राजनीति
१७ कार्तिक २०७५, शनिबार ११:४२
633 views 0 secs 0

अध्यक्ष थापा : मुलुक असफलताको दोष एउटा दललाई मात्र दिन मिल्दैन

ताप्लेजुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले असफलताको लय लिँदै गरेको बताउँदै यसमा कुनै एक दल वा व्यक्तिको मात्र दोष नरहेको बताएका छन्। उनले जनताले अपेक्षा गरे अनुसार सरकारले काम गर्न भने नसकेको आरोप लगाए। कार्यकर्ता भेटघाटको सिलसिलामा ताप्लेजुङ आइपुगेका थापाले शनिबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुलुकका दलहरुको नीतिगत तथा व्यवस्थागत त्रुटीका […]

राजनीति
१६ कार्तिक २०७५, शुक्रबार १७:४१
925 views 0 secs 0

प्रधानमन्त्री ओलीको उपचार खर्च : बैंकक जाँदा ५० लाख लाग्नेमा नेपालमा ५० हजार !

काठमाडौं– सोमबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको बताइएको छ । ५ दिनदेखि मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज टीचिङमा उपचाररत प्रधानमन्त्री ओलीको आज शुक्रबार सम्मको उपचार खर्च ४० देखि ५० हजार पुगेको डा अरुण सायमीले रातोपाटीलाई बताए । डाक्टर सायमीले भने,‘अहिलेसम्म प्रधानमन्त्रीको उपचार भैइरहेको हुँदा खर्चको बारेमा […]

राजनीति
१५ कार्तिक २०७५, बिहीबार १०:२९
674 views 1 sec 0

नेपाली सेनाको जिम्मेवारी,सुशासन समितिका सभापति र सदस्यलाई

काठमाडौं – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ – तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा नीति नियमका बारेमा अवगत गराइएको छ। मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनासम्बन्धी समसामयिक विषयमा सम्बन्धित विभागका रथीहरुले प्रस्तुतीकरण दिएका थिए। उक्त अवसरमा उपप्रधान तथा रक्षा […]

राजनीति
१४ कार्तिक २०७५, बुधबार १६:०५
837 views 0 secs 0

डा. बाबुराम भट्टराईको विश्लेषण : काँग्रेस र कम्युनिष्ट ‘ब्राण्ड’ पतनशील

काठमाडौं– नयाँ शक्ति पार्टी नेपालले नेपालका काँग्रेस र कम्युनिष्ट दुवै ब्राण्ड पतनशील भएको बताएको छ । सो पार्टीको आजबाट काठमाडौमा सुरु भएको १५ औं संघीय बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले काँग्रेस र कम्युनिष्टप्रतिको आफ्नो धारणा सार्वजनिक गरेको हो । सो पार्टीका संयोजक डा. बाबुराम भटराइले प्रस्तुत गरेको प्रतिवेदनको नयाँ बैचारिक–राजनीतिक ध्रुब निर्माणको प्रश्न शीर्षकमा […]

राजनीति
१२ कार्तिक २०७५, सोमबार १०:००
750 views 0 secs 0

कांग्रेसमा एउटै सदस्यता

काठमाडौं – नेपाली कांग्रेस कार्यकर्ता आधारित पार्टी नभएको भन्दै विधान मस्यौदा समितिले अब एकै प्रकारको सदस्यता रहनेगरी प्रस्ताव तयार गरेको छ। पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन भएको मस्यौदा समितिको आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले विद्यमान दुई प्रकारको सदस्यता हटाउँदै एकै प्रकार बनाउने सहमति गरेको हो। एकदेखि चार प्रकारसम्मको सदस्यता बनाल्पलाई प्रदेश स्तरीय छलफलमा […]

राजनीति
११ कार्तिक २०७५, आईतवार १०:२८
1916 views 0 secs 0

उच्च अदालतको इजलासमा प्रशासकीय अदालत

काठमाडौं – कर्मचारीका मुद्दा किनारा लगाउन छुट्टै अदालतको रूपमा रहेको प्रशासकीय अदालतलाई अब उच्च अदालतको इजलासमा राखिने भएको छ। राष्ट्रियसभाबाट पारित यो विधेयक अब प्रतिनिधिसभाले पारित गर्न बाँकी छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकलाई परिमार्जन गरी प्रशासकीय अदालतलाई उच्च अदालतको इजलासमा राख्ने व्यवस्था गरेर विधेयक प्रतिवेदन राष्ट्रियसभामा पठाए पछि राष्ट्रियसभाले सो विधेयकलाई पारित गरेको हो। […]

देश, राजनीति
१० कार्तिक २०७५, शनिबार १४:३६
706 views 1 sec 0

अन्योलमा संसद् बैठक

सुर्खेत – झन्डै दुई महिनापछि असोज २३ गते बसेको कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो किताब तथा मन्त्री र सांसदको सेवा–सुविधासम्बन्धी विधेयकको माग गर्दै संसद् अवरुद्ध ग-यो। संसद् बैठक सञ्चालनका लागि पाँच पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो। बैठकमा सत्तारुढ र प्रतिपक्षीबीच सहमति नहुँदा संसद् सचिवालयले दुईपटक सूचना टाँस गरेरै संसद बैठक स्थगित […]

राजनीति
७ कार्तिक २०७५, बुधबार १०:४८
830 views 0 secs 0

प्रधानमन्त्री अाेली : आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ

भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताएका छन्। आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उनकाे भनार्इ छ। दसैंका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा बिहीवार बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रम ओलीले भने, “भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो […]

राजनीति, सूचना-प्रबिधि
३१ आश्विन २०७५, बुधबार १६:३५
1087 views 0 secs 0

गणेश लामा कारागार बाट छुटे :

नेपाली कांग्रेससँग निकट ‘गुन्डा नाइके’ गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति छुटेका हुन् । गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई पक्राउ […]

राजनीति
२६ आश्विन २०७५, शुक्रबार ०८:०१
617 views 1 sec 0

‘गम्भीर चलखेल’

काठमाडौं – चाडपर्वका बेला सरकारी निकाय र चिनी उद्योगको मिलेमतोमा चिनीको मूल्य चरम वृद्धि गर्दै ‘आर्थिक चलखेल’ भएको निष्कर्ष संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन गर्न बनेको उपसमितिले निकालेको छ। लेखा समितिअन्तर्गत गठित उपसमितिले बिहीबार समितिमा प्रतिवेदन बुझाउँदै आर्थिक चलखेल भएकाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देशन दिनुपर्ने सुझावसमेत दिएको छ। सांसद लेखराज […]