आर्थिक, समाज
१२ आश्विन २०७५, शुक्रबार १३:५४
1142 views 0 secs 0

भदौमा मात्रै ३० हजार युवा विदेशिए, वैदेशिक रोजगार रहर की बाध्यता ?

काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढेको बढ्यै छ। वैदेशिक रोजगारका लागि भदौ महिनामा मात्रै ३१ हजार ४ सय ८८ जना नेपाली युवा विदेशिएका छन्। नेपाली युवको रोजगारको प्रमुख गन्तव्य मुलुक कतार बनेको छ। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार नेपाली युवाको प्रमुख गन्तव्य कतारपछि युएई, साउदी अरब, मलेसिया, पोल्याण्ड, ओमान, कुबेत, जापान, माल्दिभ्स, माल्टा, […]

आर्थिक
७ आश्विन २०७५, आईतवार १६:४०
1789 views 0 secs 0

वैदेशिक रोजगरीमा गएर फर्किएका नेपाली ले १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने …

वैदेशिक रोजगरीमा गएर फर्किएका नेपाली नागरिकले नेपालमा व्यवसाय गर्नको लागि १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने भएका छन्। अर्थ मन्त्रालयले ल्याएको सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिले त्यस्ता नेपाली नागरिकलाई परियोजना धितोमा ऋण दिने व्यवस्था गरेको छ। आजदेखि लागू भएको यो कार्यविधिले कम्तिमा ६ महिना विदेशमा काम गरेर फर्किएको ३ वर्ष ननाघेका नेपाली नागरिकले […]

आर्थिक, देश
७ आश्विन २०७५, आईतवार ०८:१२
1070 views 0 secs 0

जापानको रोजगारी अनिश्चित नेपाली कामदारलाई….

समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ। जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको छ। तर, टीआईटीपी अनुसार दुई मुलुकबीच सहयोग समझदारी एमओसी हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो। प्रशिक्षर्थी कामदार लैजान जापानले २८ नोभेम्बर […]

आर्थिक, देश
६ आश्विन २०७५, शनिबार ११:५३
744 views 0 secs 0

अमेरिकामा गोली लाग्दा एक नेपालीको मृत्यु, एक घाइते …

अमेरिका – अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्। अमेरिकाको बाल्टिमोर भन्दा ३५ माइल उत्तरपूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको विरण केन्द्रभित्र गोली चल्दा पर्वत माइती भई कास्की घर भएकी हाल बाल्टीमोर बस्दै आएकी ४१ बर्षीया वृन्दा गिरीको मृत्यु भएको हो। स्थानीय […]

आर्थिक, देश
३ आश्विन २०७५, बुधबार १२:१४
906 views 0 secs 0

सुनको अण्डा पार्ने कुखुरै काट्ने त हैन नि … मन्त्रीज्यू,

काठमाडौं एयरपोर्टको विकल्प चाहिन्छ, कसैले चाहिँदैन भनेको छैन । विकासलाई अघि लानुपर्छ । यहाँ केही विकास विरोधी छ जस्तो लाग्दैन । समस्या कहाँनेर छ भने एकतर्फी रुपमा हामीले वातावरणको कुरै नगरी विकास मात्रैको कुरा गरियो । विकासलाई पूर्वाधार विकास र आर्थिक विकाससँग मात्रै जोडियो । विकासका विभिन्न पाटाहरु हुन्छन् । सामाजिक विकास हुन्छ, आर्थिक विकास […]

आर्थिक, बिजनेस
१ आश्विन २०७५, सोमबार ११:५१
928 views 0 secs 0

साबुन उद्योगमा आगलागी, झन्डै ५ करोड को क्षेती भाको संखा

१ असोज, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो । वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुन्छन् […]

आर्थिक, विश्व
३१ भाद्र २०७५, आईतवार १५:२२
1088 views 0 secs 0

साउदी अरबका लागि १३ सय रियाल न्यूनतम तलब :

नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो। यसअघि […]

आर्थिक, देश, मनोरञ्जन
२८ भाद्र २०७५, बिहीबार १७:३६
1610 views 1 sec 0

यौनकर्मी, परिचयपत्र लिएर मात्र योन सम्पर्क गर्न पाउने नियम बनाउदै : गण्डकी प्रदेशका मुख्यमन्त्री

पृथ्वीसुब्बा गुरुङले यौनकर्मी का लागि ‘रेडलाइट एरिया’ को बहस अघि बढाउनुपर्ने बताएका छन्। धेरैलाई मन नपरेको तर, चलिरहेको यौन व्यवसायलाई व्यवस्थित गर्न पनि रेडलाइट एरियाबारे बहस चलाउन जरुरी रहेको उनले बताए। पोखरामा मंगलबार भएको पर्यटनसम्बन्धि छलफल कार्यक्रममा उनले यौन व्यावसायीलाई व्यवस्थित बनाउन भिन्दै परिचयपत्रको व्यवस्था गर्न समेत सकिने उनले बताए। ‘धेरैलाई मन नपर्न सक्छ, तर, […]

Uncategorized, आर्थिक
२७ भाद्र २०७५, बुधबार १८:०७
701 views 0 secs 0

इटालियन नागरिकको ४ हजार युरो लुटियो कीर्तिपुरमा

काठमाडौंको कीर्तिपुरमा विदेशी पर्यटक लुटिएका छन् । इटालियन नागरिक ५२ वर्षीय ओसेपिल्डोको ४ हजार ३ सय युरो चोरी भएको हो । यो रकम ५ लाख ७५ हजार ३ सय ५३ नेपाली रुपैयाँ बराबर हो । प्रहरीका अनुसार सोमबार राति धादिङको रिजालथोक घर भइ हाल कीर्तिपुर–९, पाँगा दोबाटो बस्ने गोपी परियारको कोठामा […]

आर्थिक, सूचना-प्रबिधि
२६ भाद्र २०७५, मंगलवार ०८:२२
740 views 0 secs 0

पारिश्रमिक पुनरावलोकन भयो श्रमजीवी पत्रकारको:

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनुसार पत्रकारको पारिश्रमिक अब १९ हजार ५०० रुपैयाँबाट २९ हजार ५०० रुपैयाँ र […]