राजनीति
२७ मंसिर २०७४, बुधबार १०:२१
654 views 2 secs 0

कांग्रेसमा हस्तक्षेपको माग

काठमाडौं : यसपटक कुनै आधारक्षेत्र सुरक्षित रहेन, कांग्रेसको । हिमालदेखि पहाड हुँदै तराई मधेस सबैलाई जोड्ने गरी ‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ को नारा दिएको कांग्रेस न हिमाल-पहाडमा राम्रो नतिजा ल्यायो न त तराई-मधेसमै ! प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सोमबार अबेरसम्म आएको नतिजामा प्रत्यक्षतर्फ कांग्रेस २१ सिटमा सीमित छ । प्रदेशसभातर्फ पनि कांग्रेसको उपस्थिति […]

राजनीति
२७ मंसिर २०७४, बुधबार १०:१५
577 views 0 secs 0

प्रदेश मुकाम सिफारिस

प्रदेश सचिवालयका लागि प्रस्ताव गरिएको विरेन्द्रनगरस्थित शैक्षिक तालिम केन्द्र । तस्बिर : अन्नपूर्ण काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको हो। सरकारले प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, प्रदेश सभामुख र […]

राजनीति
२७ मंसिर २०७४, बुधबार १०:१०
614 views 0 secs 0

संसद् खर्च सबा चार अर्ब

काठमाडौं- मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सवा ४ अर्ब रुपैयाँ हुने भएको छ । नयाँ संविधानअनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदको तलब, भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ । प्रादेशिक तहमा पनि संसद् हुने भएपछि सञ्चालन खर्च अघिल्लोे संसद्को भन्दा तीन गुणाले बढ्नेछ । अघिल्लो संसद् सञ्चालन खर्च वार्षिक […]

राजनीति
२७ मंसिर २०७४, बुधबार १०:०६
592 views 2 secs 0

धामीझाँक्रीले बिरामी ठीक पार्दैनन्’

काठमाडौं : सर्वोच्च अदालतले धामी/झाँक्रीद्वारा बोक्साबोक्सी ठीक नपार्ने ठहर गर्दै यसविरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको छ। धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा समाजमा शोषण गरिरहेकाले उनीहरूलाई नियन्त्रणको उपाय खोज्नसमेत सरकारको ध्यानाकर्षण गरिएको छ। बोक्सी आरोपमा क्रूर ढंगले हत्या गरिएकी चितवन बघौडाकी ठेगनीदेवी महतोको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च उक्त निष्कर्षमा पुगेको हो। धामी÷झाँक्रीको अन्धविश्वासमा छिमेकीले महतोलाई […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १६:०७
698 views 3 secs 0

सरकारको भूमिका गर्व गर्न लायक: प्रमुख निर्वाचन आयुक्त

मंसिर २६, २०७४ काठमाडौ‌ं: निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले खेलेको भूमिका गर्व गर्नलायक रहेको बताएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सुरक्षा चुनौतीका बीच पनि आम मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको बताएका हुन्। मंगलबार निर्वाचन […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १५:०४
658 views 0 secs 0

प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा पहिलो

बागलुङ, २६ मंसिर- प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ । प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको छ । काँगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा(एमाले)ले ३० हजार ६३५ ल्याएका छन् । समानुपातिकमा तेस्रो स्थान ओगटेको राष्ट्रिय जनमोर्चाले १५ हजार ९३४ […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १४:५५
654 views 0 secs 0

लमजुङमा प्रत्यक्षतर्फ झन्डै पाँच हजार मत बदर

नवीनराज कुइँकेल (इमेज): लमजुङ, मंसिर २६ । लमजुङमा प्रत्यक्षतर्फ करिब पाँच हजार मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा गरी चार हजार ९३७ मत बदर भएको हो । एक लाख १५ हजार ४४९ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि ७७ हजार १६४ मत खसेको थियो । खसेकोमध्ये दुई हजार ५८५ मत बदर भएको मुख्य […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १२:५२
579 views 0 secs 0

यसरी छानिन्छन् समानुपातिक सांसद

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारीनै छन् । कुन दलको कति सिट निर्धारण हुन्छ, यो सबैको चासोको विषय छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा गणना सकिएको छ । प्रत्यक्षतर्फ मतगणना सकिएका सबै जिल्लामा समानुपातिक मतगणना जारी छ । निर्वाचन आयोगको […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १२:४९
566 views 0 secs 0

हालसम्म १५७ सिटको नतिजा सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७७, नेकपा (माओवादी केन्द्र)ले ३४, नेपाली काँग्रेसले २१, राजपा नेपालले १२, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १२:४७
534 views 0 secs 0

जनमुखी नभई धनमुखीलाई उम्मेद्वार बनाउनु काँग्रेसको सबभन्दा ठूलो गल्ती

काठमाण्डौ । राजनीतिमा हार र जित स्वभाविक नै मानिन्छ । हरेक लोकतन्त्रको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास बोकेको नेपाली कांग्रेस यस पटकको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निकै कमजोर सावित भयो । बाम गठबन्धनको जितका आफ्नै कारण होलान् तर कांग्रेसको हारमा अनेकन आन्तरिक कारण रहेका छन् । आन्तरिक कलह र सैद्धान्तिक आधारमा देखिएको नेतृत्वको विचलन […]