विश्व
९ चैत्र २०७५, शनिबार १३:०७
922 views 0 secs 0

बलात्कार गर्न आएको शासकलाई १९ वर्षीय रेहानाले भान्सामा राखेको चक्कुले छातिमा घोपेर मारिन् …

Hi बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली शासकलाई १९ वर्षीय रेहाना जब्बारीले भान्सामा राखेको चक्कुले छातिमा घोपेर मारिन् । यो उनको बाध्यता थियो । इरानी सरकारले ६ वर्ष पछि उनलाई फाँसीमा चढाएर मृत्युदण्ड दियो । मृत्युदण्डको केही साताअघि उनले आमालाई एउटा चिठ्ठी लेखेकी थिइन् । यो चिठ्ठी भर्खरै वाहिर आएको छ र संसारभर प्रसिद्ध भएको […]

विश्व
२ चैत्र २०७५, शनिबार १६:३४
941 views 0 secs 0

ओलीद्वारा न्युजिल्यान्ड गोलीकाण्डको निन्दा…

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका छ्न। न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई शनिबार एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको अपमान भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा त्यस्ता […]

विश्व
२९ फाल्गुन २०७५, बुधबार १८:४९
840 views 0 secs 0

अलपत्र परेका २३ नेपालीको मलेसियामा उद्धार

मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने वास्तविकतालाई दृष्टिगत […]

विश्व
२३ माघ २०७५, बुधबार १३:४६
825 views 0 secs 0

ट्रम्प–किमको दोस्रो शिखर वार्ता २७ फेब्रुअरीमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ्ग उनसँगको दोस्रो वार्ता यसै महिनामा हुने घोषणा गरेका छन् । ट्रम्पले यही फेब्रुअरी २७ र २८ तारिखमा भियतनाममा किमसँग भेटवार्ता हुने जानकारी दिएका हुन् । यो भेटवार्ता पनि परमाणु हतियार निःशस्त्रीकरणमा केन्द्रित हुने छ । यसअघि पहिलो भेटवार्ता सिंगापुरमा भएको थियो । उक्त भेटमा कोरियाली प्रायद्वीपमा […]

विश्व
२४ पुष २०७५, मंगलवार १५:३६
983 views 0 secs 0

जापानमा एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री…

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु. ३४ करोड ७२ लाख) मा खरिद गरेका छन्। जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो। यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ। अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी […]

विश्व
२४ पुष २०७५, मंगलवार १३:१९
829 views 0 secs 0

किम जोङ उन तीन दिने चीन भ्रमणमा…

उत्तर कोरियाका नेता किम जोङ उन चिनियाँ राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा ३ दिने चीन भ्रमणका लागि रेल चढेर बेइजिङ पुगेका छन् । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार किम आफ्नो श्रीमती री सोल जुका साथमा बेइजिङ पुगेका हुन् । किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पुन: भेटवार्ताका लागि समय र स्थानबारे छलफल भइरहेको अवस्थामा भएको […]

विश्व
२३ पुष २०७५, सोमबार ११:२३
944 views 2 secs 0

निकै चर्चामा रहेको शब्द एन फोर (N4) के हो त…?

पछिल्लो समय जापान सरकारले भित्राउने भनिएका कामदारहरु र नेपालमा समेत भाषा परिक्षा लिइ कामदारहरु ल्याउने भन्ने विषयमा आएका समाचारहरु पछि अहिले नेपालमा कन्सल्टेन्सी बजारमा एउटा शब्दले निकै चर्चामा छ। त्यो हो एन फोर (N4)। जापान बसाइको मेरो अनुभव, सिकेको पाठ र जानेबुझेसम्मका आधारमा त्यसै सेरोफेरोमा रहेर केही जानकारीहरु लेख्दैछु । के हो एन फोर (N4) […]

विश्व
२० पुष २०७५, शुक्रबार १०:५४
794 views 0 secs 0

चन्द्रमामा चिनियाँ सफलता भएकै हुन् त …?

बेइजिङ – चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो। यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको उल्लेख गरेको छ। पृथ्वीबाट […]

विश्व
१५ पुष २०७५, आईतवार १५:०३
845 views 0 secs 0

बङ्गलादेशमा निर्वाचन : मतदान जारी, झडपमा परी दुई जनाको मृत्यु

ढाका- बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ। घटना दक्षिणी सहर बासखालीमा भएको हो। “गोली लागि घाइते भएका […]

विश्व
११ पुष २०७५, बुधबार ०७:०३
1034 views 0 secs 0

जापानले बर्षमा ४० हजार नेपाली कामदार लाने …

मनोज पराजुली,पुस १०, काठमाडौँ । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय गरेको छ । जापान टाइम्सका अनुसार विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले मङ्लवार पारित गरेको छ। सो नीतिसँगै नेपाली नागरिकहरूलाई पनि जापान जाने बाटो खुलेको हो।