विश्व
१७ कार्तिक २०७५, शनिबार १२:१७
744 views 0 secs 0

सभामुखले बोलाए संसद बैठक राष्ट्रपतिको आग्रहलाई अस्वीकार गर्दै

कोलम्बो- श्रीलङ्काका सभामुख कारु जयासूर्यले संसद्को बैठक ७ नोभेम्बरका लागि आह्वान गरेका छन्। उनले शुक्रबार सांसदहरुसँग बैठक गर्दै आगामी ७ नोभेम्बरमा संसद्को बैठक बोलाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।रनिल विक्रमासिंघेलाई अपदस्थ गरी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नोभेम्बर १६ सम्मका लागि संसद् निलम्बन गरेका थिए। तर, सभामुख जयासूर्यले संसद बैठक […]

विश्व
१६ कार्तिक २०७५, शुक्रबार १७:०२
1337 views 0 secs 0

बने सबै चकित ,पत्नीलाई दिन बोरामा पैसा बोकेर अदालत पुगे पति

एजेन्सी । पत्नीलाई गुजारा भत्ता (जिविको पार्जन भत्ता) दिनुपर्ने आदेशपछि एक पति बोरामा पैसा बोकेर अदालतमा पुगे। जब उनले बोरा खोले तब अदालतका वकिल तथा उपस्थित सबै चकित बने। यो घटना भारतको चण्डीगढ भन्ने स्थानको हो। अदालतले ती व्यक्तिलाई हरेक महिनामा ७ हजार रुपैया पत्नीलाई गुजारा भत्ता स्वरुप उपलब्ध गराउनु पर्ने आदेश दिएको थियो। उक्त […]

विश्व
१६ कार्तिक २०७५, शुक्रबार १३:५४
762 views 0 secs 0

अत्याधिक मापसे गरेर विमान उडाउन गएका पाइलट पक्राउ…

जापान एयरलाइन्सका ४२ वर्षीय विमानचालक कात्सुत्वोसी जित्सुकावा २८ अक्टोबरका दिन मापसेको जाँचमा फेल भएपछि पक्राउ परेका हुन्। उनको रगतमा १०० एमएल रगतमा मदिराको मात्रा १८९ एमजी रहेको पाइएको थियो। बेलायतमा पाइलटलाई २० एमजीसम्म छुट हुन्छ। उनले आफूले अत्याधिक मद्यपान गरेर विमान उडाउन खोजेको अक्सब्रिज म्याजिस्ट्रेट कोर्टमा स्वीकार गरेका थिए। जापानी समाचार संस्था एनएचकेका अनुसार चालकदलका […]

विश्व
१५ कार्तिक २०७५, बिहीबार १०:४५
934 views 0 secs 0

सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु अफगानिस्तान

काबुल- अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्। इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए। हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको […]

विश्व
१५ कार्तिक २०७५, बिहीबार १०:०८
957 views 1 sec 0

विश्वका शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औं

काठमाडौं – नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वभरका पासपोर्टमध्ये ७९ औं स्थानमा परेको छ। ग्लोबल पासपोर्ट पावर -यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत वर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो। नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि मात्र यात्रा […]

विश्व
१४ कार्तिक २०७५, बुधबार १३:३१
607 views 0 secs 0

इटालीमा आँधीका कारण १० जनाको मृत्यु

रोम, इटाली । इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको यहाँका नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन्। दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन्। हिम बर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन्। आँधीका […]

विश्व
१४ कार्तिक २०७५, बुधबार ११:१८
689 views 0 secs 0

एक सय बिरामी मारेको स्वीकार

ओल्डेनवर्ग – जर्मनीका एकजना पूर्वनर्स नेल्स होगेलले आफ्नो जिम्मेवारीमा रहेका एक सय बिरामी मारेको मंगलबार स्वीकार गरेका छन् । जर्मनीको गृहयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्ध रूपमा भएको हत्याका आरोपित होगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका हुन्। अन्य बिरामीको हत्या गरेको अभियोगमा यस पहिले नै आजीवन कारावासको सजाय पाएका ४१ बर्षीय पूर्वनर्स होगेलले आफूले […]

विश्व
१३ कार्तिक २०७५, मंगलवार १०:०३
927 views 1 sec 0

गोकर्ण बिस्टले तोडे रेकर्ड …

६ महिनाअघि दैनिक ३/४ सय नेपाली कामका लागि दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा जान्थे। तर जेठ पहिलो सातादेखि त्यो क्रम एकाएक रोकियो। २०७२ सालमै सरकारले बहराइन, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुबेत र मलेसिया जाने कामदारलाई फ्री भिसा फ्री टिकटको व्यवस्था लागू गरेको थियो। यो व्यवस्था नीतिमा थियो व्यवहारमा थिएन, बिभिन्न बहानामा मलेसिया […]

विश्व
१२ कार्तिक २०७५, सोमबार ०९:५८
791 views 1 sec 0

चीन,एक हप्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै

स्वीट्जरल्याण्ड- चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ। चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ। यसले […]

विश्व
११ कार्तिक २०७५, आईतवार १६:२३
1049 views 0 secs 0

युएईमा रक्सी पिएर नेपाली युवतीको ‘ग्याङ फाइट’, एक युवतीको मृत्यु…

युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नेपाली महिलाले मदिरा पिएर झगडा गरेपछि उग्ररुप लिँदै एक महिलाको ज्यान गएको छ । युएईमा रोजगारीका क्रममा रहेकी नुवाकोट घर भएकी सबिना तामाङ्गले मादक पदार्थ पिएर झगडा थालेकी थिइन् । त्यसक्रममा कम्पनीका कार्यरत अन्य नेपाली महिलामाथि चक्कु प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। […]