देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:४०
574 views 0 secs 0

मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी

बेनी :  हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए। यी दुई उम्मेदवार दोश्रो संविधानसभा निर्वाचनमा पनि भिडेका थिए। त्यसबेला प्रेमप्रसाद स्वतन्त्रबाट प्रत्यासी थिए। […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:३५
725 views 0 secs 0

मनाङमा वामगठबन्धन विजयी

गोरखा :  मनाङको प्रतिनिधिसभामा वामगठबन्धन विजयी भएको छ । वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता पोल्देन छोपाङ गुरुङ्गले आफ्ना निकटतम प्रतिष्पर्धी भन्दा २७९ मत बढी ल्याएर विजयी भएका हुन् । उनले २३०० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङले २०२१ मत ल्याएका छन् । मनाङ प्रतिनिधि सभामा १६ मत बदर […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:३४
644 views 1 sec 0

बैतडीमा वामगठबन्धनको अग्रता कायमै

बैतडी : बैतडीमा बिहीबार साँझदेखि सुरु भएको मतगणनामा बामगठबन्धन अघि देखिएको छ। शुक्रबार बिहान प्राप्त मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेससभा दुवैमा वामगठबन्धनको अग्रता देखिएको हो। प्रतिनिधिसभाको १३ हजार ८०५ मत गनिसक्दा वामगठबन्धनका उम्मेदवार एमालेका नेता दामोदर भण्डारीले ६९७२ मत ल्याएर अग्रता कायमै राखेका छन्। उनका प्रतिष्पर्धाी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता नरबहादुर चन्दले ५हजार […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:३२
668 views 4 secs 0

‘कर्मचारीलाई घुस खुवाउनु नपरोस्’

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नं ६ र ७ का बासिन्दाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान हालिरहँदा अब निर्वाचित हुने प्रतिनिधिहरूले सरकारी सेवा प्रभावकारी र चुस्त दुरुस्त बनाउनु पर्ने माग गरेका छन्। मतदान गर्न विभिन्न मतदान केन्द्रमा आएका युवायुवतीदेखि वृद्धवृद्धासम्म सबैले सरकारी कार्यालयमा जाँदा दुःख र झन्झट मात्रै होइन घुस खुवाउनु पर्ने बाध्यता रहेको भन्दै […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:३२
703 views 0 secs 0

दोलखामा वामगठबन्धनको फराकिलो मतान्तर

चरीकोट : दोलखामा वामगठबन्धनका उम्मेदवारहरुको फराकिलो मत मतान्तर आएको छ।पहिलो चरणमा निर्वाचन सम्पन्न भएको दोलखामा वामगठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका एमाले नेता पार्वत गुरुङले ७ हजार ६ सय ६३ मत ल्याएका छन् भने लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता रुद्रबहादुर खड्काले ३ हजार १ सय ३६ मत ल्याएका छन्। यस्तै वामगठबन्धन बाट प्रदेश सभा १ (क) […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:२९
699 views 2 secs 0

रुकुम पूर्वको प्रदेश सभा ‘क’ मा माओवादी केन्द्र विजयी

रुकुम पूर्व :  रुकुम पूर्वको प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन्। संयुक्त वाम गठबन्धनका तर्फबाट उम्मेदवारर बनेका नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ओलीले नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार २ सय ८३ मतले पछि पार्दै जित हात पारेका हुन्। विजयी ओलीले ५ हजार ४ सय २७ मत ल्याएका छन् […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:२७
698 views 0 secs 0

भोजपुरमा वाम गठबन्धन अगाडी

भोजपुर : पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार भोजपुरमा वाम गठबन्धन अगाडी देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार भोजपुरको प्रतिनिधिसभा र प्रदेशसभाका ३ वटै क्षेत्रमा वामगठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् । शुक्रबार बिहान सवा ९ बजेसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा अन्तरगत वाम गठबन्धनका उम्मेदवारेवादी केन्द्रका सुदन राईले ४९६५ मत ल्याएका छन् भने […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:२६
640 views 0 secs 0

दाङमा मतगणना सुरु

दाङ :  दाङको निर्वाचन क्षेत्र न २ को मतगणना बिहान ८ः ३० बजेबाट सुरु भएको छ । एक स्थानमा प्रतिनिधि सभा र अन्य एक एक स्थानमा गरी तीन स्थानमा गणना सुरु भएको हो । गणना स्थल उमेदवारहरु र प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखको पनि उपस्थिति रहेको छ । अन्य २ निर्वाचन क्षेत्रको गणना पनि […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:२५
718 views 0 secs 0

रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी

रुकुम पूर्व : रुकुम पूर्वको मतगनणा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रत्यक्षतर्फका तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । बिहीबार साँझ ५ बजेबाट सुरु भएको मतगनणा शुक्रबार विहान सम्पन्न भएको हो । संयुक्त वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीको संयुक्त उम्मेदवारका […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:५१
726 views 4 secs 0

मतदाता नामावलीमा नाम छ तर परिचयपत्र छैन? यी विकल्प अपनाउनुस्, भोट हाल्नुस्

काठमाडौं : बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर फोटोसहितको परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने निर्वाचन आयोगले वैकल्पिक व्यवस्था गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जानकारी दिएका छन्। ‘निर्वाचनमा मतदान गर्न पाउने […]