मनोरञ्जन
५ पुष २०७४, बुधबार १३:२२
875 views 0 secs 0

केकीले लिइन् हजारको नोटमा लालबाबुको अटोग्राफ,भन्छिन-‘पण्डित र केकिले लिए संगै सेल्फी,मर्काए कम्मर

कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गर्दै मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका चर्चित एमाले नेता लालबाबु पण्डितले पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राज्जा रानी’को प्रचारमा साथ दिएका छन् । मंगलवार ‘राज्जा रानी’ले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजना गरेको पब्लिसिटी कार्यक्रममा मुख्य अतिथि बनेका […]

मनोरञ्जन
५ पुष २०७४, बुधबार ११:३६
812 views 4 secs 0

वैशाखमा आउने भयो लम्फू

पुस ५, २०७४-गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’ ले रिलिज मिति आगामी वर्षको वैशाख २८ लाई तय गरेको छ । कविर खडका, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सन्जित भण्डारी, कुशाग्र भट्टराईलगायतको मुख्य भूमिका रहेको यसै फिल्ममा तरकारीवालीको उपनामले चर्चामा आएकी कुसुम श्रेष्ठले समेत अभिनय गरेकी छन् । कविरले पनि यसै फिल्मबाट नायकका रुपमा डेब्यु गर्न […]

मनोरञ्जन
४ पुष २०७४, मंगलवार १५:५०
764 views 0 secs 0

शत्रु गतेको ‘रुपै मोहनी’ मा तीन पुस्ताको छमछमी

काठमाडौं, पुस ४ – मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’ को छायाँकन लगभग सकिएको छ । गएको आइतबार चलचित्रमा रहने ‘रुपै मोहनी’ बोलको गीतको छायाँकन भएको छ । यो गीतको छायाँकनसँगै चलचित्रको छायाँकन लगभग सकिएको निर्माण पक्षले जनाएको छ । अब एउटा गीतको छायाँकन मात्रै बाँकी रहेको छ । बौद्धमा रहेको […]

मनोरञ्जन
४ पुष २०७४, मंगलवार १३:३४
882 views 0 secs 0

आयुष्मानको जन्मदिनमा प्रियंकाको उत्साह,यसरी खुलेर दर्साए दुइले आफ्नो प्रेम (फोटो फिचर)

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको प्रेमसम्बन्ध कोहीसँग लुक्न सकेको छैन ।यी दुईले मिडियामा खुलेर नै आफ्नो प्रेम दर्शाउने गर्दछन् ।आइतबार आफ्नो प्रेमी आयुष्मानको जन्मदिन मनाउनलाई कुनै कसर बाँकी राखिनन् । २५ वर्षमा प्रवेश गरेका आयुष्मानको जन्मदिन प्रियंकाले आयुष्मानको परिवार र आफ्नी आमाको साथमा मनाएकी थिइन् । हेरौं केहि  तस्बिर –

मनोरञ्जन
४ पुष २०७४, मंगलवार १३:१६
842 views 0 secs 0

टाइगर जिन्दा हे’को एडभान्स बुकिङ सुरु, टिकट मुल्य रु २५ सय सम्म पर्ने

सलमान खान यस वर्ष दोस्रो फिल्म लिएर आउँदैछन् । उनको पहिलो फिल्म ‘ट्यूबलाइट’ जूनमा प्रदर्शनमा आएको थियो । अब बलिउडका सुल्तान ‘टाइगर जिन्दा हे’बाट फेरि पर्दामा फर्किएका छन् । यो सिक्वेल यस वर्षको सबैभन्दा हिट सावित हुने विश्लेषकहरु बताउँछन् । फिल्म २२ डिसेम्बरमा रिलिज हुँदैछ । सलमान र कटरीना स्टारर ‘टाइगर जिन्दा हे’को एडभान्स बुकिङ […]

