मनोरञ्जन
२ पुष २०७५, सोमबार ११:५८
915 views 50 secs 0

‘प्रसाद’: प्रसाद होइन अभिशाप

सबै महिलामा आमा बन्ने प्रकट वा अप्रकट चाहना हुन्छ। तर कुनै महिलाले एउटा बच्चाका लागि के केसम्म गर्न सक्छे? लोग्नेबाट बच्चा नभएको हो भने (नकारात्मक भएरै सोच्ने हो भने पनि) खुसुक्क अरू कसैको पेट बोक्न सक्छे, अर्काको बच्चा चोरेर मातृत्वको भोक मेट्न खोज्छे, वा अरू अनेक उपाय गर्छे, जो मार्मिक समाचारका रूपमा हाम्रासामु आइरहन्छन्। तर […]

मनोरञ्जन
१ पुष २०७५, आईतवार १२:२१
1143 views 0 secs 0

यो वर्ष रिलिज भएका ११२ हिन्दी फिल्म यी हुन्

एजेन्सी । २०१८ वर्ष हिन्दी फिल्म उद्योगका लागि राम्रो रह्यो । हरेक महिना एक न एक १०० करोडको फिल्म रिलिज भए । यो वर्ष ११२ वटा हिन्दी फिल्म रिलिज भए । र सिम्बा र जिरो पनि रिलिज हुने तयारीमा छन् । यी दुई फिल्म यो वर्षका अन्तिम ठूला फिल्म हुन् । जनवरीमा ८ फिल्म रिलिज […]

मनोरञ्जन
१ पुष २०७५, आईतवार १२:१६
797 views 0 secs 0

बुलबुल चलचित्रको अनौठो टिजर

काठमाडौँ — चलचित्र बुलबुलको टिजर युट्युवमार्फत सार्वजनिक भएको छ । ४५ दिनअघि बाटोमा नायक/नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ । चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भूमिकामा देखिँदै आएकी नायिका स्वस्तिमा खड्काको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । साथै देखिएका […]

मनोरञ्जन
२८ मंसिर २०७५, शुक्रबार ११:३२
687 views 0 secs 0

‘धेरै युुवतीसँग घुम्ने वातावरण मिल्दैन’

पछिल्लो समय मोडलिङमा चिनिएको नाम हो –दृश्य सुवेदी । सन् २०१२ बाट मोडलिङमा होमिएका उनी अभिनित दर्जनौँ भिडियो हिट भएका छन् । ‘मिस्टर नेपाल’ र ‘म्यान हन्ट’का अलवा २०१२ को ‘सुपर मोडल कन्टेस्ट’मा समेत सहभागी उनी यो प्रतियोगिताका सुपर डिसिप्लिन उपाधि विजेता पनि हुन् । ‘पानीको फोका जस्तै फुट्यो हाम्रो माया…’ गीतको अभिनयपछि मात्र दर्शकको […]

मनोरञ्जन
२८ मंसिर २०७५, शुक्रबार ११:१९
715 views 0 secs 0

अनमोलसँग उपासनाको ‘रहर छ सँगै’

काठमाडौं – गाउँको एक युवाले फूटबल खेलमा गरेको संघर्षमा आधारित फिल्म ‘क्याप्टेन’को पहिलो गीत ‘रहर छ सँगै’ सार्वजनिक भएको छ। फिल्म युनिटले राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै फिल्मका प्रमुख नायक अनमोल केसी र ‘डेब्यु’ नायिका उपासना सिंह ठकुरीले फिचरिङ गरेको गीत सार्वजनिक गरेको हो । गीतमा अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द र सुगम पोखरेल […]

मनोरञ्जन
२७ मंसिर २०७५, बिहीबार १३:०८
1063 views 0 secs 0

अगाडि बोल्नै डराउने, फोनबाट प्रस्ताव राख्नुभयो– कुन्जना घिमिरे

कलाकारको रूपमा कुन्जना घिमिरेलाई नचिन्ने सायदै होलान् । सानोपर्दाको हाँस्यशृङ्खला ‘मेरी बास्सै’मा सुन्तली नामको चरित्र निर्वाह गरेर सर्वत्र चिनिएकी उनको परिचय पछिल्लो समय समाज सेवीको रूपमा पनि अगाडि आउने गर्छ । कलाकारिताकै जोडी अभिनेता सिताराम कट्टेलसँग प्रेम विवाह गरेकी उनी सीतारामसँगै समाज सेवामा पनि लागिपरेकी छन् । सानो पर्दाको अलवा विज्ञापन, चलचित्रमा पनि बाक्लै देखिने […]