मनोरञ्जन
२४ मंसिर २०७४, आईतवार १६:४७
836 views 1 sec 0

डिभोर्सपछि रीमाले लेखिन्-‘जिन्दगी सधै सोचेजस्तो हुँदैन’

नायिका रीमा विश्वकर्माले २ बर्ष अगाडि मात्र जोडिएको वैवाहिक सम्बन्धलाई विश्राम लगाउने निर्णय गरेको खबर शनिबार अनलाइनखबरमा सवैभन्दा पहिला प्रकाशित भएको थियो । रीमाका पूर्व पति रोबर्ट बीकले झापाकी बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको तस्बिर अनलाइनखबरलाई प्राप्त भएपछि, हामीले यी दुइको डिभोर्स भएको खबर प्रकाशित गरेका थियौ । रीमालाई यो बिषयमा बारम्बार वुझ्न खोज्दा पनि उनको […]

मनोरञ्जन
२४ मंसिर २०७४, आईतवार १६:४५
827 views 1 sec 0

ऋचाको खुलासा-‘महिलाको कथामा फिल्म बनाउने निर्देशक नै खराब’

हलिउडमा जस्तै बलिउडमा पनि नायिकाहरुले आफू माथि यौन शोषण भएको खुलासा गर्न थालेका छन् । तर, रोजीरोटीको चिन्ताको कारण ती नायिकाहरु आफूलाई यौन शोषण गर्ने ब्यक्तिको वारेमा भने बिस्तृत खुलाउन चाहदैनन् । नायिका ऋचा चढ्ढाले कामको चिन्ताले नायिकाहरु आफू पीडित भएपनि खुल्न नचाहेको बताइन् । केहि समय अघि यहि विषयमा ब्लग लेखेपछि ऋचा नारीवादीहरुको निशानामा […]

मनोरञ्जन
२४ मंसिर २०७४, आईतवार १६:४४
916 views 0 secs 0

रीमा र रोबर्टको डिभोर्स, रोबर्टले गरे बर्षासँग इन्गेजमेन्ट

२ बर्ष अगाडि नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी थिइन् । यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो । हायात होटलमै आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यी दुइले भव्य भोज समेत दिएका थिए । बिहेपछि रीमा कहिलेकाही बेलायत पनि पुग्थिन् । रीमा चलचित्र क्षेत्रमा नै व्यस्त भइन् भने बेलायतमा […]

मनोरञ्जन
२४ मंसिर २०७४, आईतवार १३:०७
813 views 0 secs 0

चर्चित संगीतकारको चिन्ता : हिट गीत बनाउन कहिलेसम्म बजारको पछि दगुर्ने?

  आजका व्यस्त संगीतकार अर्जुन पोखरेल स्कुले जीवनमै ‘छुरा’ थिए। पढाइको कुरा अलग राखौं, उनमा संगीतको धार भने चम्किलो थियो। स्कुलका कार्यक्रम र अरु ठाउँमा गीत गाउन भनेपछि अघि सरिहाल्थे। कुनै गीत सुनेर त्यही भाकामा गाउनु सामान्य कुरा भयो, अर्जुन भने अरुका गीत सुनेर आफैं मेलोडी बनाएर त्यसलाई नयाँ शैलीमा गाउँथे। यस्तो स्वभावले उनीभित्र संगीतकारको […]

मनोरञ्जन
२० मंसिर २०७४, बुधबार १३:३२
848 views 0 secs 0

सलमान भर्सेस अक्षयः किन आयो सम्बन्धमा खटपट ?

सलमान खानको रक्तचाप अहिले अक्षय कुमारका कारण बढेको छ । यी खिलाडी ब्वाईले त्यस्तो के गरे, जसले सलमानको रिसको पारो चढ्यो ? खासमा निहुँ हुन्, रेशमा शेट्टी । रेशामा सलमान खानको पूर्व पब्लिक रिलेशन म्यानेजर । सलानले रेशमालाई हटाइदिएका थिए । यहाँसम्म त सबै ठिकठाक थियो । तर, जब उनै पिआर म्यानेजर रेशमालाई अक्षयले काखी […]

मनोरञ्जन
२० मंसिर २०७४, बुधबार १३:२६
845 views 0 secs 0

शाहरुखबाट सिक्नुपर्छ, छोराछोरीलाई कस्तो कुरा सिकाउने ?

