राजनीति
२० मंसिर २०७५, बिहीबार ११:२८
720 views 0 secs 0

पुसभित्र कर्मचारी व्यवस्थापन हुन्छ : मन्त्री पण्डित

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक प्राविधिक कर्मचारीको व्यवस्थापन गरिसक्ने जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने बताए। राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा उनले सो कुरा बताएका हुन्। उनले प्राविधिक कर्मचारी करारमा लिएर काम […]

राजनीति
१८ मंसिर २०७५, मंगलवार ११:३३
701 views 0 secs 0

बेपत्ता आयोगले पीडकलाई बयानका लागि बोलाउने

काठमाडौं – बेपत्ता छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरी अनुसन्धानका क्रममा दोषी देखिएका पीडकलाई बयानका लागि बोलाउने तयारी गरेको बताएको छ। आयोगमा उजुरी दर्तापछि गरिएको अनुसन्धानले पीडितका कुरा सुनेपछि पीडकलाई बयानका लागि बोलाउने तयारी भैरहेको अध्यक्ष लोकेन्द्र मल्लिकले बताए। पीडकहरूको बयान कार्यविधि तयारी समिति गठन गरी आन्तरिक काम सुरु गरिएको मल्लिकले बताए। […]

राजनीति
१७ मंसिर २०७५, सोमबार १६:५६
807 views 0 secs 0

लामो दुरीको यातायातका साधनमा निर्मलाको पोस्टर

काठमाडौं– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा लामो दुरीका यातायातका साधनमा टाँसिएको छ। काठमाडौंदेखि पश्चिम महाकालीसम्म चल्ने बसमा सोमवार युवाहरुको समूहले निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ उल्लेख गरिएको पोस्टर टाँसेका हुन्। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर भएको पोस्टर सहरभरीका पोलपोलमा टाँसिएको […]

राजनीति
१७ मंसिर २०७५, सोमबार १२:३८
780 views 0 secs 0

यी थिए जनयुद्धको घोषणा गर्ने १९ केन्द्रीय सदस्य

काठमाड । तकालन नेकपा (माओवाद) ले१० वषको भीषण सघषगरेर नेपाललाई राजनीत नकास दएको छ । देशमा गणतको थापना भएको छ, सघीयता, समावेशी संवधान बनेको छ । देश अहलेआथक समको ृ नयाँचरणमा वेश गरेको छ ।यी सबैउपलिध नेपालमा भएको जनयका ु कारण सभव भएको हो । ताकालन माओवादले२०५२ साल फाग ु न १ गतेजनयको ु घोषणा […]

राजनीति
१५ मंसिर २०७५, शनिबार ११:३२
604 views 0 secs 0

न्याय माग्दा हिरासत

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग राखेर राजधानी सहर काठमाडौमा पोस्टर टास्दै गरेका सामाजिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी सिंहदरबार वृत्तबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो। निर्मलालाई न्याय माग्दा पक्राउ पर्नेमा प्रितम सुवेदी, भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनीलगायत छन्। […]

राजनीति
१४ मंसिर २०७५, शुक्रबार १३:५५
628 views 0 secs 0

उपत्यकामा लागू जोर बिजोर प्रणाली हट्यो

सरकारले काठमाडौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ। महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ। यसअघि महाशाखाले मंसिर १३ देखि १६ सम्म उपत्यकामा जोर बिजोर नियम लागू गरेको थियो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि जनतालाई सास्ती दिएको भन्दै जोर बिजोर […]

राजनीति
१४ मंसिर २०७५, शुक्रबार १२:५१
560 views 0 secs 0

राजदूतका सहयोगीले नै ठगेपछि…

काठमाडौं। अस्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पाका निजी सहयोगीका रुपमा अस्ट्रेलिया पुगेका वाङ्छु शेर्पाले गर गहनालगायत बहुमूल्य सामान लिइ फरार रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ। राजदूतका निजी सहयोगी बाङ्छु शेर्पाले नेपालमा र सिंगापुरमा समेत विभिन्न नेपालीलाई ठगेर फरार रहेको दूतावासले जनाएको हो। अस्ट्रेलियाको प्रहरीले समेत अस्ट्रेलिया बाहिर वाङ्छुले गरेका ठगी सम्बन्धी अनुसन्धान तथा कारवाही अगाडि […]

राजनीति
१२ मंसिर २०७५, बुधबार १७:०४
1092 views 0 secs 0

आइजिपी खनाल : ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन सुरक्षा संगठनको महत्वपूर्ण भूमिका

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपालीको’ लक्ष्य पूरा गर्नमा सुरक्षा संगठनको महत्वपूर्ण भूमिका रहने बताएका छन्। त्यसका लागि राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु समेत आफ्नो जिम्मेवारी र दायित्वप्रति संवेदनशील भई कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहनु पर्ने उनको भनाई छ। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित […]

राजनीति
१२ मंसिर २०७५, बुधबार १४:४८
814 views 0 secs 0

सार्वजनिक खरिद अनुगमन कार्यालयलाई राय सहित प्रतिवेदन दिन निर्देशन

प्रक्रियामा अनियमितता भए नभएको अध्ययन गरेर सात दिन भित्र प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ। लेखा समितिको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरिएको थियो। समितिले वाइडबडी खरिद सार्वजनिक खरिद ऐन अनुसार भए नभएकोबारे अध्ययन गरी राय सुझाव दिन भनेको छ। बैठकमा कार्यालयका सचिव मधु रेग्मीले १ […]

राजनीति
१२ मंसिर २०७५, बुधबार ११:४७
828 views 0 secs 0

बागदरबार विवाद : सर्वोच्चबाट विशेषज्ञको राय माग

काठमाडौं – सर्वोच्च अदालतले बागदरबार भवन भत्काउने कि नभत्काउने भन्ने विवादका विषयमा विशेषज्ञको राय प्रतिवेदन माग्ने आदेश गरेको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश अनिलकुमार सिन्हाको संयुक्त इजलासले बागदरबार भत्काएर नयाँ बनाउने वा पुरानैलाई सबलीकरण गर्ने भन्ने विषयमा विशेषज्ञको राय सुझाव मागेको हो। उक्त भवनमा महानगरपालिकाको कार्यालय सञ्चालनमा छ। गत असोज ६ मा जनहित संरक्षण […]