देश, राजनीति, विश्व
२ कार्तिक २०७६, शनिबार १२:४७
742 views 0 secs 0

देशभर मनाउदै तरुण दलले ६७ औँ स्थापना दिवस…

नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस देशभर मनाउने भएको छ । दलका अध्यक्ष जीतजङ्ग बस्नेतले रक्तदान, खेलकूद, सरसफाइ, विचारगोष्ठी, र्याली, प्रभातफेरी, चियापानलगायतका कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिए । बैठकमा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङलगायतको उपस्थिति रहेको थियो । विसं २०७३ कात्तिकमा अन्तिम सात निर्वाचन […]

देश, राजनीति
३० आश्विन २०७६, बिहीबार १७:४५
527 views 0 secs 0

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मिल्ने हो कि होइन ?

सर्वोच्च अदालतले मधेस थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न हुने वा नहुने ३ महिनाभित्र निर्णय गर्न सरकारलाई आदेश दिएको छ । अधिवक्ता शशीधर पाण्डेयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गृह मन्त्रालय र सूचना आयोगको नाममा उत्प्रेषणको आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रीट दिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर […]

राजनीति
११ आश्विन २०७६, शनिबार १६:४६
681 views 0 secs 0

ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट…

‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको […]

राजनीति
११ आश्विन २०७६, शनिबार १२:०८
584 views 0 secs 0

सङ्घर्षबाट प्राप्त भएको संविधान र सङ्घीयताको भावना र मर्मविपरित कुनै काम नहुने बताए: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो सङ्घर्षबाट प्राप्त भएको संविधान र सङ्घीयताको भावना र मर्मविपरित कुनै काम नहुने बताएका छन्। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतमा नागरिकलाई घर आँगनमा सेवा दिन खोज्दा कतिपय नजिकैको कार्यालयहरु टाढा पुगेको भन्दै त्यसलाई व्यवस्थापन गरिने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष दाहालले आम नागरिकको चाहनाअनुसार सबै चिजको व्यवस्थापन […]

राजनीति
१९ भाद्र २०७६, बिहीबार ०९:५३
763 views 0 secs 0

चौथो हिन्दमहासागर सम्मेलनमा भाग लिने सिलसिलामा मालेमा रहेका मन्त्री ज्ञवालीले आज मरिसस र भियतनामका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता …

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सको राजधानी मालेमा आज मरिसस र भियतनामका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । चौथो हिन्दमहासागर सम्मेलनमा भाग लिने सिलसिलामा मालेमा रहेका मन्त्री ज्ञवालीले आज मरिससका विदेशमन्त्री नन्दकोमार बोधा र भियतनामका सहायक विदेशमन्त्री नुयनभान थाओसँगको भेटवार्तामा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परारष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र मरिससका विदेशमन्त्रीबीचको […]

देश, राजनीति
१८ भाद्र २०७६, बुधबार १५:०१
562 views 0 secs 0

सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी…

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ भने […]

राजनीति
१८ भाद्र २०७६, बुधबार ०९:५५
817 views 0 secs 0

केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर जाने …

सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर जाने भएका छन् । मंगलवार जाने कार्यक्रम रद्द गरेर बसेका गौतम प्रधामन्त्रीकै इच्छा अनुसार आज अपराह्न त्यसतर्फ जान लागेका हुन् । यसअघि गौतम र महासचिव विष्णु पौडेल सँगै जाने कार्यक्रम थियो । गौतमले अन्तिममा आएर भीडभाड गर्न किन जाने […]

राजनीति
१५ भाद्र २०७६, आईतवार १३:४५
935 views 0 secs 0

लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दावी ….

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दावी गरेका छन् । उनले नेपालमा भन्दा छिटो कर्मचचारी समायोजन भएको विश्वमा कुनै मुलुक भए उदाहरण दिन पत्रकारलाई चुनौतीसमेत दिए । आइतबार काठमाडौंमा आयोजित साक्षातकार कार्यक्रममा उनले सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल गर्ने काममा […]

राजनीति, समाज
१४ भाद्र २०७६, शनिबार १२:५६
597 views 0 secs 0

पूर्वमन्त्री केसीलाई कारवाही माग…

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीका लागि माग गरिएको छ । सोलु– काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिनुभयो । पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हित विपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष लिखित उजुरी दिएको […]

राजनीति
११ भाद्र २०७६, बुधबार ०८:०९
730 views 0 secs 0

नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै …

नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् […]