खेलकुद
३ पुष २०७५, मंगलवार ११:०२
795 views 0 secs 0

दोहोरो जितबाट पुलिस शीर्षमा

पोखरा – नेपाल पुलिस क्लब दोहोरो जितसँगै आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा ९ अंकसहित शीर्ष स्थान पुगेको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलले ६÷६ अंक जोड्दा दुई खेल जितेको हेल्प नेपाल स्पोर्ट्स क्लबको भने ५ अंक छ। तीनै खेलमा पराजित भएको नयाँ बजार सामाजिक युवा क्लब भने १ अंकसहित पाँचाैं स्थानमा छ […]

खेलकुद
२ पुष २०७५, सोमबार १३:५९
623 views 0 secs 0

महिला विश्वकप क्रिकेटको छनोट फागुनमा

काठमाडौं । सन् २०२० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट आगामी फागुनमा हुने भएको छ । थाइल्याण्डमा आयोजना हुने उक्त छनोट खेल आगामी फागुन ६ देखि १५ गतेसम्म हुनेछ । छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् युएई, मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन् । राउण्ड रोबिनको […]

खेलकुद
२ पुष २०७५, सोमबार ११:१५
598 views 0 secs 0

नेपाली महिला टोली थाइल्यान्ड जाने

काठमाडौं– नेपाली महिला टोलीले आसन्न आइसिसी महिला एसिया कप २०१९ को छनोटको अभ्यासका लागि थाइल्यान्ड भ्रमण गर्ने भएको छ । नेपाली महिला टोलीले अभ्यासका रूपमा थाइल्यान्डमा आयोजना हुने महिला ट्वान्टी–२० स्म्यास–२०१९ मा सहभागिता जनाउन लागेको हो । थाइल्यान्ड क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता जनवरी १२ देखि १८ गतेसम्म चल्नेछ । १० टोली सहभागी रहने प्रतियोगितामा […]

खेलकुद
१ पुष २०७५, आईतवार १४:४३
611 views 0 secs 0

स्पेनिस ला लिगा : बेन्जिमाको गोलमा रियलको संघर्षपूर्ण जित

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। खेलको १३ औं मिनेटमा लुकास भाज्क्वेजको पासमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए। सोही गोल रियललाई ३ अंक दिलाउन महत्वपूर्ण बन्यो। रियलका लागि गोलकिपर […]

खेलकुद
१ पुष २०७५, आईतवार १४:३४
679 views 0 secs 0

‘खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन’

काठमाडौँ – नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन्। शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुगेका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताए। उनका अनुसार फुटबल खेल देश तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गइरहेको र […]

खेलकुद
१ पुष २०७५, आईतवार ११:५६
889 views 0 secs 0

आज नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति छ ?

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ स्थिर छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार शनिबार अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ ७४ पैसा छ भने विक्रिदर मूल्य १ सय १५ रुपैयाँ ३४ पैसा रहेको थियो भने आज आइतबार पनि त्यस मुल्य अनुसार कारोबार भैरेहेको छ। त्यस्तै एक मलेसियन रिंगिटको खरिददर […]

खेलकुद
१ पुष २०७५, आईतवार ११:१२
582 views 0 secs 0

‘ए’ डिभिजन लिग : मनाङलाई पछ्याउँदै थ्री स्टार

काठमाडौं – मच्छिन्द्र क्लबलाई १–० ले पराजित गर्दै शनिबार ललितपुरे टोली थ्री स्टार क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा सम्पन्न खेलमा ११औं मिनेटमा रञ्जित धिमालले गरेको गोल नै निर्णायक बनेको थियो। रञ्जितले पेनाल्टीबाट गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। पेनाल्टी बक्सभित्र नीराजन […]

खेलकुद
२८ मंसिर २०७५, शुक्रबार १६:२२
604 views 0 secs 0

ज्ञानेन्द्रलाई ट्विस्टरको प्रायोजन

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई ट्विस्टर क्रिकेट किट्स निर्माता कम्पनीले प्रायोजन गर्ने भएको छ। ट्विस्टरले ज्ञानेन्द्रलाई क्रिकेट किट्स र नगद गरेर दुई वर्षका लागि करिब १० लाख भारतीय रुपैयाँ (वार्षिक पाँच लाख ) बराबरको प्रायोजन गर्न लागेको हो। सम्झौतापत्रमा ज्ञानेन्द्र र ट्विस्टरको तर्फबाट केयूर देसार्इंले बिहीबार काठमाडौँमा सम्झौता गरे। […]

खेलकुद
२८ मंसिर २०७५, शुक्रबार १२:३४
695 views 0 secs 0

पल्सर सहिद स्मारक लिग : संकटाको लय कायमै

काठमाडौँ — पछिल्ला केही सिजन संकटा क्लबले मोफसलका प्रतियोगितामा गरेको राम्रो प्रदर्शन संयोगमात्र थिएन । यो त उसले समाएको लय नै रहेछ । यस्तै लय संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पनि देखाएको छ । त्यसैको निरन्तरता हो, संकटाले बिहीबार हिमालयन शेर्पा क्लबमाथि दर्ता गरेको २–० को जित । लिग उपाधिका लागि मनाङ मस्र्याङ्दी र थ्रीस्टारबीच चल्ने दोहोरो […]