राजनीति
१९ मंसिर २०७८, आईतवार १२:०२
273 views 0 secs 0

सरकार टिकाउन एमसीसी पास गर्न खोजिँदैछ…

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसद बोलाएको बताएका छन् । अमेरिकामा मंसिर २७ गते एमसीसी कार्यान्यन समितिको बैठक बस्ने जानकारी आएको बताउँदै उनले एमसीसी पास गर्नका लागि सदन बोलाइएको आशंका व्यक्त गरे । विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी सम्झौता राष्ट्रियताको विरुद्ध छ, यसलाई पास […]

राजनीति
१९ मंसिर २०७८, आईतवार १०:२०
278 views 0 secs 0

राप्रपाको महिलातर्फ कुन्तीकुमारी शाही विजयी,अभिनेत्री रेखा थापा पराजित…

राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी हुनु भएको छ । महामन्त्रीमा उम्मेदवार दिएकी अभिनेत्री रेखा थापा भने पराजित हुनु भएको छ । बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा शाहीसँग पराजित हुनु भएकाे हाे । शाही कमल थापा पक्षकी हुनुहुन्छ । राप्रपाको निर्वाचन आयोगका अनुसार कुन्ती शाहीले २ हजार […]

राजनीति
१४ मंसिर २०७८, मंगलवार १५:२७
279 views 0 secs 0

ओलीले ४ सय मत ल्याउँदा रावलले ल्याए ४२

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएका छन्। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार […]

राजनीति
१४ मंसिर २०७८, मंगलवार ०७:१६
296 views 0 secs 0

भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने…

नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने बताउनु भएको छ । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । यस्तै, उहाँले सदस्यता वितरण नवीकरण र प्रतिनिधि छनोटमा गलत काम भइरहेको पनि टिप्पणी गर्नु भएको छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा […]

राजनीति
१३ मंसिर २०७८, सोमबार १४:१५
304 views 0 secs 0

सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा गोली चलाए

सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा गोली चलेको छ। मतदान केन्द्रमा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन्। जिल्लाको दक्षिण पश्चिम क्षेत्र बलरा नगरपालिका– ९, अचलगढमा वडा अधिवेशन स्थलमा विवाद भएपछि प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन्। आइतबार बलारा […]

राजनीति
१३ मंसिर २०७८, सोमबार ०७:३०
264 views 0 secs 0

नयाँ नेतृत्व चयनका लागि एमालेको आज चुनाव हुने…

नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे […]

राजनीति
१२ मंसिर २०७८, आईतवार १२:३२
283 views 0 secs 0

आजको बन्दसत्र सुरु भएन, प्रतिनिधि अलमलमा…

चितवनको सौराहामा जारी रहेको नेकपा एमालेको १० औं महाधिवेशनको आज तेस्रो दिन हो। आज विहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अझैंसम्म सुरु हुन सकेको छैन। तोकिएकै समयमा आजको बन्दसत्र सुरु नहुँदा महाधिवेशनमा आएका प्रतिनिधिहरु अलमलमा परेका छन्। बन्दसत्र कहिले र कतिबेला सुरु हुछ भन्नेबारे प्रतिनिधिहरु अनभिज्ञ छन्। यस्तै, पार्टी अध्यक्षमा दावी गरेको उपाध्यक्ष भीम […]

राजनीति
११ मंसिर २०७८, शनिबार १२:२१
304 views 0 secs 0

माओवादी केन्द्रको पालिका अधिवेशन आजदेखि सुरु…

नेकपा (माओवादी केन्द्र)ले आज पालिका तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिका स्तरीय सम्मेलन पनि आयोजना गरेको छ । पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो १ बजे भर्चुअल’ सम्बोधन गर्नु हुने कार्यक्रम तय भएको छ । अध्यक्ष दाहालले सबै पालिका […]

राजनीति
११ मंसिर २०७८, शनिबार ०७:३६
372 views 0 secs 0

एमाले महाधिवेशन आजदेखि बन्द…

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । बन्द सत्रमा विधान संशोधनको विषयमा छलफल नगर्ने निर्णय गरेको एमालेले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेपछि यसलाई पारित गर्न पुन: विधान संशोधनको विषयमा पनि छलफल […]

राजनीति
१० मंसिर २०७८, शुक्रबार १०:२२
282 views 0 secs 0

चिनियाँ कम्युनिष्ट पार्टी द्वारा एमाले महाधिवेशन बहिस्कार !

नेकपा मालेको महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि सहभागी नहुने पक्का भएसंगै बहिस्कार गरेको बुझिएको छ । चितवनमा शुक्रबार हुने एमालेको उद्घाटन सत्रमा शुभकामना दिन विभिन्न देशका प्रतिनिधि सहभागी हुने भए पनि चिनियाँ कम्युनिष्ट पार्टीबाट कोही नआउने एमाले प्रचार विभाग प्रमुख तथा १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार चिनियाँ […]