देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १०:३२
811 views 2 secs 0

पिसाब फेरेको निहुँमा वाम गठबन्धनमाथि फोरमको आक्रमण

बर्दिबास : महोत्तरीको गौशालामा गएराति राजपा फोरमका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्।आक्रमणमा परि वामगठबन्धनका कार्यकर्ता प्रमोद कुमार महतो गम्भीर घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुुवेर कडायतले जानकारी दिए । प्रमोदको उपचार जनकपुर अञ्चल अस्पतालमा हुदैंछ। प्रमोद गौशाला नगरपालिका मेयर शिवनाथ महतोका आफ्नै भतिजा हुन्।शिवनाथ महतो माओवादी केन्द्रबाट उमेदवारी दिएर गौशाला नगरपालिको […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १४:५२
702 views 2 secs 0

चुनावको मुखमा उम्मेदवारमाथि छुरा प्रहार

१९ मंसिर, लहान  । अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४(ख)का प्रदेशसभा उम्मेदवार बन्नुभएका मो सहमुद अलीमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट उम्मेदवार अलीको […]

देश, समाज
१९ मंसिर २०७४, मंगलवार १४:४८
860 views 0 secs 0

श्रीमतीको अर्कैसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि श्रीमानद्वारा श्रीमतीको हत्या

एजेन्सी । तीन बच्चाकी आमा समेत रहेकी श्रीमतीको अर्कैसँग अबैध सम्बन्ध रहेको आशंकामा श्रीमानले आफ्नै श्रीमातीको हत्या गरेको छ। आरोपीले आफ्ना तीन सन्तानकै सामुने पत्नीको हत्या गरेका हुन्। पत्नीको हत्यापछि आरोपीले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका थिए। तर उनको प्रयास असफल भएको छ। लामखुट्टे मार्ने विषदीले ज्यान नभएपछि उनले हातको नसा काटेको थिए। बच्चा […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १४:४६
703 views 0 secs 0

मिलको फित्तामा बेरिएर महिलाको शरीर तीन टुक्रा बन्यो !

गौर, रौतहट, १९ मंसिर (रासस) : रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो । रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १४:४३
689 views 0 secs 0

चुनाव प्रचारमा गएका ठकुरी एक सातादेखि बेपत्ता

१९ मंसिर, दुनै, डोल्पा । डोल्पामा चुनावको प्रचारप्रसारमा गएका एकजना एक सातादेखि बेपत्ता भएका छन् । मंसिर १० मा सम्पन्न निर्वाचनमा वाम गठबन्धनका तर्फबाट प्रचारप्रसार गर्न उपल्लो डोल्पा गएका त्रिपुरासुन्दरी–५ का हरिबम ठकुरी एक सातादेखि सम्पर्कमा नआएको आफन्तले बताएका छन् । अन्दाजी ४५ वर्षका ठकुरी ११ मंसिरमा उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाँउपालिकाको शे–गुम्बाबाट साथीहरुसँग सम्पर्कविहीन […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १४:४१
664 views 0 secs 0

उम्मेदवार राई चढेको गाडीमा बम प्रहार, यसरी बाँचे उनी

दमक, १९ मंसिर – संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् । ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भने भागेको जिप चालक कुलबहादुर तामाङले बताए । चुनावी […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १३:५३
717 views 0 secs 0

रुपन्देहीमा निर्वाचन तयारी पूरा, ८ हजार सुरक्षाकर्मी परिचालन

बुटवल : प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्र रहेको रुपन्देहीमा चुनावी तयारी पूरा भएको छ। मतदानका लागि सामग्री पठाउने, केन्द्रमा खटाउने कर्मचारीको व्यवस्थापन तथा परिचयपत्र वितरणका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अध्योध्याप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार जिल्लामा ५ सय ९८ केन्द्रमा मतदान सामग्री पठाई सकिएको छ।जिल्लामा कुल ५ लाख […]

आर्थिक, देश, समाज
१९ मंसिर २०७४, मंगलवार १३:३३
774 views 1 sec 0

गाउँपालिकाले अलैंचीमा लगायो कर: किसान भए निराश

लमजुङ – लमजुङको मस्र्याङ्दी गाउँपालिकाले अलैंची निकासीमा कर लगाउन सुरु गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले अलैंची निकासीमा कर लगाउने निर्णय गरेको हो । यसअघि जिल्ला समन्वय समितिले लगाउदैँ आएको कर स्थानीय निकायले पनि लगाउन थालेका छन् । समन्वय समितिले अलैंची निकासीमा प्रतिकेजी पाँच रुपियाँ कर लिने गरेको थियो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रति […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १३:२९
723 views 0 secs 0

उम्मेदवार भट्टको घर लक्षित गरेर बम विष्फोट

कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ । भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा आज बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ । बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १३:२४
717 views 0 secs 0

इलामको एक मतदान केन्द्रमा महिला मात्रै कर्मचारी

इलाम । यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन […]