बार्सिलोनाले ओसासुनासँग २–२ गोलको बराबरीमा रोकियो…
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनाले ओसासुनासँग २–२ गोलको बराबरी खेलेको हो । दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो । निको गोन्जालेजले १२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १४ औँ मिनेटमा ओसासुनाका डाभिड गार्सियाले १–१ गोल गदै खेललाई बराबरीमा ल्याए । खेलको […]