नेकपा प्रदेश ३ को पहिलो बैठकमा के-के हुँदैछ ?
१४ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३ नम्बर प्रदेश कमिटीले बैशाख मसान्तभित्र जिल्ला तहभन्दा तलका सबै कमिटी एकीकरण गर्ने कार्य योजना तयार पारेको छ । आजबाट काठमाडौंमा शुरु बैठकले चार महिने कार्ययोजना पारित गरी गाउँ नेता कार्यकर्तालाई गाउँसम्म पठाउने प्रदेश कमिटी सचिव आनन्द पोखरेलले जानकारी दिए । प्रदेश कमिटीको पहिलो बैठकमा कमिटीमा […]