राजनीति
२६ मंसिर २०७५, बुधबार १३:४५
750 views 0 secs 0

सरकारको विकल्प छैन : दाहाल

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको विकल्प नभएको बताएका छन्। सरकारले काम गर्न नसकेको गुनासोसँगै सरकारको विकल्प खोज्नुपर्ने राजनीतिक बृत्तमा चर्चा चल्दा नेकपाका अध्यक्ष दाहाले विकास र समृद्धि यही सरकारले ल्याउने भन्दै सरकारको विकल्प नभएको दाबी गरे। ‘सरकारको विकल्प खोज्ने होइन। यही सरकारलाई सफल बनाउने हो। यही सरकारबाटै विकास र […]

राजनीति
२६ मंसिर २०७५, बुधबार ११:०४
682 views 0 secs 0

धर्मका नाममा द्वन्द्व निम्तिन सक्छ : पूर्वराष्ट्रपति यादव

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानअनुरुप धर्म–संस्कृतिसम्बन्धी विषयको व्यवस्थापन गरिनुपर्ने बताएका छन्। महालक्ष्मी नगरपालिका—८, विष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि आयोजित महायज्ञको बुधबार शुभारम्भ गर्दै डा. यादवले भने, ‘धर्म–संस्कृति संवेदनशील विषय हो, यसप्रति बेलैमा होस नपुर्याए मुलुकमा नयाँ द्वन्द्व निम्तिन सक्ने खतरा छ।’ धर्म–संस्कृतिका मुद्दा बेवास्ता गरिए समाजमा अस्थिरता मच्चाउन चाहनेलाई त्यसबाट मलजल पुग्नसक्ने उनको […]

राजनीति
२४ मंसिर २०७५, सोमबार १०:५४
650 views 0 secs 0

सरकार एकदलीय सर्वसत्तावादतर्फ उन्मुख : कांग्रेस

सरकार आर्थिक विकास, सुशासन, शान्ति सुरक्षासहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा गठन भएको राजनीतिक प्रस्ताव लेखन समितिले तयार गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्व सरकारको दस महिनामा मुलुकमा सकारात्मक कुनै संकेत नदेखिएको ठहर गरेको हो। सरकार संविधान, संवैधानिक व्यवस्था र संघीयता विपरित सरकार एकदलीय सर्वसत्तावादतर्फ उन्मुख भएको ठहर […]

राजनीति
२३ मंसिर २०७५, आईतवार १५:४३
796 views 0 secs 0

विप्लवको सनसनीपूर्ण लेख…१४ वर्षअघिको

“दुश्मनले जहाँ टेक्छ त्यहीँ पडकिनु पर्दछ” लाई साम्राज्यवाद र उसका दलालहरूलाई परास्त गर्न नै युद्धनीतिमा लिइयो । यो पार्टीपङ्क्तिमा निकै लोकप्रिय उक्ति भयो र लहरझैँ फैलियो । कमरेडहरूको मुखमा सदैव यो उक्ति कण्ठस्थ नै छ । अकारण कुनै कमरेड काममा हिच्किचायो भने कसैको मुखबाट निस्किहाल्छ के हो कमरेड “जहाँ टेक्यो त्यहीं विष्फोट हुने” भनेको होइन […]

राजनीति
२२ मंसिर २०७५, शनिबार ०७:३७
695 views 1 sec 0

‘अदालती आदेशले एनसेल कर उठाउन बाधा’

काठमाडौं – सर्वोच्च अदालतले एनसेल लाभकरको मुद्दा किनारा नलगाउँदासम्म यस विषयमा कुनै पनि निर्णय लिन नसकिने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताएका छन्। संसद्को लेखा समिति बैठकमा शुक्रबार सचिव ढुंगानाले सर्वोच्च अदालतबाट आएको अन्तरिम आदेशले पनि एनसेल खरिदबिक्रीमा पुँजीगत लाभकर उठाउन कानुनी जटिलता थपेको बताए। ‘अहिलेको मूल चुनौती कानुनी प्रक्रिया हो। सर्वोच्च अदालतको अन्तरिम […]

राजनीति
२१ मंसिर २०७५, शुक्रबार १५:२९
662 views 0 secs 0

नागरिकता समस्या बारे मुख्यमन्त्री भन्छन्: भान्जाभान्जीको स्वार्थ त्याग्नुपर्छ

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही राजनीतिक दलले भान्जाभान्जीलाई नागरिकता दिलाउन खोज्दा नागरिकता वितरणमा समस्या आएको बताएका छन्। नागरिकताबाट राजनीतिक, आर्थिक, सामाजिक, लैंगिक स्वार्थ लिन खोज्दा सहज रूपमा नागरिकता लिन सहज नभएको उनले बताए। पोखरामा महिला कानुन र विकास मञ्च (एफडब्लुएलजी) ले आयोजना गरेको नागरिकता तथा व्यक्तिगत घटना दर्तासम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले बिहीवार […]

राजनीति
२१ मंसिर २०७५, शुक्रबार १५:२२
587 views 0 secs 0

मर्केलले पार्टीको नेतृत्व त्यागिन्, नयाँ नेतृत्वका लागि शुक्रबार चुनाव

जर्मनी – जर्मन चान्सलर एन्जेला मर्केलले १८ वर्षपछि पार्टीकाे नेतृत्व त्यागेकाे घाेषणा गरेकी छन्। मर्केलले पार्टीकाे नेतृत्व त्यागेपनि चान्सलर पदमा भने सन् २०२१ सम्म रहने घाेषणा गरेकी छन्। ६४ वर्षीया मर्केलले १८ वर्षपछि क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियु) काे अध्यक्षता छाेडेपछि नयाँ नेतृत्वका लागि शुक्रबार चुनाव हुने भएकाे छ। पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो […]

राजनीति
२१ मंसिर २०७५, शुक्रबार १०:२५
630 views 0 secs 0

मैले जवाफ दिए बुद्धिजीवी थला पर्छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’ प्रधानमन्त्री […]

राजनीति
२० मंसिर २०७५, बिहीबार १२:४०
735 views 0 secs 0

प्रदेशबाट आयोजना तान्दै केन्द्र सरकार

काठमाडौं – सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेशलाई हन्तान्तरण गरेको चारवटा आयोजना फेरि संघमा तानेको छ। आयोजना आफूसँग राखेपछि त्यसबाट पाइने अदृश्य प्रतिफल हेरेर मन्त्रालयका उच्च अधिकारीहरूले मन्त्रिपरिषद्बाट निर्णय गराई ती आयोजना संघमा तानेका हुन्। आयोजनाका नाममा विदेश भ्रमण जान पाइने, सवारीसाधन प्रयोग गर्न पाइने र कमिसन आउने भएकाले मन्त्रालयका उच्च अधिकारीहरूले प्रदेशमा […]

राजनीति
२० मंसिर २०७५, बिहीबार १२:०५
623 views 0 secs 0

पेचिलो बन्दै दुई नम्बर प्रदेशको नाम र राजधानीको मुद्दा

काठमाडौं। तीन वटा प्रदेशले आफ्नो नाम रा राजधानीको टुंगो लगाइसक्दा बाँकी चार वटा प्रदेशले भने अहिलेसम्म प्रदेशको नाम र राजधानी तोक्न सकेका छैनन्। केन्द्र सरकारले अधिकार नदिएका कारण काम गर्न नसकेको गुनासो गर्दै आएका प्रदेश प्रमुखले प्रदेशले नै गर्ने काम भने गर्न सकेका छैनन्। प्रदेश नम्बर एक, दुई, तीन र पाँचले अहिलेसम्म नाम र राजधानीका […]