मंगलवार १२:३३
334 views 0 secs 0

आज पनि सुनको भाउ एक सय रुपैयाँले घट्यो…

सुनको भाउ आज पनि एक सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय […]

विश्व
१३ मंसिर २०७८, सोमबार ०७:५२
426 views 0 secs 0

काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न देशमा फैलिँदै…

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिएको पाइएको छ। नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ । न्युजिल्यान्ड, थाइल्यान्ड, […]

विश्व
१२ मंसिर २०७८, आईतवार १४:०८
292 views 0 secs 0

आज दुई सय रुपैयाँले बढ्यो सुनको भाउ…

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ दुई सय रुपैयाँले बढेर ताेलाकाे ९२ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ […]

विश्व
१२ मंसिर २०७८, आईतवार ०७:३८
285 views 0 secs 0

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट, भारतमा पनि सतर्कता …

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका केही यात्रुमा कोरोना सङ्क्रमण देखिएको छ । तर उनीहरु कुन प्रकारको भाइरसबाट सङ्क्रमित भएका हुन् भन्नेबारेमा खुलिसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यका सम्बन्धित अधिकारीको आपत्कालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन […]

विश्व
१० मंसिर २०७८, शुक्रबार १५:४०
329 views 0 secs 0

रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु ,४९ जना घाइते

रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको ज्यान गएको छ । ४९ जना मजदुर घाइते भएका छन् । खानीमा हावा जाने प्वालमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ जना मजदुरको ज्यान गएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको खबरमा उल्लेख छ। ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । मिथेन […]

देश, विश्व
९ मंसिर २०७८, बिहीबार ०९:१२
295 views 0 secs 0

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदै छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि […]