खेलकुद
१९ कार्तिक २०७५, सोमबार १२:२९
662 views 0 secs 0

साउथ ह्याम्पटनमाथि फराकिलो जित निकाल्दै,काठमाडौं

काठमाडौं– साउथ ह्याम्पटनमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सिटीले साउथ ह्याम्पटनलाई ६–१ ले पराजित गरेको हो। सिटीको जितमा रहिम स्ट्रर्लिङ्गले दुई तथा सर्जियो अग्युरो, डेविड सिल्भा र लिरोय सानेले गोल गरे। साउथ ह्याम्पटनका वेस्ली होड्टले आत्मघाती गोल गरे। आत्मघातीसहित ६ गोल खाएको साउथ ह्याम्पटनका […]

खेलकुद
१८ कार्तिक २०७५, आईतवार १५:३१
658 views 0 secs 0

उपाधिका लागि पोखरासँग भिड्ने,चितवन राइनोज पिपिएल क्रिकेटको फाइनलमा

पोखरा – ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। अब चितवनले उपाधिका लागि आयोजक पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। पोखरा यसअघिनै नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा प्रवेश गरिसकेको छ। पोखरा रंगशालामा काठमाडौं रोयल्सले जितका लागि […]

खेलकुद
१८ कार्तिक २०७५, आईतवार १३:२२
637 views 0 secs 0

६ खेलमा रियल मड्रिडको पहिलो जित

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रायो भालाडोलिडलाई २–० ले पराजित गरेको छ। अघिल्लो हप्ता एल क्लासिकोमा बार्सिलोनासँग घरेलु मैदानमा ४–० ले पराजित भएपछि प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेपछिको ला लिगाको पहिलो खेलमा रियलले जित निकालेको हो। लुपेटेगुईको बर्खास्तीपछि अहिले टोलीलाई ‘बी’ टोलीका प्रशिक्षक सान्टियागो सोलारीले सम्हालिरहेका छन्। योसँगै पछिल्ला ६ खेलमा रियलले […]

खेलकुद
१४ कार्तिक २०७५, बुधबार १४:४९
674 views 0 secs 0

माल्दिभ्समा किरणको टिम टिसीको फराकिलो जित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा फराकिलो जित निकालेका छन् । टिसीले मंगलबार राति भएको खेलमा फोकाईधु क्लबलाई ५ – १ गोल अन्तरले हराएको हो । टिसीलाई जित दिलाउन मोहमद समीरले ह्याट्रिक गरे ।यस्तै इब्राहिम महुधी र अली अस्फाकले एक एक गोल […]

खेलकुद
१४ कार्तिक २०७५, बुधबार १०:३९
996 views 0 secs 0

धनगढी र चितवन तथा विराटनगर र बुटवल भिड्दै:पोखरा प्रिमियर लिग

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) मा बुधवार (आज) दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो खेलमा बिहान ९ बजे दिपेन्द्रसिंह ऐरीको धनगढी ब्लुज र पारस खड्काको चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोलीको यो तेस्रो खेल हो। धनगढी दोस्रो जितको खोजीमा मैदान उत्रदा चितवन भने पहिलो जितको खोजीमा हुनेछ। एक खेलमा जित र एक खेल […]

खेलकुद
१२ कार्तिक २०७५, सोमबार ०९:५६
637 views 0 secs 0

पोखरा पल्टन ३३ रनले पराजित,बुटवल ब्लास्टर्सको लगातार दोस्रो जित

काठमाडौं– बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडेको हो। बुटवलले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो। यता पोखरा पल्टनले भने पहिलो खेलमा विराटनगर टाइटन्सलाई हराएको थियो। बुटवल ब्लास्टर्सले प्रस्तुत गरेको १५१ रनको […]

खेलकुद
११ कार्तिक २०७५, आईतवार १०:१३
696 views 0 secs 0

विश्वकपको ट्रफी,चन्द्रागिरीमा

काठमाडौं – नेपाल टुरमा रहेको विश्वकपको ट्रफी आइतबार काठमाडौंस्थित चन्द्रागिरीमा सार्वजनिक गरिएको छ। शुक्रबार नेपाल ल्याइएको ट्रफी आज चन्द्रागिरीमा सार्वजनिक गरिएको हो। चन्द्रागिरीमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन्। आजै ट्रफी प्रधानमन्त्री र सर्वसाधारणलाई समेत देखाउने कार्यक्रम रहेको छ। यस्तै ट्रफीलाई भोली वसन्तपुर लगिने कार्यक्रम छ। यस अघि […]

खेलकुद
१० कार्तिक २०७५, शनिबार १४:४६
669 views 0 secs 0

साफ यु-१५ : पाकिस्तान सेमिफाइनलमा भुटानलार्इ पराजित गर्दै

काठमाडाैं – पाकिस्तान काठमाडौंमा जारी साफ यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। शनिवार सम्पन्न दोश्रो खेलमा भुटानलाई ४–० गोलले पराजित गर्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो। पहिलो खेलमा पाकिस्तानले भारतलाई २–१ गोलले पराजित गरेको थियो। पाकिस्तानको जितमा मुदाससारले २० औं, इफ्तिखार अहमदले २३ औं, मोइन अहमदले २९ औं र ४२ औं मिनेटमा गोल गरे। […]

खेलकुद
१० कार्तिक २०७५, शनिबार १०:१४
1179 views 0 secs 0

नेपाली महिला फुटबल टोली चीन प्रस्थान

काठमाडौँ । ओलम्पिकको एशियन छनोट खेलमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज अपराह्न चीन प्रस्थान गरेको छ । चीनमा रहँदा नेपाली टोलीले तीनवटा मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ । चीन गएको टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला […]

खेलकुद
२७ आश्विन २०७५, शनिबार १२:१४
787 views 0 secs 0

नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश

काठमाडौँ । आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ। छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो। मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट गुमाउँदै […]