देश, राजनीति
७ बैशाख २०७६, शनिबार १६:१४
1035 views 2 secs 0

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा…

५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालो झन्डा देखाएका हुन् । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । कार्यक्रमका लागि १ सय बढी स्वयंसेवक खटिएका थिए […]

देश
६ बैशाख २०७६, शुक्रबार १७:१४
785 views 0 secs 0

अर्थमन्त्री: बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ…

अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ भनेका छन् । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा आज यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उनले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नुपर्छ भने । ‘‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको […]

देश
६ बैशाख २०७६, शुक्रबार १६:२६
813 views 0 secs 0

प्रधानसेनापति: भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने…

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुक्रबारदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिए। उनले भने, “सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा […]

देश, राजनीति
४ बैशाख २०७६, बुधबार १६:५३
723 views 0 secs 0

प्रधानमन्त्री निवासमा झण्डा गाड्न पुगेका विवेकशीलका कार्यकर्ता प्रहरी नियन्त्रणमा

भूमाफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढि नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री निवास, प्रधानन्यायाधिश […]

देश
४ बैशाख २०७६, बुधबार १२:१३
582 views 0 secs 0

गृहमन्त्री थापा: संविधान र राज्य विरोधी विखण्डनकारी तत्वलाई नियन्त्रणमा लिन सरकार सफल…

गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताएका छन्। गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग उनले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको बताए। देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा […]

देश
३ बैशाख २०७६, मंगलवार १२:२८
777 views 0 secs 0

सभापति देउवा: सरकारले एउटा पनि राम्रो काम गर्न सकेन…

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । उनले सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको आरोप लगाए । ‘मुलुकको शान्ति सुरक्षा कै अवस्था पनि सन्तोषजनक छैन,’ मंगलबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘निर्मला पन्तको […]

देश
३ बैशाख २०७६, मंगलवार १२:०३
703 views 0 secs 0

प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीबाट ‘बहिष्कार’

नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश […]

देश
३ बैशाख २०७६, मंगलवार ०९:४७
625 views 0 secs 0

वैशाख ९ गते सम्पूर्ण एकता प्रक्रिया टुंग्याउने नेकपाको एकताको गृहकार्य अन्तिम चरणमा…

वैशाख ९ गते सम्पूर्ण एकता प्रक्रिया टुंग्याउने बताइएको नेकपाको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ। गत बिहीवार राति चन्द्रागिरि रिसोर्टमा बसेको नेताहरुको आवाशीय बैठकले पार्टी स्थापना दिवस अप्रिल २२ अर्थात बैशाख ९ गतेभित्र सवै तहको एकताको टुंगो लगाउने गरी गृहकार्यलाई तीव्रता दिइएको छ। नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय पार्टी एकताको […]

देश, सूचना-प्रबिधि
२ बैशाख २०७६, सोमबार १६:२२
727 views 0 secs 0

मकवानपुरमा भएका ३ छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पोखराबाट विरगंजतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट ६५ वर्षीय वृद्धको ज्यान गएको हो । उनको परिचय खुलेको छैन […]

देश
२ बैशाख २०७६, सोमबार १६:०२
704 views 0 secs 0

प्रधानमन्त्रीबाट मङ्गलबार बबई सुरुङको ‘ब्रेक थ्रु’ हुने…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नेछन् । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुनुहुने आयोजनाले जनाएको छ । सुरुङ निर्माणको जिम्मा पाएको […]