मनोरञ्जन
४ पुष २०७४, मंगलवार १३:१०
938 views 0 secs 0

२० डिसेम्बरमा सैफ़ अली र करीनाका छोरा तैमूरको पहिलो जन्मदिन धुमधामका साथ मनाउदै

भरत। बलिउडका अभिनेता सैफ़ अली ख़ान आजकल आफ्नो पुस्ताको घर पटौदीमा छन् । बुधवार २० डिसेम्बरमा उनको छोरा तैमूरका पहिलो जन्मदिन हो। सैफ़ पत्नी करीना र छोरा तैमुरसंग दिल्लीबाट आफ्नो रियासत पटौदी पुगेका हुन्। करिश्मा कपूर पनि आफ्नो बाच्चा  लिएर पटौदीमा पुगिसकेका छन्। तर  सैफ की ठूलो छोरी  सारा अली ख़ान र छोरा इब्राहिमसंगै मुंबईमै देखिन्छ। […]

मनोरञ्जन
४ पुष २०७४, मंगलवार ११:५५
834 views 4 secs 0

‘शत्रु गते’ मा नाचे हरिवंश–दीपाश्री

पुस ४, २०७४-प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ को आइतबार रातभर गीतको छायांकन गरिएको छ । ‘रूपै मोहनी नारन रूपै मोहनी…’ बोलको गीतका लागि हरिवंश आचार्य र दीपाश्री निरौलाले स्क्रिन सेयर गरेका छन् । ‘छक्का पञ्जा’ निर्देशक निरौला ‘शत्रु गते’ मा भने कलाकारका रूपमा रहेकी छन् । चाबहिलस्थित समता अस्पतालमा प्राय: फिल्मका मुख्य कलाकार सबैलाई […]

मनोरञ्जन
३ पुष २०७४, सोमबार १६:१५
936 views 0 secs 0

बलिउडका फ्लप खानहरु

बलिउडमा अहिले खानहरुको दबदाबा छ । सबैभन्दा धेरै ब्लकबस्टर चलचित्र दिनेमा तीन खानको नाम अघि आउँछ । हुनतः बलिउडमा खानहरुको कमी छैन । तर, यीमध्ये केही मात्र सफल भए भने बाँकी सुपरफ्लप भए । सलमान खान, शाहरुख खान र आमिर खानलाई छाड्ने हो भने अन्य खानहरुले बलिउडमा खासै नाम कमाउन सफल भएनन् । आज यहाँ […]

मनोरञ्जन
३ पुष २०७४, सोमबार १६:०९
1068 views 0 secs 0

बलिउड सेलिब्रिटीका ११ सन्तान जो ठ्याक्कै आमा–बुवाजस्तै देखिन्छन्

बलिउड स्टार किड्स आफ्ना आमा–बुवाजस्तै लाइमलाइट्समा हुन्छन् । उनीहरुको जन्मलगत्तै हेडलाइन हुने गर्दछन् । मानिसहरुले उनीहरुलाई बलिउडको भविष्यको रुपमा हेर्ने गर्दछन् । बलिउड सेलिब्रिटीका केही सन्तानले आफ्ना आमा–बुवाले झैं अभिनयको बाटो रोजेका छन् भने कोही यसबाट टाढै छन् । यहाँ बलिउड सेलिब्रिटीका ११ सन्तानका तस्बिर दिइएको छ जो ठ्याक्कै आमाबुवा जस्तै देखिन्छन् । १. आर्यन […]

मनोरञ्जन
३ पुष २०७४, सोमबार १६:०४
740 views 0 secs 0

प्रेमिकासँग लिभ–इन रिलेसनमा वरुण ?

मुम्बई । वरुण धवनले हालै मुम्बईमा नयाँ घर किनेका छन् । जसको ओपनिङमा कयौँ सेलेब्रिटी र उनका साथीहरु पुगेका थिए । यस दौरान उनकी कथित प्रेमिका नताशा दलाल पनि देखिएकी थिइन् । यसअघि दुई जनाको ब्रेकअपको समाचार पनि बाहिर आएको थियो । तर, दुई जना फेरि सँगै देखिएपछि उक्त हल्लामाथि पूर्णविराम लागेको छ । वरुण […]