आर्थिक
२० मंसिर २०७८, सोमबार १५:५४
361 views 0 secs 0

आज सबै समूहको शेयर बजार ३२ अङ्कले बढ्यो…

केही दिनयता लगातार घटेको शेयर बजार आज साेमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव २२ अङ्कले बढेर दुई हजार पाँच सय ४६ दशमलव शून्य आठ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेको छ । विकास बैंक, उत्पादन, फाइनान्स र बीमा समूहको शेयरमा राम्रो वृद्धि देखिएको छ । […]

आर्थिक, देश
१९ मंसिर २०७८, आईतवार १८:४१
369 views 0 secs 0

७२ अङ्कले घटेको शेयर बजार राताम्मे…

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७२ दशमलव ३० अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा […]

आर्थिक
१९ मंसिर २०७८, आईतवार १४:३८
282 views 1 sec 0

श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक जनालाई पक्राउ…

प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका-१ दरवारमार्ग स्थित बिइङ ह्‍युमान कपडा पसलका म्‍यानेजर हिरोसी खनाल रहेका छन् । महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १ […]

आर्थिक
१३ मंसिर २०७८, सोमबार १६:३८
330 views 0 secs 0

शेयर बजार नेप्सेको ओरालो यात्रा रोकिएन, आज साढे २१ अङ्कले घट्यो…

शेयर बजार परिसूचक नेप्से आज साेमवार पनि घटेको छ । हिजो ८० अङ्कले घटेको नेप्से आज २१ दशमलव ५१ अङ्कले घटेर दुई हजार ६ सय २९ दशमलव ९७ विन्दुमा झरेको छ । आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज विकास बैंक, उत्पादन, बीमा र अन्य समूहको शेयर उच्च […]

आर्थिक, देश
११ मंसिर २०७८, शनिबार १२:५५
331 views 0 secs 0

कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार राहत वितरण सुरु…

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन/अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो । सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको […]

आर्थिक
९ मंसिर २०७८, बिहीबार १६:२९
325 views 0 secs 0

बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै…

नेपाल राष्ट्र बैंकले आज २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो। बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ। बैंकले यसअघि गत कात्तिक २५ मा रु […]

आर्थिक, बिचार
६ मंसिर २०७८, सोमबार ०९:०१
330 views 0 secs 0

शेर बहादुर र प्रचण्डको बिचमा रामदेव : जग्गा दान, हर हर महादेव !!!

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार साँझतिर एउटा ट्विट गरे– ठूलो लगानी हुनसक्ने देशहरूसँग द्विपक्षीय लगानी प्रवर्द्धन/संरक्षण संझौता(विप्पा)गर्दा दश हात उफ्रेर राष्ट्रघाती भन्ने तर आफु अनुकुलका व्यापारीलाई क्रान्तिकारी घोषित गर्दै सित्तैमा जग्गा दान गर्ने? यो कस्तो राष्ट्रवादी विकास नीति हो?नेताहरूले यस्तै हावादारी कुरा गरेर जनता ठगिरहने?’ टेलिभिजन च्यालनलगायत नेपालमा आफ्नो व्यावसायिक ब्राण्ड ‘पतञ्जली’को प्रवर्द्धन गर्न आएका […]

आर्थिक, देश
५ मंसिर २०७८, आईतवार १९:१४
379 views 0 secs 0

शेयर बजार साढे ११ अङ्कले घट्यो…

हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ११ दशमलव ६० अङ्कले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । आज जलविद्युत् र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय […]

आर्थिक, विश्व
३ मंसिर २०७८, शुक्रबार १७:०९
414 views 0 secs 0

बेलायतले १० हजार नेपाली नर्स लाने तलब : २ लाख ५० हजार भन्दा बढी

बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ ।  वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता कार्यक्रममा विभागीय मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा  नर्स पठाउने […]

आर्थिक
२० चैत्र २०७६, बिहीबार १८:१६
690 views 0 secs 0

नेपाल टेलिकमद्वारा सरकारको कोरोना कोषमा १२ करोड सहयोग , २ करोड कर्मचारीको तर्फबाट …

चैत २० बिहिबार काठमाडौं । नेपाल टेलिकमले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको हो । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा […]