देश, बिचार, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १६:०३
841 views 1 sec 0

गाउँलाई बस्न लायक बनाउँछुः रामचन्द्र पौडेल

दमौलीस्थित महर्षि चोकको पाँच तले भवनको भर्‍याङ उक्लेर दिनहुँ माथिल्लो तलामा उक्लिन कांग्रेस नेता रामचन्द्र पौडेललाई निकै समस्या हुने गरेको छ । चुनावी प्रयोजनका लागि भाडामा लिइएको सो घरको माथ्लो तलामा ७४ वर्षीय कांग्रेस वरिष्ठ नेता पौडेलका लागि बस्ने व्यवस्था मिलाइएको छ । दिनभरि चुनावी कार्यक्रममा लखतरान भएर र्फकंदा नेता पौडेलले माथिल्लो तलामा उक्लिन सकस […]

देश, बिचार, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:४३
776 views 0 secs 0

कम्युनिष्टले बहुमत ल्याए कहिल्यै चुनाव नै गर्दैनन् : प्रधानमन्त्री देउवा

तेह्रथुम, मंसिर ११ –प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ । यो चुनाव ‘संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन भन्ने जनमत संग्रह’ नै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताउनुभयो । […]

बिचार, शिक्षा, समाज, सूचना-प्रबिधि
९ मंसिर २०७४, शनिबार १२:४१
793 views 0 secs 0

‘सपना थियो एरोनटिकल इञ्जिनियर ,भएँ सिनेमेटोग्राफर’

अहिले नै चैं के गर्दै हो ? अहिले ‘कृ’ र ‘कान्छी’ फिल्ममा व्यस्त छु । अब चाँडै नै यी फिल्महरु प्रदर्शनको तयारीमा छन् । कान्छी फिल्मको लगभग सुटिङ सकिसकेको छ भने कृ को केही सुटहरु सकिन बाँकी छन् । के हो सिनेमेटोग्राफी ? सिनेमेटोग्राफी आफंैमा व्याख्या गरिएको नाम हो । सिनेमाको ग्राफलाई मिलाएर खिचिने भएको […]

देश, बिचार, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार ११:४८
772 views 0 secs 0

प्रचण्डज्यू, अझै रुनुहोस्

विपश्यना ध्यान गर्नेहरुले यो कथा बिर्सनै सक्तैनन्ः कथामा एक महिलाको बुढेसकालमा छोरो जन्मन्छ । छोरो जन्मेको केही समय नबित्दै उनका श्रीमानको मृत्यु हुन्छ । वरवर आफन्तको नाउँमा कोही हुँदैन । बाँच्ने साहाराको नाउँमा एउटै छोरो हुन्छ । छोरो नै उनको मुटुको धड्कन ! एक दिन त्यो छोरोलाई हनहनी ज्वरो आउँछ र एकैदिनको ज्वरोले छोराको मृत्यु […]

बिचार, मनोरञ्जन, शिक्षा, समाज
७ मंसिर २०७४, बिहीबार १६:०९
896 views 5 secs 0

‘जोगी’ हुन नसकेका एउटा निर्देशक

काठमाडौं । निर्देशक विकास आचार्यलाई लाग्छ, मान्छे केवल पात्र मात्रै हौं । उसले चाहेर मात्रै केही हुन्न । जे हुन्छ सबै ‘माथि’बाटै निर्देशित हुन्छ । अर्थशास्त्रको माल्थेसियन सिद्धान्तको धेरैले खिल्ली उडाएको बुझेका थिए, उनले । उनलाई लाग्छ, अहिले विश्वमा माल्थेसियन सिद्धान्त नै लागु हुँदै गएको छ । उनको बुझाइ छ, अहिले मान्छेले प्रकृतिलाई पूर्ण नष्ट […]

बिचार, शिक्षा, समाज
६ मंसिर २०७४, बुधबार १४:३५
807 views 0 secs 0

बेरोजगारको बिगबिगी, कामदारको हाहाकार हाम्रो नेपालमा

लामो समय लन्डन बसेर फर्किएका दुई युवाले गत वर्षदेखि काठमाडौंमा मिडियम स्केलको हस्पिटालिटी आउटलेट सञ्चालन गर्दै आएका छन्। चिनेजानेकै भएकोले काठमाडौं गएको बेला भेट्न गएँ। ‘कस्तो छ त तिमीहरुको व्यावसायको सम्भावना र चुनौती,’ मैले चिया पिउँदै सोधेँ। ‘व्यावसायको वर्तमान र भावी सम्भावना राम्रो छ तर मुख्य चुनौती कामदारकै छ, स्टाफ नै पाइँदैन’, उनीहरुले जवाफ फर्काए। […]

बिचार, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार १४:२२
653 views 2 secs 0

अनेक प्रश्नमा कांग्रेस

नेपाली कांग्रेस नेपालको इतिहासलाई ऐतिहासिक र अभूतपूर्व मोड दिने मुलुकै सबैभन्दा प्रजातान्त्रिक पार्टी हो। पारिवारक जहानिया राणाशासनको विरुद्धमा जनक्रान्ति घोषणा गरेर नेपाललाई प्रजातान्त्रिक युगमा प्रविष्ट गराउन यस पार्टीको निर्णायक भूमिका छ। बीपी कोइरालाले भारतको अंग्रेजविरोधी आजादीको लडाइँमा भाग लिएर भारतलाई अंग्रेजको दासताबाट मुक्त गर्न सहयोगी भूमिका निर्वाह गरेका थिए। guru_raj_ghimireभारतमा नयाँ युग सुरु भएपछि बीपीले […]

देश, बिचार, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार ११:०६
754 views 0 secs 0

वाम एकता धर्तीको कुनै पनि ताकतले रोक्न सक्दैन: खनाल

  पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्। इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा उनले वाम गठबन्धनबाट अब पार्टी एकता हुने र यसलाई धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए। पार्टी एकताको कुरामा विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप […]

देश, बिचार, राजनीति, समाज
५ मंसिर २०७४, मंगलवार ११:२९
780 views 1 sec 0

चुनावमा भत्तामै ८ अर्ब भन्दा बढी खर्च

      प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ५ […]

देश, बिचार, राजनीति, समाज
५ मंसिर २०७४, मंगलवार ११:१५
822 views 8 secs 0

युवा पुस्तालाई तीन सल्लाह

              पहिलो सल्लाह : नेतृत्व लिनुहोस् अहिले हाम्रो समग्र देश परिवर्तनको प्रक्रियामा छ । सबैतिर उत्साह-उमंग जागिरहेको छ । हाम्रा अगाडि नयाँ-नयाँ अवसर र चुनौती खडा हुँदैछन् । यस्तो महत्वपूर्ण समयमा तपाईंहरू आआफ्नो व्यावसायिक जीवनमा प्रवेश गर्न लाग्नुभएको छ । तपाईंहरूका लागि यो ठूलो अवसर हो । यस्तो बेलामा […]