दुर्घटना, देश, समाज, हत्या
२० कार्तिक २०८०, सोमबार ११:४७
11 views 0 secs 0

कञ्चनपुरमा महिला मृत फेला, हत्याको आशंका

२० कात्तिक, काठमाडौँ । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृत भेटिएकी महिलाको […]

दुर्घटना
१९ कार्तिक २०८०, आईतवार ०६:३८
37 views 1 sec 0

जुम्लामा अटो दुर्घटनामा परि २ जनाको ज्यान गयो

१९ कार्तिक, काठमाडौँ  । जुम्ला खलंगा बजारबाट देयार गाउँतर्फ जाँदै गरेको अटो रिक्सा हिमा गाउँपालिका-१ बड्कीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन। जिल्ला प्रहरि कार्यलय जुम्लाका अनुसार भे।१।ह ३१९७ नम्बरको अटो सडकबाट अन्दाजी १५० मिटर तल हिमा नदीको किनारामा खसेको छ। दुर्घटनामा परि हिमा गाउँपालिका(१ घर भएका अटो चालक ४५ […]

दुर्घटना
१२ कार्तिक २०८०, आईतवार ११:२६
14 views 0 secs 0

एमाले नेता सबार गाडी दुर्घटना

१२ कार्तिक, काठमाडौँ। काभ्रेमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा, नेता रामहरी सुवेदी, प्रदेश नेतृ भक्तकुमारी लामासहितका नेताहरु सवार बोलेरो गाडी काभ्रेको बेथानचोक–१ मा आइतबार पल्टिएको हो । बा १४ च ७०७७ नम्बरको बोलेरो गाडी बेथानचोक नजिकै निगाले भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका […]

दुर्घटना
१२ कार्तिक २०८०, आईतवार ०३:५८
11 views 1 sec 0

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

१२ कार्तिक, काठमाडौँ। मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए।   शनिबार बिहान ७:३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ  मोटरसाइकल चोरी गरी लैजाँदै […]

दुर्घटना
९ कार्तिक २०८०, बिहीबार १३:३७
14 views 0 secs 0

दुई दिनदेखि बेपत्ता सन्तकुमारको शव फेला

९ कार्तिक, काठमाडौँ। रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति विसर्जनको क्रममा बेपत्ता भएका २० वर्षीय सन्तकुमार राजभरको शव दुई दिनपछि बिहीबार भेटिएको छ । दसैंको दिन कोटहीमाई गाउँपालिका १ अमरगन्जस्थित दुई मुहान नदीमा मूर्ति विसर्जनका क्रममा डुबेर बेपत्ता तीन जनामध्ये कोटहीमाई गाउँपालिका १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय भरको शव सोही दिन भेटिए […]