देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार ११:०४
573 views 0 secs 0

ठूलो परीमाणमा विस्फोटक पदार्थ बरामद

विभिन्न स्थानमा विष्फोटका घटनासँगै विष्फोटक पदार्थहरु प्रहरीले बरामद गरेको छ । रुपन्देहीको बुटवलमा गम्भीर प्रकृतिको विष्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा कडा चेकजाँच पछि बुटबलमा डेटोनेटर सहित अत्याधिक मात्रामा विष्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय बुटबलले जनाएको छ । २ सय ५० थान डेटोनेटर फेला परेको हो । १८ सि–एमको […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १५:१३
736 views 1 sec 0

कलाकार देशका हुन् कि दलका ? यी हुन् कांग्रेस, कम्युनिष्ट र राप्रपाका कलाकार !

शहरमा रात छिप्पिँदै गएपछि दोहोरी साँझहरुमा लोकगीतको भाका घन्काउने बद्री पंगेनीलाई यतिबेला गतिलोसँग चुनाव लागेको छ । लोकगीतका पारखी पंगेनी अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसामा गीत घन्काउन र बाम गठबन्धनलाई भोट माग्न व्यस्त छन् । पंगेनीको चुनावी यात्राका कारण उनले आफ्ना गैरकम्युनिष्ट स्रोताहरुको मनबाट उठीबास हुनुपर्ने स्थितिप्रति भने […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १३:३२
719 views 0 secs 0

नयाँ शक्तिका दुई उम्मेदवार कांग्रेसमा प्रवेश

नयाँ शक्ति नेपालको तर्फबाट प्रदेशसभाको उम्मेदवारी दिएका दुईजना उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा नयाँ शक्ति नेपालको तर्फबाट प्रदेशसभाको उम्मेदवार रहेका रुद्रबहादुर केसी शुक्रबार नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका हुन्। उनी नयाँ शक्ति नेपालका जिल्ला सचिवालय सदस्य थिए। केसीसहित नयाँ शक्ति पार्टी नेपालको सम्पूर्ण क्षेत्रीय कमिटी नेपाली कांग्रेसमा पार्टी […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १३:१६
638 views 0 secs 0

प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यबस्था कडा

डोटी, मंसिर १५ –नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डोटीमा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउने भएपछि डोटीको सुरक्षा व्यबस्था कडा पारिएको छ । नेपाली कांग्रेसले डोटीको बोगटान गाउँपालिका –७ चवराचौतारामा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार डोटी आउने कार्यक्रम रहेको छ । नेत्रबिक्रम चन्द विप्लब (नेकपा) को केही पहुँच रहेको क्षेत्र […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १३:१५
633 views 0 secs 0

भागेका उम्मेदवारले भाषण रेकर्ड गरेर पठाए, जेलमा भएका उम्मेदवारको पत्र – ‘भोट मलाई नै दिनुस्’

दोश्रो चरणको चुनाव नजिकिएसँगै अरु क्षेत्रमा जस्तै कैलाली पनि उम्मेदवारले प्रचार प्रसार तीव्र बनाएका छन् । घर घरमा पुगेर उम्मेदवारले भोट मागिरहेका छन् । चोक चोकमा दिनहुँ सभा भैरहेका छन् । तर कैलालीका दुईजना उम्मेदवारको भोट माग्ने शैली फरक छ । एकजना गाउँ गाउँमा प्रोजेक्टर लगेर भोट मागिरहेका छन् भने अर्का उम्मेदवार जेलमा छन् । […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १३:०५
821 views 1 sec 0

ओलीलाई टक्कर दिँदै सहप्राध्यापक अधिकारी

एमाले अध्यक्ष केपी ओली चुनावी अभियानको सिलसिलामा बुधबारदेखि गृहजिल्ला झापामा छन् । वाम गठबन्धनको नेतृत्व लिएर देश दौडाहमा निस्केका उनी आखिरी समय आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त हुनेछन् ।  बाम गठबन्धनसंग राप्रपा तालमेल भएका कारण ओली आफ्नो निर्वाचन क्षेत्रमा सहज देखिएका छन् । एमाले अध्यक्ष केपी ओलीले मंसीर ७ गते प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवाको […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १३:०३
651 views 0 secs 0

निर्वाचन आयोगको धम्कीले मिडिया सोसाईटी गम्भीर

विभिन्न सञ्चार माध्यमलाई राजनीतिक विज्ञापन प्रकाशन र प्रसारण गरेको भन्दै कारबाही गर्ने निर्वाचन आयोगको धम्कीले गम्भीर बनाएको नेपाल मिडिया सोसाईटीले जनाएको छ ।सोसाइटीले बिहीबार एक बिज्ञप्ति जारी गरी मिडियाका लागि विज्ञापन अक्सिजन मात्र नभएर सार्वभौम अधिकार भएको उल्लेख गरेको छ । उसले चुनावका बेला राजनीतिक दलले पनि विज्ञापन गर्ने गरेको उल्लेख गर्दै भनेको छ, ‘तर, […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १३:००
681 views 0 secs 0

कास्की कसको किल्ला ?

मंसिर १५, २०७४-दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावी प्रचार अभियान तीव्र भएको छ । दलहरूले पूर्वनिर्धारित कार्यक्रमअनुसार घरदैलो, कोणसभा, आमसभा तथा भेटघाट गरिरहेका छन् । यसअघिका निर्वाचनमा जिल्लामा मिश्रित परिणाम आउने गरेकामा यसपटक कसको पोल्टामा जाला भन्ने अडकलबाजी हुन थालेका छन् । कास्कीमा वाम गठबन्धन र कांग्रेसबीच कडा टक्कर देखिन्छ । […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:५८
751 views 2 secs 0

विस्फोटक पदार्थसहित २ भारतीय नागरिक पक्राउ

मंसिर १५, २०७४-खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना७ख ४९७६ नम्बरको बसबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको हो । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रहरीले ती भारतीय नागरिकको नाम भने […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:४६
697 views 0 secs 0

रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप

रौतहट, १५ मंसिर – रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ । बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो । झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता […]