राजनीति
२६ आश्विन २०७५, शुक्रबार ०७:३३
1106 views 1 sec 0

वामदेव नउठ्ने काठमाडौं-७ बाट

अन्ततः काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा नेता वामदेव गौतम चुनाव नउठ्ने भएका छन्। पार्टीका नेता, क्षेत्र नं. ७ का प्रदेशसभा सांसदहरूसँगको परामर्शपछि गौतम चुनाव नउठ्ने निष्कर्षमा पुगेका हुन्। काठमाडौं क्षेत्र नम्बर ७ का प्रदेशसभा सदस्य वसन्त मानन्धरले वामदेव चुनावमा नउठ्ने पक्का भएको बताए। ‘अहिलेको परिस्थितिमा उप-निर्वाचनमा जानु उचित नहुने निष्कर्षमा वामदेव कमरेड पुग्नुभएको छ,’ […]

राजनीति
२४ आश्विन २०७५, बुधबार १७:४८
708 views 0 secs 0

वामदेव किन चुनाव लड्ने ? : भीम रावलको प्रश्न-

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावललाई पार्टीले सुदूरपश्चिमा कांग्रेस सभापति शेरवहादुर देउवाको काउन्टरमा स्थापित गर्ने रणनीतिका साथ अघि बढाएका थियो । पछिल्लो समय नेकपाको सदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका रावलको छवि ‘कट्टर राष्ट्रवादी’ नेताको रुपमा उदाएको छ । रावलले पछिल्लोपटक आफ्नै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेका कतिपय निर्णयलाई […]

राजनीति
२४ आश्विन २०७५, बुधबार १२:४७
773 views 0 secs 0

प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित

काठमाडौं। २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित बाम गठबन्धनका शीर्ष नेता वामदेव गौतमको सांसद बन्ने रहरले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। सामाजिक सञ्जाल देखि मिडिया हुँदै जनजनले वामदेवको यो हठ र नेकपाको लोकतान्त्रिक पद्धतिमाथिको उपहास भन्दै तीखो निन्दा र चर्चा गरिरहेको छ। वामदेवलाई सांसद बनाउन भन्दै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर सातबाट विजय भएका तत्कालीन […]

राजनीति
२४ आश्विन २०७५, बुधबार १२:४०
692 views 1 sec 0

७ महिनामा के काम भो ? प्रधानमन्त्रीलाई प्रश्न :

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै जादूगरले जस्तो चमत्कार गरेर जनताको विकासको चाहना तत्कालै पूरा गर्न नसकिने बताएका छन् । काम गर्न समय लाग्छ, ठिकै हो । कुनै चमत्कार देखाउन आफू जादूगर नभएको प्रधानमन्त्रीको भनाइलाई अन्यथा पनि नलिउँ । तर प्रधानमन्त्रीले भनेजस्तो जनताले जादूगर चाहेका पनि हैनन् । सामान्य से सामान्य दैनिक जीवनमा प्रभाव […]

राजनीति
२२ आश्विन २०७५, सोमबार १५:१३
624 views 0 secs 0

मुख्यमन्त्री पोखरेल : केन्द्र सरकारको अलमलले कामै गर्न पाइएन

बुटवल,— प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारको अलमलका कारण प्रदेश र स्थानीय तहले कामै गर्न नपाएको बताएका छन्। उनले संघीय सरकार र केन्द्रीय प्रशासन दिगो विकास मैत्रीनभएको समेतत टिप्पणी गरेका छन्। राष्ट्रिय योजना आयोगले बुटवलमा आयोजना गरेको दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मुल्यांकन तथा तथ्याङंक सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा पोखरेलले केन्द्रीय सरकारका […]

राजनीति
२२ आश्विन २०७५, सोमबार १३:०७
752 views 0 secs 0

स्थायी कमिटी बैठक बोलाउने एजेण्डा तय गर्दै स्थगित : नेकपा सचिवालय बैठक

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले तल्ला कमिटीहरुको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे छलफल गरेको नेता झलनाथ खानालले बताए। उनका अनुसार बैठकले स्थायी कमिटीको बैठक बोलाउने एजेण्डा तय गरेको छ। बैठक बुधबार ८ बजे बस्ने गरी स्थगित भएको छ। बैठकमा पार्टी अध्यक्ष […]

राजनीति
२२ आश्विन २०७५, सोमबार ११:२८
749 views 0 secs 0

रामचन्द्र र कृष्ण सिटौलासहित ४ नेताको नोटअफ डिसेन्ट : कांग्रेस बैठक

२२ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ४ जनाले नोटअफ डिसेन्ट लेखेका छन् । आइतबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले नेवि संघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय भएको थियो । यो निर्णयसँगै नेवि संघको आसन्न महाधिवेशनमा […]

राजनीति
१९ आश्विन २०७५, शुक्रबार १६:५४
1514 views 0 secs 0

स्थायी कमिटि बैठक नबोलाउने मुडमा दुई अध्यक्ष :

काठमाडौं । नेकपाका अध्यक्ष द्वो प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार पार्टी सञ्चाल र माधव नेपालको असन्तुष्टिबारे छलफल भएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब २ घण्टा लामो छलफल भएको नेकपा श्रोतले जनाएको छ । छलफल दुई अध्यक्षबीच माधव नेपाललाई कसरी फकाउने भन्ने विषयमा छलफल भएको बुझिएको छ । उनीहरुबीच आइतबार […]

राजनीति
१९ आश्विन २०७५, शुक्रबार १६:२६
786 views 0 secs 0

सांसद रौनियारविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बर्दियाको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्ने व्यहोराको उजुरीमाथि अनुसन्धान गर्दा दोषी भेटिएको ठहर गर्दै अख्तियारले रौनियार, उनका छोरा सुमितलगायत १२ जना कर्मचारीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा […]

राजनीति
१९ आश्विन २०७५, शुक्रबार १३:५०
757 views 0 secs 0

राज्य व्यवस्था तथा सुशासन

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट गरिएको छ। अघिल्ला केही कालखण्डमा प्रतिशोधको भावनाबाट कुनै […]