बलिउड बादशाह शाहरुख खान विश्वमै धेरै आर्जन गर्ने अभिनेतामध्येमा पर्छन् । उनी फिल्म अतिरिक्त विज्ञापनलगायत विभिन्न माध्यामबाट अर्बौ कमाउँछन् । शाहरुखको चर्चा चकलेटी अभिनेताको रुपमा त हुने नै भयो, त्यसबाहेक अरु कारणले पनि उनी चिनिन्छन् । जस्तो कि, उनको लक्जरियस लाइफस्टाइल । शाहरुखको बसोबास अति उन्नत र स्तरिय छ । मुम्बईमा उनी बस्ने मन्नतको बारम्बार […]

मनोरञ्जन
२० मंसिर २०७४, बुधबार १३:२४
801 views 0 secs 0

फिरंगीले डुबायो कपिल शर्मालाई, फेरि परे डिप्रेसनमा

भारतीय कमेडियन कपिल शर्माको फिल्म फिरंगीले बक्स अफिसमा हावा खाएको छ । फिल्मको असफलताले उनी फेरि डिप्रेसनमा परेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । फिरंगीलाई कपिल स्वयम्ले प्रोडयूस गरेका थिए । पछिल्लो समय घट्दो क्रममा रहेको आफ्नो क्रेजलाई यस फिल्मले पुन फर्काउने आशा उनको थियो । तर, उनले सोचेअनुसार भएन । फिल्मलाई न दर्शकले रुचाए […]

मनोरञ्जन
२० मंसिर २०७४, बुधबार १२:४४
790 views 0 secs 0

झुलाघाटमा सुटिङ गर्न भारतीय कलाकारको टोली पिथौरागढमा

बैतडी, मंसिर २०– बलीउड चलचित्र ‘संदिप और पिंकी फरार’ बैतडीको झुलाघाटमा छायाङकन गर्न छायांकन टोली पिथौरागढ आइपुगेको छ । नेपाल भारत सीमा पुल झुलाघाटमा उहाँ डिसेम्बर १० तारिखका दिन सुटिङ गर्नुपर्ने भएकाले अहिले पिथौरागढमा सुटिङ भइरहेको भारतका पत्रकार राजेस पंगेरियाले बताउनुभयो । टोली झुलाघाटमा आएकाले नेपालको सिन पनि देखाउनुपर्ने भइरहेकाले यो विषयमा कुराकानी भइरहेको सीमानाका […]

देश, मनोरञ्जन
२० मंसिर २०७४, बुधबार १२:३३
795 views 0 secs 0

पीएचडी गर्दै आर्यनकी श्रीमती

काठमाडौं, मंसिर १९ –अभिनेता आर्यन सिग्देलकी श्रीमती सपना भण्डारी आजदेखि २८ वर्षमा प्रवेश गरेकी छिन् । सपनाको जन्म २०४६ साल मंसिर १९ गते गोकर्णमा भएको हो । सपनाले हरेक जन्मदिन विशेष रुपले मनाउँदै आएकी छिन् । उनको परिवारले उनलाई हरेक वर्षको जन्मदिनमा स्पेशल महसुस गराउने गरेको छ । यसै कारण पनि उनी जीवनका हरेक जन्मदिन […]

मनोरञ्जन
२० मंसिर २०७४, बुधबार ११:३१
864 views 4 secs 0

‘बोरिङ जिन्दगी’

मंसिर २०, २०७४-कसलाई रहर नहोला, सलमान खानको जस्तो जिन्दगी जिउने ! तर, स्वयं सलमानचाहिँ आफ्नो दुनियाँदेखि खासै खुसी छैनन् रे । उनले हालैको एक कार्यक्रममा आफूले बोरिङ जिन्दगी बिताइरहेको बताएका छन् । ‘मैले बोरिङ तर कठोर मेहेनत गर्नुपर्ने जिन्दगी जिएको छु,’ उनलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्, ‘मेराबारे बनेका आमधारणाभन्दा विपरीत छ मेरो दुनियाँ ।’ […]