विश्व
२ पुष २०७४, आईतवार १४:२१
770 views 1 sec 0

अमेरिकाले गर्यो ५ नेपालीलाई देश निकाला, अबैध रुपमा अमेरिका बस्नेहरुको रुवाबासी ।

0 17 Share काठमाण्डौं । अमेरिकामा गैह्र कानूनी रुपमा वसोसास गर्दै आएका ५ जनालाई देश निकाला गरेको छ । देश निकाला गरेका ५ जनालाई संयुक्त राज्य अमेरिकाको विशेष जहाजद्वारा त्रिभुवन अनुराष्ट्रिय विमान स्थलमा ल्याई ल्याइएको छ । अमेरिकाको बिषेश जहाज मार्फत नेपाल आएकाहरुमा जोमसोमका प्रेमबहादुर गुरुङ्ग, म्याग्दिका तपबहादुर गरवुजा, मोरङ्गका बलबहादुर खापुङ्ग,कालिमाटि, काठमाण्डौका बिमल अग्रवाल […]

विश्व
२ पुष २०७४, आईतवार १२:४३
740 views 0 secs 0

साउदीमा महिला पनि चालक बन्न पाउने

रियाद : साउदी अरेबियाको ट्राफिक कार्यालयले महिलाहरूलाई पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गरेको छ । देशले औपचारिक रूपमा यस्तो व्यवस्था आगामी वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ । साउदी अरेबियाका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेप्टेम्बरमा महिलाहरूलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए । यसपूर्व साउदीमा […]

देश, विश्व
२ पुष २०७४, आईतवार १२:३४
737 views 1 sec 0

नयाँ सरकारसँग काम गर्न इच्छुक : अमेरिका

काठमाडौं : अमेरिकाले नेपाल सरकारलाई चुनावको सफल आयोजनाका लागि बधाई दिएको छ । संघ र प्रदेश दुवैका चुनाव सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै उसले नेपाली जनता र सरकारको प्रशंसा गरेको हो । ‘शान्तिपूर्ण, व्यवस्थित प्रतिनिधिसभा र प्रदेश चुनाव आयोजना भएको, र मतपरिणामसम्मका चुनौतीपूर्ण प्रक्रिया सफलतापूर्वक पार गरेको अवसरमा हामी बधाई दिन चाहन्छौं,’ वक्तव्यमा […]

विश्व
२९ मंसिर २०७४, शुक्रबार १४:०१
653 views 0 secs 0

मान्यता पाउन नसकेको दुनियाँको सबैभन्दा सानो देश, जसको झण्डा सगरमाथामा पुगेको छ

Share आधिकारिक रुपमा विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । तर यो धर्तीमा भ्याटिकनभन्दा निकै सानो एउटा देश पनि छ । यसको क्षेत्रफल ०.००४ वर्ग किलोमिटर छ । यद्यपि, यसले दुनियाँको सबैभन्दा सानो देशको रुपमा मान्यता पाएको छैन, तथापि इन्टरनेटमा तपाइँले यो देशका बारेमा विभिन्न जानकारीहरु प्राप्त गर्न सक्नुहुन्छ । यो देशको नाम हो, […]

विश्व
२८ मंसिर २०७४, बिहीबार १४:१५
927 views 0 secs 0

को हुन् मार्समेलो ? जसका कारण दरबारमार्गमा तोडफोड भयो

अनौठा व्यक्ति हुन्, जसको अहिलेसम्म वास्तविक परिचय खुलेको छैन । आखिर को हुन् ती ‘छुपारुस्तम’ ? दरबारमार्गको घटनाले यी अमेरिकी डीजेप्रति धेरै मानिसको ध्यान तानिएको छ । बुधबार राति काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा डीजे मार्समेलो आउने भनिएको थियो । उनी आउने थाहा पाएपछि सयौं दर्शकले प्रतिव्यक्ति ४ हजार रुपैयाँ तिरेर क्लबसम्म पुगे । […]

विश्व
२८ मंसिर २०७४, बिहीबार १३:४२
624 views 0 secs 0

उत्तर कोरियासँग वार्तागर्न अमेरिका तयार, वार्तामा आए राष्ट्रसंघले सघाउने

संयुक्त राष्ट्रसंघ, २८ मङसिर -उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको छ । पछिल्लो समयमा उत्तर कोरियासँग वार्तागर्न संयुक्त राज्य अमेरिका तयार भएको समाचार आएको थियो । यस विषयमा उत्तर कोरियाको कुनै प्रतिक्रिया भने आएको छैन । […]

विश्व
२७ मंसिर २०७४, बुधबार ११:१७
744 views 0 secs 0

६ वर्षका बालकको कमाई १ अर्ब रुपैयाँभन्दा बढी

काठमाडौँ । एउटा ६ वर्षीय बालकले कति आम्दानी गर्छ ? तपाईं भन्नुहोला यस्तो सानो उमेर बच्चा काम गर्छ र ? तर, रायन हरेक हप्ता युट्युवमा खेलौनाको समिक्षा गर्छन् र यसको बदला उनले राम्रो आम्दानी गरिरहेका छन् । रायनले अघिल्लो वर्ष ११ मिलियन अमेरिकी डलर कमाई गरेका थिए । जनु नेपाली रुपैयाँमा १ अर्बभन्दा बढी हुन […]

विश्व
२६ मंसिर २०७४, मंगलवार १६:१९
642 views 0 secs 0

जोशमा बाजी थाप्दा यस्तो आपत्

बोल्दैमा के हुन्छ र भनेर कहिलेकाहिँ हामी हावादारी कुरा पनि बोल्न पछि पर्दैनौं । तर साँच–विचार नगरी बोल्दा वा निर्णय लिँदा कहिलेकाहिँ फसाद पर्दोरहेछ । अमेरिकामा एकजना युवतीका लागि यस्तै जोशमा होस गुमाएर बाजी थाप्दा फसाद परेको छ । युनिभर्सिटी अफ अलाबामामा अध्ययनरत् २० वर्षकी एक युवती क्रिसमस आउँदै गर्दा अति उत्साहित भएर यस्तो बाजी […]

विश्व
२६ मंसिर २०७४, मंगलवार १४:४९
786 views 0 secs 0

टिभीको ‘प्राइम टाइम’मा कन्डमको विज्ञापनमा रोक

नयाँदिल्ली, मंसिर २६ । टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् । भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ । भारतको सूचना तथा प्रशारण […]

विश्व
२६ मंसिर २०७४, मंगलवार १४:४८
778 views 0 secs 0

न्यूयोर्कमा आक्रमण गर्ने तयारीमा रहेका बंगलादेशी युवक पक्राउ

काठमाडौं, मंसिर २६ । अमेरिकाको न्यूयोर्कमा आतंकवादी आक्रमण गर्ने तयारीमा रहेका बंगलादेशी युवक पक्राउ परेका छन् । न्यूयोर्कको मूख्य बस टर्मिनलमा शरीरमा विस्फोटक पदार्थ बाँधेका ती युवक पक्राउ परेका हुन् । शंकास्पद अवस्थामा हिंडिरहेका २७ बर्षीय अकायद उल्लाह नामका युवकको शरीर चेकजाँच गर्दा शरीरमा रहेको केही विस्फोटक पदार्थ पड्किंदा उनी घाइते पनि भएका छन् । […]