देश, समाज, स्वास्थ्य/जीवनशैली
३० भाद्र २०७५, शनिबार १५:२३
1027 views 1 sec 0

निर्मलाको न्याय माग्दै काठमाडौंमा विशाल प्रदर्शन :

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो । प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए […]

आर्थिक, देश, मनोरञ्जन
२८ भाद्र २०७५, बिहीबार १७:३६
1620 views 1 sec 0

यौनकर्मी, परिचयपत्र लिएर मात्र योन सम्पर्क गर्न पाउने नियम बनाउदै : गण्डकी प्रदेशका मुख्यमन्त्री

पृथ्वीसुब्बा गुरुङले यौनकर्मी का लागि ‘रेडलाइट एरिया’ को बहस अघि बढाउनुपर्ने बताएका छन्। धेरैलाई मन नपरेको तर, चलिरहेको यौन व्यवसायलाई व्यवस्थित गर्न पनि रेडलाइट एरियाबारे बहस चलाउन जरुरी रहेको उनले बताए। पोखरामा मंगलबार भएको पर्यटनसम्बन्धि छलफल कार्यक्रममा उनले यौन व्यावसायीलाई व्यवस्थित बनाउन भिन्दै परिचयपत्रको व्यवस्था गर्न समेत सकिने उनले बताए। ‘धेरैलाई मन नपर्न सक्छ, तर, […]

देश, स्वास्थ्य/जीवनशैली
२८ भाद्र २०७५, बिहीबार १६:२६
744 views 0 secs 0

शंकाको पात्र बनेका कन्चनपुरका एसपी विष्टको डिएनए परीक्षण हुने :

कन्चंपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको गरिएको बिषय अझै साम्य भएको छैन । तवसम्म साम्य हुँदैन जवसम्म उनको हत्यारा पत्ता लाग्दैन । काठमाडौं, २८ भदौ । कन्चंपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको गरिएको बिषय अझै साम्य भएको छैन । तवसम्म साम्य हुँदैन जवसम्म उनको हत्यारा पत्ता लाग्दैन । दिलीप बिष्टको डिएनएले […]

देश, समाज
२६ भाद्र २०७५, मंगलवार १९:०९
865 views 0 secs 0

मामाघर जाँदै गरेकी ५ वार्षिय बालिका लाइ चितुवाले खायो

अर्घाखाँचीको किमडाडामा चितुवाको आक्रमणबाट पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।सन्धिखर्क नगरपालिका-१० धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी पाँच वर्षीया सदीक्षा रानाको मृत्यु भएको हो। तीजको समयमा मामाघर जानेक्रममा उनी चितुवाको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। आमासँग सन्धिखर्क ८ किमडाँडा पकले जाने क्रममा बाटोमा पर्ने सानी आमाको घर नजिकै […]

देश, राजनीति
२६ भाद्र २०७५, मंगलवार ०९:१६
676 views 0 secs 0

अब देश मा फेरी अर्को तहल्का हुने सम्भावना :विप्लव र सिके राउतसहित २३ समूहसँग वार्ता हुने

केपी ओली नेतृत्वको सरकारले वार्ताका लागि २३ वटा विद्रोही समूहको पहिचान गरेको जनाएको छ । सरकारले अब विप्लव समूह र सिके राउतसँग पनि वार्ता गर्ने भएको छ । यद्यपि विप्लव र राउत समूहले भने सरकारसँग वार्तामा बस्ने औपचारिक घोषणा गरेका छैनन् । प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीले द्वन्द्वरत […]

देश, बिचार, राजनीति
२५ भाद्र २०७५, सोमबार १८:४०
813 views 1 sec 0

जनताको अधिकारमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन, यो संविधानले दिएको कुरा हो : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानले दिएको अधिकारमाथि प्रधानमन्त्रीले हस्तक्षेप गर्न नहुने बताएका छन् । संविधान अनुसार नै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई अधिकार दिनु पर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन् ।’ तर, अहिले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारका मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व नरहेको मुख्यमन्त्री शाहीले स्पष्ट पारेका छन् । ‘केही दिनअघि […]

देश
२४ भाद्र २०७५, आईतवार १८:२७
698 views 0 secs 0

प्रचण्डले भने मन्त्री फेरबदलमा प्रधानमन्त्रीले जे भन्नुभयो, त्यही हुन्छः

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए । दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै प्रचण्डले भने, ‘स्थिर सरकार भइसकेपछि […]

देश, राजनीति
२४ भाद्र २०७५, आईतवार १६:२३
631 views 0 secs 0

नेकपाका प्रवक्ता प्रकाण्ड लाइ ८ दिनको म्याद थप

प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गवहादुर विश्वकर्मालाई जिल्ला अदालत दाङले ८ दिनकाे म्याद थप गरेकाे छ। आईतवार जिल्ला अदालतमा पेश गरिएका उनलाई अदालतले ८ दिन म्याद थप गरि अनुसन्धानका लागि हिरासतमै राख्न प्रहरीलाई अनुमती दिएको हो। अदालतले उनलाई थप गरेको म्याद भोजपुरमा पक्राउ गरेको मिति देखि लागु हुने छ। अदालतले दिएको ८ […]

देश, बिचार, स्वास्थ्य/जीवनशैली
२४ भाद्र २०७५, आईतवार १६:०४
787 views 0 secs 0

निर्मला पन्तको हत्या बम दिदीबहिनीकै घरमा पूर्व प्रहरी अधिकृतले गरे सनसनीपूर्ण खुलासा :

कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीय बालिका निर्माला पन्तको हत्या बम दिदीबहिनीकै घरमा भएको अनुमान गरिएको छ । सर्वत्र यही खालका तर्क र अाशंका व्यक्त भैरहेको बेलामा नेपाल प्रहरीका एक पूर्व अधिकृतले निर्मलाको हत्या बम दिदीबहिनीकै घरमा भएको र त्यसपछि प्रमाण मेटाइएको बताएका छन । घटनास्थलको प्रकृति र त्यसपछि स्थानीयहरूले दिएको प्रतिक्रिया सबैको संशलेषणा गर्दा पूर्व प्रहरी […]

देश, राजनीति
२४ भाद्र २०७५, आईतवार १३:४५
820 views 0 secs 0

“हामी ठुलै नेताको हत्या गर्न सक्थ्यौं “बम पड्काउनुको रहस्य खोले विप्लवले …

अर्धभूमिगत रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवको समसामयिक विषयमा पछिल्लो लेख यस्तो छ … अहिले केपी—प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै निर्मम दमन चलाइरहेको छ । उसले पार्टीका वरिष्ठ नेता स्थायी समिति सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्ड, पाँचजना पीबीएम कमरेडहरू पदम, शिलु, जीवन्त, गम्भीर, ओम, पाँचजना सीसीएम कमरेड […]