बिचार, सूचना-प्रबिधि
३० चैत्र २०७५, शनिबार १२:०७
1187 views 0 secs 0

विष्णु पौडेल लाई भतीजको ‘कमीन्ट ‘ चीठी …

कमरेड महासचिव,लाल सलाम ! तथा श्रद्देय काका सेवा ढोग ! खासै लेखनीय सामाग्री त केहि थिएन यधपी, यहाँको समाचार भाइरल भईरहँदा एउटा कार्यकर्ता र भतिजको हैसियतले नलेखी बस्न सकिन । कमरेड बर्गिय मुक्तिको लागी लडेका तपाईको इतिहास आज उड्न बाकी रहेको खरानी जस्तो भएको महशुस भएको छ । मलाई, बुट्वलको माटो र जनताले सम्मान गरेको […]

बिचार
२० चैत्र २०७५, बुधबार १२:३३
853 views 1 sec 0

प्रिय प्रधानमन्त्री, गोली ‘घुँडा मुनि होइन छातीमा थाप्न’ तयार छु …

सर्वप्रथम त विद्रोही ने• क• पा• लाई प्रतिबन्ध लगाएर क्रान्तिकारी हरुमा विवेकपुर्ण आक्रोश र उर्जा पैदा गरि हाम्रो लागि क्रान्ति लाई जीवन र मरणको लडाइँमा रुपान्तरण गरिदिनु भएकोमा तपाई लगायत कमरेड प्रचण्ड र कमरेड बादल लाई विशेष रुपमा धन्यवाद । तपाईहरु लाई थाह नै छ नेपाल को इतिहास बडो निर्मम छ , प्रतिबन्ध लगाउनेहरु कलन्कित […]

बिचार
५ फाल्गुन २०७५, आईतवार ०९:३२
2156 views 2 secs 0

नरुनुहोला मायामा संका गर्नेहरु : कथा पढेर …

कथा पढेर : नरुनुहोला मायामा संका गर्नेहरु ! कुनै ठाउँको एउटा रुखमा एक जोडि ढुकुर बस्दथे। तिनिहरुदुबैमा एकदमै गहिरो प्रेम थियो । तर भाले ढुकुर अलि शँकालुस्वभाबको थियो । उबेलाबेला आफ्नि प्रेमिकाप्रति शँका देखाउँथ्यो। एकदिन उसलेभन्यो…प्रिय तिमि मलाई कति माया र्गछ्यौ ? भबिष्यमा तिमि मलाई छोडेर अन्त कतै त जाँदिनौ ?? पोथि ढुकुर बोलि – […]

बिचार
४ पुष २०७५, बुधबार १४:३६
613 views 0 secs 0

कांग्रेस महासमिति : जेलिएको प्रसंग

नेपाली कांग्रेस महासमिति बैठक चलिरहेको छ। भनौँ, निर्धारित अन्तिम दिनतिर पुगेको छ। सत्तारुढ दलका नेता प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिर आलोचनाको जबर्जस्त घेराबन्दी हुँदैछ। उनीमाथि एकातिर धर्मसंस्कृतिमाथि अतिक्रमणमा साथ दिएको, राष्ट्रको स्वाभिमान गिराउने काम गरेको, जनतालाई सपना देखाएर कर्मबिहीन भएको र अर्कातिर सर्वसत्तावाद संयन्त्र निर्माणमा तल्लीन रहेको जस्ता आरोप छन्। प्रमुख प्रतिपक्षी दल नेपाली […]

बिचार
२ पुष २०७५, सोमबार १२:०९
697 views 0 secs 0

मधेसी महिलाको मुद्दामा अपनत्व

काठमाडौँ — महिला हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा एउटा कार्यक्रममा बोल्न म गएकी थिएँ । कार्यक्रममा मधेसी, दलित, मुस्लिम, आदिवासी जनजाति तथा यौनिक अल्पसंख्यकलगायतका महिलाको विषयमा छलफल भयो । मैले मधेसी समुदायमा भएका कुरीति र त्यसलाई न्यूनीकरण गर्ने उपायबारे कुरा राखेँ । प्रश्नोत्तरका क्रममा एक जना अधिकारकर्मी अतिथिलाई एक जना मधेसी युवतीले सोधिन्, ‘सन् २००० मा दक्षिण एसियामा […]

बिचार
१ पुष २०७५, आईतवार १३:१६
702 views 3 secs 0

राष्ट्रपतिलाई नागरिक को गुनासो…

सम्माननीय महामहिम राष्ट्रपतिज्यू! पूर्वराष्ट्रपति रामवरण यादवलाई तीन वर्षअघि ‘डेरा हैन आफ्नै घर सर्नूस्’ भनेर स्फूर्त हृदयले खुलापत्र लेखेको थिएँ। उक्त लेखको पक्ष, विपक्षमा धेरै मानिस उभिए। लेखको अभिप्राय बहस, विमति सिर्जना गर्नु थिएन। गणतन्त्रका आभूषण मानिएका संस्थाहरूलाई सच्याउनु थियो। अहिले फेरि वर्तमान राष्ट्रपतिज्यूलाई खुलापत्र लेख्न अभिशप्त छु। सामाजिक सञ्जाल रङ्गिएको छ: राष्ट्रपति भवन शीतल निवासबाट […]

बिचार
२८ मंसिर २०७५, शुक्रबार ११:२१
835 views 1 sec 0

माछा–मासु र मान्छे

माछामासु स्वास्थ्यका दृष्टिकोणले पोषिलो आहार हो। प्रोटिनको अथाह भण्डार हो। तर माछामासुको स्रोत, प्रकृति, गुणस्तर र मात्रा ठीक र उपयुक्त भएन भने यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। माछामासुकै कारण सयौँ प्रकारका रोगहरूको संक्रमण र आक्रमणको खतरा हुन सक्दछ। त्यसैले माछामासुबाट स्वादका साथै स्वास्थ्य लाभ प्राप्त गर्न कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने […]

बिचार
२७ मंसिर २०७५, बिहीबार ११:५३
700 views 3 secs 0

कता जाँदैछ राष्ट्रको भविष्य?

मंसिरको उत्तराद्र्धसँगै जवान बन्दै गइरहेको काठमाडौँको चिसोलाई समेत मात ख्वाउने गरी राष्ट्रको राजनीति तताउने केही महत्वपूर्ण सवाल उठेका छन्। ‘एसिया प्यासिफिक समिट’ को नाममा देशकै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सत्तारुढ नेकपाका वरिष्ठ नेताहरूको संलग्नता र नेकपाकै असन्तुष्ट नेताहरूको विरोध र ‘इसाइ’ या गैरहिन्दु धार्मिक समुदायप्रति मुलुकका बौद्धिक वर्ग, मिडिया, राजनीतिज्ञलगायतको असहिष्णु मान्यता एंव व्यवहारले निकै चर्चा पायो। […]

बिचार
२६ मंसिर २०७५, बुधबार १३:०८
850 views 0 secs 0

बिपी राजमार्ग : हाम्रो हातमा नरिवल

काठमाडौं उपत्यकालाई पूर्वी तराईसँग जोड्ने, जापानको सहयोगमा १८ वर्ष लागेर निर्मित १६० किमि लामो बिपी राजमार्ग सरकारको फितलो अनुगमन तथा जथाभावी प्रयोगका कारण द्रुत गतिमा बिग्रने क्रममा छ। सन् २०१४ को सिन्धुली भ्रमणमा बोलेरोलगायत फाट्टफुट्ट स–साना सवारी साधन मात्र देखिने साँघुरो एक लेनको सडकमा हालै २०१८ मा यात्रा गर्दा माइक्रोबस, ठूल–ठूला बस, ट्रक र ढुङ्गा–बालुवा […]