मनोरञ्जन
१९ जेष्ठ २०७६, आईतवार २०:४९
754 views 0 secs 0

जिन्दगीको झेल ….

जिन्दगीको झेल +++ आफ्नैवरिपरि जब मरेर पोखरीमाथि तैरिएको माछाझैँ असरल्ल तैरिन्छन् मृत सपनाका भुराभुरी अनि एकाएक विगत वैरिन्छ प्रेत बनेर र तर्छाउन थाल्छ मध्यरातमा पनि । +++ सुख–दुःखमा चिप्लेटी खेलेरै बितेको त्यो स्वर्गीय बालापन आफन्तबाट मिलेको अपमानको पुष्पगुच्छा साथमा परचक्रीबाट पाएको तिरस्कार मायाले गरेको औषधीभन्दा तितो बहिस्कार हस्पिटलले बिदा दिएको बिरामीको प्राणजसरी बिस्तारै बिस्तारै हातबाट […]

मनोरञ्जन
४ जेष्ठ २०७६, शनिबार ११:१६
1000 views 3 secs 0

सोरठी नाच -ग्वाघा गुल्मी…

हाम्रा मौलिक सस्कृति नेपाल र नेपालीका अमुल्य सम्पत्ति हुन् , तिनको संरक्षण र प्रबर्दन गर्नु संसार भरि छरिएर बसेका सम्पूर्ण हामि नेपालीको कर्तब्य र दायित्व हो |

मनोरञ्जन
१ जेष्ठ २०७६, बुधबार १६:११
891 views 0 secs 0

सन्दीपले किने “बिएमडब्लु बाईक”

इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर भर्खरै मात्र नेपाल फर्किएका चर्चित युवा स्पिनर सन्दीप लामिछाने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलेसंगै चर्चामा आएका छन् । बिदेशी क्लबहरुमा समेत आवद्ध भई विभिन्न लिगहरु खेलिसकेका सन्दीप यतिबेला नेपाली क्रिकेटरहरुमा राम्रो नाम र दाम कमाउँन सफल खेलाडी पनि हुन् । यसबीच सन्दीपले झन्डै १० लाख मुल्यको नयाँ बाईक खरिद गरेका […]

मनोरञ्जन
१ बैशाख २०७६, आईतवार १०:४७
1630 views 0 secs 0

ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्षको दिन मात्र फूल्ने हारमको फूल…

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको पडरिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ। ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ […]

मनोरञ्जन
१ बैशाख २०७६, आईतवार १०:१२
1092 views 0 secs 0

नयाँ वर्ष २०७६ शुरु, देश विदेशमा बस्ने नेपालीले शुभकामना आदानप्रदान गरी मनाइँदै…

आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्। नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । यस […]