देश
१७ बैशाख २०७६, मंगलवार १०:५०
763 views 0 secs 0

ठेकदारको लापरबाही : निर्माण नसकिँदै लच्कियो पुल…

स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ६ र तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ को बैंडी जोड्ने मोटरेबल पुल ठेकेदारको लापरबाहीकै कारण निर्माण सम्पन्न नै नभइ भत्काउनुपर्ने देखिएको छ । सन्तोषी नागार्जुनदेवी चितवनले २०७२ असार २८ गतेभित्र निर्माण सक्ने गरी २०७० असार २८ गते मैदीखोला पुलको ठेक्का लिएको थिायो । तर, अहिले २०७६ साल लागिसक्दा पनि […]

देश, समाज
१६ बैशाख २०७६, सोमबार १७:२२
790 views 0 secs 0

सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट जंगलमा बम विस्फोट: रोल्पा

सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट जंगलमा सोमबार दिउँसो बम विस्फोट भएको छ। रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किँदा बजार क्षेत्रमा ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो निस्किएको थियो। मध्य दिनमा बम पड्केपछि प्रहरी घटना स्थल पुगेको थियो। रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले सामान्य खालको सुतली बम बिस्फोट भएकोे बताए। प्रहरीका अनुसार […]

देश
१६ बैशाख २०७६, सोमबार १३:५४
609 views 2 secs 0

१ सय ९७ वटा म्यानपावर खारेज

वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ । नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।blocked menpower agencies_28 april 2019 यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती […]

देश, सूचना-प्रबिधि
१५ बैशाख २०७६, आईतवार १३:३०
1330 views 0 secs 0

कांग्रेसका सभापति देउवा र नेकपा अध्यक्ष दाहाल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै महासचिब रमेश बिस्ट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै। फोटो फिचर : ।

देश, राजनीति
१५ बैशाख २०७६, आईतवार १०:३२
810 views 0 secs 0

नेपाल र शुखी नेपाली बनाउने ओली सरकारको नारा कागजको खोस्टोमा मात्रै सीमित : रामचन्द्र पौडेल

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्ध नेपाल र शुखी नेपाली बनाउने ओली सरकारको नारा कागजको खोस्टोमा मात्रै सीमित रहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसद्वारा रौतहटको राजपुर फरहदवामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाएर नेपाली जनतालाई सुखी बनाउने प्रतिबद्धता गरेको थियो। तर नेकपा सरकारले […]

देश
११ बैशाख २०७६, बुधबार १८:३५
1144 views 0 secs 0

नेपाल चीन सम्बन्धका सबै पक्षमा पुनरावलोकन: राष्ट्रपतिको राजकीय भ्रमण…

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालको राष्ट्राध्यक्षका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको जनवादी गणतन्त्र चीनको पहिलो राजकीय भ्रमणमा द्विपक्षीय र बहुपक्षीय विषयमा छलफल र सम्झौता हुने भएका छन्। सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना गरी दुई मुलुकले सम्बन्धलाई औपचारिकता दिएपछि यो सम्बन्ध मैत्रीपूर्ण, समझदारी, आपसी सहयोग तथा एकार्काका संवेदनशीलतामा सहयोग र सम्मान गर्ने तथा […]

देश, समाज
११ बैशाख २०७६, बुधबार १२:५७
654 views 1 sec 0

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सुधारको काम…

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘रिह्याब्लिटेसन’ (सुधार)को काम राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल नै बन्द गरेर भइरहेको छ । बर्खा सुरु हुनु अगावै धावनमार्ग सुधारको काम सक्ने लक्ष्य चिनियाँ निर्माण कम्पनी एभीआईसीले राखेको छ ।

देश, समाज
११ बैशाख २०७६, बुधबार १२:३१
613 views 0 secs 0

महाभूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न…

महाभूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र अन्य सङ्घसंस्थामार्फत ४२ गरी हालसम्ममा २२३ सम्पदाको पुनःनिर्माण सकिएको हो। त्यसैगरी पुरातत्व विभागमार्फत चालू आर्थिक वर्षमा २०५ सम्पदाको पुनःनिर्माण भइरहेको छ। भूकम्पले भत्किएका सम्पदामध्ये पशुपति विकास कोषमार्फत आठ, काठमाडौँ उपत्यका […]

देश, राजनीति
७ बैशाख २०७६, शनिबार १६:५०
674 views 0 secs 0

आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि हट्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले देश अब विकासको बाटोमा अगाडि बढेको दाबी गर्दै विरोध र आलोचनाले असर नगर्ने बताएका छन् । बुटवलमा शनिकार जीतगढी विजय उत्सव समारोहमा उनले कसैले विरोध वा आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि नहट्ने बताए । उनले संविधानपछि संघीयताअनुसार बनेका ३ तहका सरकारले पहिलो वर्षमा आवश्यक कानुन निर्माण, कर्मचारी समायोजन र संरचना निर्माण […]

देश
७ बैशाख २०७६, शनिबार १६:३४
681 views 1 sec 0

सरकारले वृद्धभत्ता हटाउने तयारी…

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्। सरकारको प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले गौमुखी […]