देश
७ पुष २०७६, सोमबार ०७:१५
517 views 0 secs 0

आज – ०७ पौष २०७६ सोमवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोपपनि लाग्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा […]

देश
६ पुष २०७६, आईतवार १२:०४
877 views 0 secs 0

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन विद्यालय बन्द…

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ ।  बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताए । तिलाठी […]

देश
६ पुष २०७६, आईतवार ११:०८
584 views 0 secs 0

आज वर्षकै छोटो दिन…

हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्षकै छोटो दिनको रुपमा लिने गरिन्छ तर पछिल्लो चार वर्षमा यसपटक भने वर्षको छोटो दिन डिसेम्बर २२ तारिख अर्थात् आज परेको छ । केही विशेष र दुर्लभ अवस्थामा डिसेम्बर २० देखि २३ सम्म यो दिन पर्न सक्ने बताइएको छ ।   वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि […]

देश
६ पुष २०७६, आईतवार ०६:५५
680 views 0 secs 0

आज – ०६ पौष २०७६ आइतवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने […]

देश
५ पुष २०७६, शनिबार १५:०५
744 views 0 secs 0

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना…

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले […]

देश
५ पुष २०७६, शनिबार १४:३३
660 views 0 secs 0

दाङमा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु…

दाङमा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन बालक, छ बालिकाको मृत्यु भएको हो ।  साथै दुर्घटनामा ७० पुरुष, २० महिला, १० बालक, ६ बालिका गरी १०५ गम्भीर […]

देश
५ पुष २०७६, शनिबार १३:३४
516 views 0 secs 0

जनशक्ति र भौतिक संरचना अभावमा ट्राफिक प्रहरी…

काठमाडौं उपत्यकाबाहेकका जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्छ । चितवनमा दैनिकजसो साना–ठूला दुर्घटना हुने गरेका छन् । तर त्यही दुर्घटना न्यूनीकरण र सवारी साधनको व्यवस्थापन गर्ने ट्राफिक जनशक्ति भने जिल्लामा न्यून छ । चितवनमा ट्राफिक प्रहरीको दरबन्दी ३१ जनाको मात्र छ । काजमा आएकासहित ५५ ट्राफिकले जिल्लाको सबै ट्राफिक व्यवस्थापन हेर्नुपर्ने हुन्छ । […]

देश
५ पुष २०७६, शनिबार १२:३३
530 views 0 secs 0

मेलम्ची खानेपानी आयोजनामा नयाँ नियुक्त भएको चिनियाँ ठेकेदारले देखायो जोश…

मेलम्ची खानेपानी आयोजनामा नयाँ नियुक्त भएको चिनियाँ ठेकेदारको प्रारम्भिक कार्यसम्पादन सन्तोषजनक पाइएको छ । ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङतर्फको जटिल मानिएको कामहरु तीव्र रुपमा अघि बढाएकाले लक्ष्यअनुसार आयोजना सम्पन्न हुन सक्ने अधिकारीहरुले बताएका छन् । करिब एक महिनाको प्रगति सन्तोषजनक रहेकाले लक्ष्यअनुसार नै चिनियाँ ठेकेदारले काम पूरा गर्ने आशा आयोजनाका एक अधिकारीले व्यक्त गरे । […]

देश
५ पुष २०७६, शनिबार १२:११
608 views 0 secs 0

मासुको भाउ बढाउन जिउँदै गाडियो तीस लाख चल्ला…

नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडेको छ। संघले यही साता चितवनलगायत ठाउँमा चल्ला मारेको छ भने अण्डा पनि नष्ट गरेको छ। ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए। पछिल्लो समय मासुको मूल्य घटेको र चल्ला र अण्डा नष्ट […]

देश
५ पुष २०७६, शनिबार ११:४७
753 views 0 secs 0

बागलुङमा सुन्तला उत्सव शुरु…

बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव शुरु भएको छ । सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि मन्त्री थापाले बाँझो जग्गालाई एकीकरण गरी ठूलो मात्रामा कृषिउपज उत्पादन गर्नुपर्ने बताउनुभयो । मन्त्री थापाले जग्गा धनीले जमिनलाई प्रयोगविहीन बनाउने र काम गर्नेको जग्गा नभएका कारण उत्पादनमा कमी […]