विश्व
१६ फाल्गुन २०७६, शुक्रबार १४:०६
600 views 0 secs 0

वीरगञ्जमा एक वर्षीय शिशु मृत भेटियो…

वीरगञ्जमा एक वर्षीय शिशु मृत भेटिएका छन् । भारत बिहार रतनपुरी घर भइ वीरगञ्ज चण्डाल चोकमा ग्यारेजमा काम गर्दै आएका रमोद साहका एक वर्षीय छोरा प्रशान्त साह मृत भेटिएका हुन् । वीरगञ्ज -१६ पशुपतिनगर छेउ दशगजास्थित सिर्सिया नदीबाट बिहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शव देखेपछि स्थानीयले नदीको डिलमा […]

विश्व
१५ फाल्गुन २०७६, बिहीबार १५:०८
764 views 0 secs 0

नाइजेरियामा सिपाहीले आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या…

नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ । सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए […]

विश्व
१३ फाल्गुन २०७६, मंगलवार १६:३१
743 views 0 secs 0

दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त…

नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।  चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्थ जानकारी गराउन सांसदले माग गरे । […]

देश, विश्व
८ फाल्गुन २०७६, बिहीबार १७:४७
827 views 0 secs 0

तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु…

तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु […]

विश्व
८ फाल्गुन २०७६, बिहीबार ११:४०
581 views 0 secs 0

हातले टेकेर स्टन्ट गरिरहेका थिए, खाल्डोमा खसेर युवकको मृत्यु…

पर्यटकीय स्थलमा साथीहरुसँग मोजमस्ती गर्ने चक्करमा मानिसहरु यति लापरवाह हुन्छन् नि उनीहरुले आफ्नो ज्यानसमेत जोखिममा पार्ने गर्छन् । २० वर्षका एक युवकले यस्तै लापरवाहीका कारण ज्यान गुमाएका छन् । रिपोर्टका अनुसार यी युवकको करिब सय फिट गहिरो खाल्डोमा खसेर मृत्यु भएको हो । ब्रेडली स्टीटर केही दिन अघि आफ्ना साथीहरुसँग अष्ट्रेलियास्थित लाइमस्टोन कोस्ट नामको पहाडी […]

विश्व
६ फाल्गुन २०७६, मंगलवार १३:००
784 views 0 secs 0

कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिए…

अछाम जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् ।  कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।  आज बिहान ढिलोसम्म  उनी नउठ्नुभएपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।  मृतकका आफन्तलाई […]

विश्व
५ फाल्गुन २०७६, सोमबार १०:२३
758 views 0 secs 0

विवाहको एक महिनापछि कुकुरले टोक्यो, चार महिनादेखि परिवारले बाँधेर राखे, अहिले मृत्यु…

भारतको बटालाका विक्की नामका एक व्यक्तिको ६ महिना अघि धुमधामले विवाह भएको थियो । विवाहको एक महिनापछि नै उनलाई कुकुरले टोक्यो । उपचार पनि गराइएको तर कुनै फाइदा नभएको बताइन्छ । भारतीय मिडियामा प्रकाशितसमाचार अनुसार जब उनलाई कुनै उपचारले छोएन तब वरिपरिका मानिसहरुका लागि खतरा देखेर परिवारले बाध्यतामा आएर करिब चार महिना अघि उनलाई घरकै […]

विश्व
४ फाल्गुन २०७६, आईतवार १५:४४
545 views 0 secs 0

कोरोना संक्रमण र मृत्युदर घट्यो…

कोरोना भाइरसका नया संक्रमितको संख्यामा लगातार तेस्रो दिन गिरावट आएको चीनले बताएको छ । रोग नियन्त्रण र सावधानीमा सरकारले गरेका प्रयासहरुले नतिजा देखाउन थालेको अधिकारीहरुले बताएका छन् । सरकारी तथ्यांक अहिलेसम्म चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ हजार नाघेको छ भने मृतकको संख्या एक हजार ६६५ पुगेको छ । चीन बाहिर करिब ३० देशमा ५०० […]

देश, विश्व
१ फाल्गुन २०७६, बिहीबार १०:३८
669 views 0 secs 0

निर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु, ३ जना घाइते

कुवेतको एक निर्माणस्थलमा  पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् । कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर  ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन । ढिस्कोमा पुरिएर घाइते ३  काे उपचार भइरहेकाे छ […]

विश्व
१ फाल्गुन २०७६, बिहीबार ०९:५२
647 views 0 secs 0

सप्तरीका एक युवकको भारतमा गोली प्रहार गरी हत्या…

सप्तरीका एक युवकको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो । बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका थिए । ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका […]